अर्थ

    Showing १११-१२० of १७५ items.
  • सिमरवना सहकारीमा १८ करोडको कारोवार

    छाल खवर धरान,२७ मंसिर ःइटहरी स्थित सिमरवना बचत तथा ऋण सहकारी संस्था लि. को १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले प्रकाशचन्द्र बस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा विरेन्द्रप्रसाद गौतम चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा काशीनाथ दंगाल,टोमप्रसाद तिम्सिना,भेषराज ढकाल, सुष्मा शर्मा,कोपिला कट्‍वाल,दोहिनीप्रसाद ओझा, मैनादेवी ढकाल,युवराज दाहाल,हरिप्रसाद तिम्सिना रहेकाछन् । त्यसैगरी लेखा समितिमा शालिग्राम काफ्ले संयोजकलोकनाथ लम्साल,कमला गुरुङ सदस्य रहेकाछन् । संस्थाले हालसम्म ३ करोड ३४ लाख १५ हजार १सय रुपैया शेयर पूँजी संकलन गर्न सफल भएको छ भन

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • ५,५६४ पटक पढिएको
    • छाल खबर
  • तीन महिनामा अभिकर्ताले बुझे साढे तीन अर्ब कमिशन

    कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणका आधारमा छाल खवर काठमाडौं,२६ मंसिर ः जीवन बीमा कम्पनीहरुको कमाई कति हुन्छ भन्ने कुराको प्रश्नले धेरैलाई उत्तर सोच्न वाध्य वनाएको छ । कसैले अनुमान नगरेको प्रमाण प्राप्त भएको छ । बीमा कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशनमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा ९६ करोड ८६ लाख रुपै

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • २,३८९ पटक पढिएको
    • छाल खबर
  • झरना सहकारी आफ्नै भवनमा

    छाल खवर धरान,२४ मंसिर ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले बुधवार आयोजना गरेको साधारण सभाको शुरुवात र भवन उद्घाटनमा प्रस्तुत गरीएको प्रतिवेदनमा सो मुनाफा गर्न सफल भएको जनाइएको हो । संस्थाका अध्यक्ष मानबहादुर मगरले आर्थिक वर्ष २०७६÷७७ मा आयकर अघिको जम्मा मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ १० पैसा आर्जन गर्न सफल भएको उल्लेख गरेकाछन् । संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । संस्थाका अध्यक्ष मगरले सहकारीमा हाल शेयरपूसेयर पूँजी म

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १३,५९५ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चद्वारा जग्गा कित्ताकाट गर्ने सरकारको निर्णय खारेज

    छाल खवर काठमाडौं,२३ मंसिर ःसरकारले गरेको कित्ताकाट गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं।आफ्नो रिटमाथि सुनुवाइ भएको रिट निवेदक अधिवक्ता भण्डारीले बताए । भू–उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्यो बाहेक अर्क

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • १,५५० पटक पढिएको
    • छाल खबर
  • तरुण दल सागुरीगढीद्धारा राजकुमारलाई सहयोग

    छाल खवर धरान,२२ आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीलई नेपाल तरुण दल सागुरीगढीले २५ हजार सहयोग गरेको छ । आर्थिक अभावका कारणले उपचार गर्न अस्पताल जान नसकेका सागुरीगढी ६ का ५० वर्षिय राजकुमार राईलाई तरुण दलले सो सहयोग गरेको हो । साँगुरीगढी ६ मालबासे निबासी राई आर्थीक अबस्था कम्जोर भएका कारण प्रेसरले हानेर नसा फुटदा पनि उपचार गर्न अस्पताल जान सकेका छैनन् । आर्थिक अबस्था कम्जोर भएर हस्पिटल भर्ना गर्न नसकेको ले उपचार सहयोगका लागि तरुणदलले सहयोग संकलन गरी राईलाई रकम हस्तान्तरण गरीएको नेपाल तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङले जानकारी दिएकाछन् । उनका अनुसार फुटेको नसा जोडनको लागि

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • ६,३६५ पटक पढिएको
    • छाल खबर
  • खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले बढाइयो

    काठमाडौ,२१ मंसिर ः बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो । तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका म

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • १,८५१ पटक पढिएको
    • छाल खबर
  • जीवन बीमाका ६ फाइदा, बालबालिकाको भविष्य, बृद्धा अवस्थाको सारथी

    काठमाडौं । जीवन बीमा किन गर्ने रु भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छ । बीमालाई धेरै मानिसले बुझ्न र यसबाट लाभ लिनेबारे जानकारी छैन । अझै पनि बीमालार्ई जुवाको रूपमा बुझ्नेहरू पनि छन् । तर, बीमा कम्पनीहरु यी हुन् बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐन अनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ ।बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अने

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • १,४५७ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    छाल खवर धरान,१३ मंसिर ःनेपालको निजी क्षेत्रको ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ पदाधिकारी चयन गर्नेगरी आज निर्वाचन हुन लागेको छ । गत चैतमै नयाँ नेतृत्वले महासङ्घ सम्हाल्नुपर्ने भए पनि कोरोना महामारी र बन्दाबन्दीका कारण वार्षिक साधारण आयोजना हुन नसक्दा पुरानै कार्यसमितिले जिम्मेवारीमा रहेको थियो । महासङ्घको विधानअनुरूप अब महासङ्घको अध्यक्ष हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छा बन्नुहुने छ भने हालकी अध्यक्ष भवानी राणा पूर्वअध्यक्षको पदेन हैसियतमा रहनुहुने छ । आज हुने निर्वाचनको आकर्षण भनेको अर्को कार्यकालका लागि अध्यक्ष बन्ने वरिष्ठ उपाध्यक्षको चयन नै मुख्य छ । मतदान बि

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • १,८१५ पटक पढिएको
    • छाल खबर
  • नेशनल लाइफको नाफा ११ करोड ८३ लाख

    छाल खवर काठमाडौं १०,मंसिर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, चाल

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • ३,९३० पटक पढिएको
    • छाल खबर
  • जीत सुनिश्चित छ वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्दप्रसाद ढकाल

    छाल खवरधरान,२८ कार्तिक ः देशव्यापी चुनावी प्रचार अभियानमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालले आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुभएको छ । चुनाव प्रचारको क्रममा प्रदेश १ र २ का जिल्ला तथा नगरका अध्यक्षहरुसंगको धनकुटाको भेडेटारमा आयोजित भेटघाट कार्यक्रममा ढकालले सो दावी गर्नुभएको हो । आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनको अभियानमा रहेको टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल, जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामप्रसाद संघाई केन्द्

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • २,०८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic