स्वास्थ्य

    Showing ६१-७० of १७४ items.
  • के तपाईलाई थाहा छ आँप खानेबित्तिकै खान नहुने ७ खानेकुरा

    डा हेमराज कोइराला छाल खवर आँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसँग आँप खाँदा अथवा आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकुराहरूलाई सबैले बुझ्न आवश्यक छ। १. करेलाः आँप र कर

    • प्रकाशित मितिः साउन ९, २०७८
    • ३,८२२ पटक पढिएको
    • छाल खबर
  • गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री सहयोग

    छाल खवर धरान,२६ जेठ ः गोर्खा वेलफेयर ट्रष्ट नेपाल धरानले र नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा हरीयाली सामुदायिक बन क्षेत्रमा रहेको आईशोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । धरान १९ स्थित आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले बुधबार ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरीएको थियो । एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • ३६३ पटक पढिएको
    • छाल खबर
  • पेटमा ग्यास भरिने समस्या छ ? खानुहोस् यो बिरुवाको पात, १० मिनेटमै मिल्छ राहत

    स्वास्थ्यआजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ । यसले गर्दा मानसिहरुलाई अनेकथरी समस्याको हेरविचार गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ । एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ । र तपाईको यो समस्या पनि टाढा हुनेछ। पत्थरचट्टाको बिरुवा आयुर्वेदमा पत्थरचट्टालाई भष्मपथरी,पाषणभेद र पणपुट्टीस्को नामले पनि चिनिने गरिन्छ । भने मोडिकल साइन्समा यसलाई व्लोफोलोरीयम प्लेटिनम पनि भन्ने गरिन्छ । यो बिरुवा मानिसको स्वास्थयको लागी अधिक लाभकारी छ । यसले ग्यासको समस्या

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १,०७५ पटक पढिएको
    • छाल खबर
  • कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि

    काठमाडौं,१८ जेठ ःविश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेको कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्टलाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरु

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • २,३४० पटक पढिएको
    • छाल खबर
  • हरीयालीको आइसुलेसन सञ्चालनमा

    छाल खवर धरान,१६ जेठ ः धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आईशोलेसन सेन्टर सुचारु भएको छ । कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितक

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • ७२१ पटक पढिएको
    • छाल खबर
  • एउटाको महामारी नसकिदै भियतनामबाट फेरी अर्को नया भाइरस

    छाल खवर धरान,१६ जेठ ःहावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड९१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,१२६ पटक पढिएको
    • छाल खबर
  • कोरोना सङ्क्रमणका कारण पत्रकार न्यौपानेको निधन

    छाल खवर धरान,१३ जेठ ःकोरोना सङ्क्रमणका कारण रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ५० वर्षीय न्यौपानेको मृत्यु भएको हो । न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि न्यौपानेलाई बैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टीलेटरमा राखेर उनको उपचार गरिदै आएको थियो । शुक्रबार बिहान साढे ८ बजे न्यौपानेको निधन भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • २७६ पटक पढिएको
    • छाल खबर
  • भिजाएको हरियो खुसार्नीको पानी बिहानै पिउनुहोस्, भाग्छन् यी रोगहरू

    छाल खवर धरान,१३ जेठ यो कुरा तपाईहरु सबैलाई थाहा नै छ होला कि हरियो खुर्सानी बिना नेपाली खाना खान सोच्न पनि सकिदैन। तर सायद तपाईलाई यो कुरा थाहा छैन होला कि हरियो खुसार्नीले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ। हरियो खुसार्नी एक औषधी समान हुन्छ । जसले कैयौँ रोगलाई खतम गर्दछ । तपाईलाई थाहा नहुन सक्छ कि हरियो खुर्सानीमा डायटरी फाइबर भरपुर मात्रामा मिल्ने गर्दछ , जो पाचन प्रणालीको लागि धेरै फाइदाजनक हुन्छ। हरियो खुर्सानीमा भिटामिन सी भरपुर मात्रामा हुन्छ, जसले छालालाई स्वस्थ राख्दछ र तव्चामा पनि निखारता ल्याउन मदत गर्छ। यो मात्र होइन, हरियो खुर्सानीले तौल कम गर्न गर्दछ । हरियो खुर्सानी शरीरको अधिक वज

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • १८६ पटक पढिएको
    • छाल खबर
  • भोलीबाट विजयपुर अस्पतालमा कोविडको उपचार शुरु हुदै

    छाल खवर धरान,५ जेठ ः धरानको एकमात्र नीजिस्तरको अस्पतालको रुपमा रहेको विजयपुर हस्पिटलले २० बेडको क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । भोलीबाट सञ्चालन गर्न अन्तिम तयारी भएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल सरकारले प्रत्येक अस्पताललाई कोविड अस्पताल वनाउन निर्देशन दिएको थियो । सोही अनुसार २० बेडको कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो । विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी पुरा भएकोले भोलीबाट सञ्चालनमा ल्याउन लागिएको धरान उपमहानगरका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ५७४ पटक पढिएको
    • छाल खबर
  • जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

    तस्विरः विकास चाम्लिङ राई, छाल खवर धरान,२४ वैशाख ः ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ । विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • १,३८० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic