स्वास्थ्य

    Showing १६१-१७० of १७४ items.
  • रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने

    रासस धरान, ७ असार ः कोरोना भाइरस कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो। कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो। ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र

    • प्रकाशित मितिः असार ७, २०७७
    • ४९० पटक पढिएको
    • छाल खबर
  • तीन आमसमस्या, तीन सहज योग

    छाल खवर धरान,६ असार हामीलाई केही न केही सानोतिनो समस्याले सताइरहेको हुन्छ । जस्तो कहिले कम्मर दुख्ने, कहिले रुघा लाग्ने, कहिले नाक बन्द भएर सास फेर्न गाह्रो हुने । यस्तो अवस्थामा औषधि खोज्ने कि त्यसको अरू विकल्प यी सामान्य समस्याहरूको हल योगासनबाट सहजै गर्न सकिन्छ। कतिपय योगासन यस्ता हुन्छन्, जो प्रभावकारी त हुन्छन् नै उत्तिकै सहज पनि हुने गर्छ ।कम्मर दुख्नेकारण– माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरी अवस्थामा धेरै शारीरिक श्रम गर्नु।हलासन(जमिनमा कम्मरको बलमा सुत्ने, दुवै हातलाई जमिनमा राख्ने ।(दुवै खुट्टाको पञ्जा मिलाएर राख्ने ।(दुवै खुट्टालाई बिस्तारै माथि उठाउने र ९० डिग

    • प्रकाशित मितिः असार ६, २०७७
    • ३८३ पटक पढिएको
    • छाल खबर
  • प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने 

    छाल खवर असार,४फोक्सो किन खराब हुन्छ रु यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ, सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अर्काले गरेको धुम्रपानका असरका कारण विश्वमा प्रत्येक वर्ष करिब छ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालकै सन्दर्भमा पनि कहालीलाग्दो आँकडा छ । भनिन्छ, सुर्तीजन्य पदार्थ सेवनको कारण वर्षेनी हजारौंले ज्यान गुमाइरहेका छन् ।सुर्तीजन्य पदार्थको कारण सीओपीडी ९दीर्घकालीन अवस्थासम्म फोक्सो सुनिनु०, टीबी, आज्मा, निमोनियालगायत फोक्सोको क

    • प्रकाशित मितिः असार ४, २०७७
    • २०६ पटक पढिएको
    • छाल खबर
  • नियमित पुदिना सेवनका यस्ता छन फाइदा

    छाल खवर असार २,सजिलै पाइने वनस्पति हो पुदिना । तर, यसरी सजिलै पाइने पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाहा होला । पुदिना, जसलाई मुख र सास स्वच्छ राख्ने वनस्पतिको रूपमा लिने गरिन्छ, यो स्वास्थ्यका लागि असाध्यै उपयोगी वनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरूको सहज समाधान हुन सक्छ । यस्ता छन् पुदिना खानुका फाइदापाचन प्रक्रियामा सहयोगपुदिना भोक जगाउने वस्तु हो तर यसले पाचन प्रक्रियामा पनि ठूलो सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग

    • प्रकाशित मितिः असार २, २०७७
    • १५९ पटक पढिएको
    • छाल खबर
  • हिँडेरै पनि हुनसक्छ ध्यान, गर्ने होइन त

    २८ जेठसुनीता साखकर्मीचक्रमण ध्यान गरेपछि स्मरण शक्ति बढ्नुका साथै शारीरिक रूपमा फाइदा हुने भएकाले मानिसहरू यसतर्फ आकर्षित भएका छन्।काठमाडौं ध्यान शब्द सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ रु पलेंटी कसेर, आँखा चिम्लेर बसिरहेको होइन तरु तर, ध्यान त्यति मात्र होइन। ध्यानका धेरै विधि छन्। ती मध्ये एक हो, पैदल हिँडेर गरिने ध्यान। त्यसरी पैदल हिँडेरै गरिने ध्यान हो, चक्रमण।यो होसपूर्वक पैदल हिँडेर गरिने ध्यान हो। २५ सय वर्ष अघि नै गौतम बुद्धले शुरूआत गरेको यो विधिबारे रजनीश ओशोले आफ्नो पुस्तक ‘गहरे पानी पैठ’मा चर्चा गरेका छन्।बोधिवृक्षको चर्चा गर्ने क्रममा उक्त रुखमुनि बुद्धले बर्षौँ

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • १४० पटक पढिएको
    • छाल खबर
  • दैनिक १० हजारको पीसीआर–स्वास्थ्य मन्त्रि

    सोमवार, जेष्ठ २७, काठमाडौँ, २७ जेठ ः असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना परिक्षण गरीने भएको छ ।स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिन लागेको वताउनु भएको छ ।संङघीय संसदमा सांसदले सोधेको प्रश्नमा मन्त्री ढकालले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उहाँको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ७२१ पटक पढिएको
    • छाल खबर
  • सोमवार एकै दिन ३ सय १४ जना संक्रमित थपिए,देशभर ३हजार ७ सय ६२ पुग्यो

    सोमवार, जेष्ठ २६, २०७७जेष्ठ २६ काठमाण्डौं । सोमवार ३ सय १४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जस मध्ये २ सय ९४ पुरुष रहेका छन् भने अन्य महिला छन् । बिराटनगर, धरान, जनकपुर लगायत देशभर २१ वटा प्रयोगशालामा परीक्षण गर्दा ती संक्रमितहरु देखिएका हुन् । यो सगै कुल संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमवारविभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । थप सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • १३२ पटक पढिएको
    • छाल खबर
  • संक्रमितको सं‌ख्या ३४४८ पुग्यो

    धरान/ आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • २६० पटक पढिएको
    • छाल खबर
  • सव्जिमण्डिमा विना माक्स प्रवेश निषेध

    धरान/ धरानको प्रमुख तरकारी विक्रि केन्द्रको रुपमा रहेको धरान–९ स्थित नरेन्द्र पथको सव्जि वजारमा संयुक्त व्पापार एकता संघले निःशुल्क रुपमा हात धुने ट्याङकीको व्यवस्था गरेको छ । लक डाउन शुरुभएदेखि वन्द रहेको तरकारी विक्रि केन्द्र विहिवारदेखि सञ्चालन भएपछि विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना (कोविड १९) को संक्रमणलाई न्युनिकरण गर्नको लागि संघले सो ट्याङकीको व्यवस्था गरेको हो । संघका अध्यक्ष रामकुमार दासले तरकारी विक्रि केन्द्रमा आउने र व्यवासायी दुवैलाई कोरोनाको संक्रमणबाट न्युनिकरण गर्नको लागि सावुन पानीको व्यवस्था गरीएको जानकारी दिए । सो क्षेत्र धरानको सवैभन्दा ठूलो तरकारी विक्र

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,४०८ पटक पढिएको
    • छाल खबर
  • कानेपोखरीकाे क्वारेन्टाइनबाट ६ जना घर फर्किए

    पथरी / कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनबाट ६ जना घर फर्किएका छन् । ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन । शुक्रबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले खदा लगाउँर्दै उनीहरुलाई विदा गरेको हो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका वडा नं. ७ का ४ जना र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जनालाई विदा गरिएको थियो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका ४ जना १७ दिन पछि र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जना १४ दिन पछि विदा भएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । विदाई कार्यक्रममा उनिहरुले १७

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १६६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic