राष्ट्रिय

    Showing १८१-१९० of ३३४ items.
  • चन्द्र ढकालको टोली चुनाव प्रचार गर्दै पूर्व क्षेत्रमा

    छाल खवर धरान,२६ कार्तिक ः निर्वाचन नजिकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालको टोली पूर्व क्षेत्रमा आइपुगेको छ । चुनावी प्रचारका क्रममा देशव्यापी रुपमा हिडीरहेको टोली विहिवार सुनसरी र धनकुटाको सीमामा रहेको भेडेटार आउन लागेको हो । सो भेटघाट कार्यक्रममा प्रदेश नं. १ र २ क्षेत्रका जिल्ला तथा नगरका अध्यक्षहरुसंग रहने केन्द्रीय सदस्यका उम्मेदवार तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले जानकारी दिएकाछन् । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले १ र २ नं प्रदेश भरीका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुसं

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • ३,३८३ पटक पढिएको
    • छाल खबर
  • हिन्दु धर्मका अभियान्ता देखि धर्मगुरुसम्म बलात्कार, हत्या, ठगी र अपरधिक गतिविधिमा संलग्न

    छाल खवर धरान,२६ कार्तिक ःपछिल्लो समय हिन्दु धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा अभियान्ता र धर्मगुरुहरु संलग्न हुन थालेका छन् ।हिन्दु धर्मका आडमा अपराध कर्ममा लागेका केही अभियान्ता र धर्मगुरुहरुको वास्तविकता उल्लेख गरिएको छ । घटना १हिन्दु युवा संघका अध्यक्ष एवं हिन्दु अभियान्ता बताउने सागर थापालाई भक्तपुर बस्ने एक युवतीलाई यौन शोषण गरेको र बिदेश पठाई दिन्छु भनेर लाखौं रुपैयाँ ठगेको बुधबार २८ असोज सामाजिक संजाल मार्फत भिडियो सार्बजनिक भएको छ ।एक युटुब च्यानल मार्फत उक्त युवतीले आफूलाई आफूलाई युरोप पठाई दिन्छु भनेर पटक( पटक मोटो रकम लगेको र आफूलाई योन हिंसा गरेको बताएकी छ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • १,२५८ पटक पढिएको
    • छाल खबर
  • गृह मन्त्रालयले दियो अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सीडीओलाई निर्देशन

    छाल खवर धरान,२५ कार्तिक ःगृह मन्त्रालयले अवैध रुपमा सञ्चालित देशभरका अवैध क्रसर उद्योग वन्द गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृहले निर्देशन दिएको हो । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • २,०८० पटक पढिएको
    • छाल खबर
  • व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छु ः ढकाल

    छाल खवर धरान,२५ कार्तिक ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफ्नो उमेद्वारी रहेको वताउनु भएको छ । बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा वताउनुभएको हो । उहाले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गर्दै आफू त्यसका लागि सवै हिसावले सवल सक्षम रहेको स्पष्ट पार्नुभएको थियो । विगतमा पनि आफूले व्यवसायीका हक, हितको पक्षमा काम गर्दै आएको र अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, अधिकारलाई स्थापित गर्न जुनसुकै कदम चाल

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • ३,२७५ पटक पढिएको
    • छाल खबर
  • चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने जिल्ला नगरका अध्यक्षहरुको निर्णय

    छाल खवर धरान,२४ कार्तिक ः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न निर्वाचन जिल्ला नगरका सवै अध्यक्षहरुले चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने निर्णय गरेकाछन् । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका हुन् । देशव्यापी चुनावी प्रचारप्रसारमा रहेको ढकालले दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा भव्य स्वागत गरीएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यान

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • २,३७९ पटक पढिएको
    • छाल खबर
  • ढकाल प्यानलको उम्मेदवारी दर्ता

    छाल खवर धरान,२१ कार्तिक ः आगामी मंसिर दोस्रो सातामा सम्पन्न हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले उमेद्वारी दर्ता गरेको छ । ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगका अनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा नरेशलाल श्रेष्ठ,रविन कुमार श्रेष्ठ,आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया,हेमराज ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी जिल्ला नगरतर्फबाट ढकाल प्य

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,९१२ पटक पढिएको
    • छाल खबर
  • प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

    छाल खवर धरान,२१ कार्तिक ः दुई अध्यक्षवीचको आन्तरीक विवादका वावजुद पनि नेकपाको सचिवालयको वैठक आज वस्ने भएको छ । दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तिब्र भइरहेका बेला पार्टीको सचिवालय बैठक आज शुक्रबार ३ बजे बस्ने भएको हो । स्रोतका अनुसार तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको वुझिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो। प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक रुपमा बैठक बोलाएको जानकारी दिएकाछन् । ‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बै

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,५४७ पटक पढिएको
    • छाल खबर
  • पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट निधन

    छाल खवर काठमाडौ,१९ कार्तिक ः पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहीदिन यता काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराई रहेकी सीताको बुधवार बिहान ६ः२५ बजे मृत्यु भएको हो । दशैंमा पुख्र्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । त्याहा उपचार संभव नभएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • २,७०२ पटक पढिएको
    • छाल खबर
  • काङ्ग्रेस नेता मीन बिश्वकर्माको होस पनि खुल्यो,कोरोना रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,१७ कार्तिक ः नेपाली कांग्रेसका नेता तथा संसद मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौको ग्राण्डि अस्पतालको भेण्टिलेटरमा उपचाररत बिश्वकर्माको स्वास्थ्यमा मंगलवार देखि क्रमश सुधार आएको अस्पतालले जनाएको छ । उनलाई गत कार्तिक ०१ गते कोरोना संक्रमण देखिनुका साथै कोरोना र निमोनियाका कारणले उनको फोक्सोले राम्रो सँग काम गरेको थिएन। बिश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार मंगलवारगरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ। डाक्टरलाई उद्धृत गर्दै उप्रेतीले दिएको जानकारी अनुसार विश्वकर्माको होस पनि खुलेको छ ।उनको ६ दिन देखि होस थिएन । फोक्सोले पनि काम गर्न थालेको जानक

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • ६,२७५ पटक पढिएको
    • छाल खबर
  • दबाब समूहले प्रतिष्ठानमा १८ बुँदे अवधारणापत्र बुझायो

     कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका विभिन्न समस्याहरु सुधारको माग गर्दै वीपी कोईराला स्वास्त्थ्य बिज्ञान प्रतिष्ठान सुधार दबाब समुहले १८ बुँदे अवधारणा पत्र आज आईतबार बुझाइएको छ ।   प्रतिष्ठानको सुधारका लागि पहल गर्न भन्दै हालै गठन भएको दबाब समूहले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई अवधारणा पत्र बुझाएको हो । अवधारणापत्रमा प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गर्न माग गरिएको छ भने वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गर्न, एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गर्न, अक्सि

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • १,७०९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic