अर्थ

    Showing ३१-४० of १७५ items.
  • पराग सहकारीको कारोबार १ करोड १५ लाख ५५ हजार

    छाल खवर धरान,२५ मंसिर ः पराग बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभामा शनिवार सम्पन्न भएको छ । आर्थिक वर्षमा १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैयाँको कारोबार गरेको छ प्रतिवेदन सहित साधारण सभा सम्पन्न भएको हो । संस्थाको कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति नियम अनुसार सञ्चालन गरे कहिले घाटामा नजाने बताए । श्रेष्ठले सहकारी ऐन २०७४ ले सञ्चालक सदस्यहरूलाई सहकारी प्रति बफदार र समर्पित भएर सहकारी सञ्चालन गर्न आग्रह समेत गरेका छन् । विशेष अतिथि जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधानले आर्थिक म

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ८७५ पटक पढिएको
    • छाल खबर
  • ऋणीको धितो लिलामले कर्जा असुल नभएमा मात्रै जमानतमा बस्नेलाई कालो सूचीमा राख्न पाइने

    छाल खवर काठमाडौं,१४ मंसिरः ऋणीले राखेको धितो लिलम गर्दा कर्जा असुल भएमा जमानत दिने व्यक्ति, फर्म वा कम्पनी कालोसूचीमा नपर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन(२०८० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ,’ राष्ट्र ब

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ४,०५६ पटक पढिएको
    • छाल खबर
  • कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

    छाल खवर धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्। डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्। कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्। डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३,१०७ पटक पढिएको
    • छाल खबर
  • यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्बजनिक

    छाल खवर धरान,२५ असोजः यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल धरानमा सार्वजनिक भएको छ । यमाहा कम्पनीको आधिकारिक बिक्रेता बिजयपुर ट्रेडर्स धरानले विहिवार एक कार्यक्रमका वीच सार्वजनिक गरेको हो । कम्पनीले यमाहाको नयाँ मोटरसाइकल एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको थियो ।धरान १२ छाताचोक स्थित सोमबारे हाट लाग्ने स्थानमा यमाहा एक्सचेन्ज मेला स्थलमा नै पत्रकार सम्मेलन गरेर उक्त मोटरसाइकल सार्बजनिक गरीएको हो । धरान वडा न १२ का अध्यक्ष टंक प्रसाद राईले मोटरसाइकल सार्बजनिक गरेका थिए । सोही मोटरसाइकल सार्बजनिक कार्यक्रममा ट्रेडर्सका प्रमुख प्रभाब खतिवडाले यामाहाले हरेक समय नयाँ नयाँ उत्पादन

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २,८८९ पटक पढिएको
    • छाल खबर
  • गोरखा सहकारीको अध्यक्षमा परशु राई

    छाल खवर धरान,२० असोज ःगोर्खा बचत तथा ऋण सहकार संस्था लिमिटेडको अध्यक्षमा परशु राई चयन भएकाछन् । शुक्रवार सम्पन्न २२ औ वार्षिक साधारण सभाले राईको अध्यक्षमा निर्वाचित गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा नविन राई उपाध्यक्ष,सचिवमा भुमीनन्द लिम्बु,उपसचिव–यसोदा राई रहेकाछन् । सदस्यहरुमा कृष्ण राई,सोमा लिम्बुखिम, देउमान लिम्बु, देव कुमार लिम्बु,देवाराज राई,कबिता राई रहेकाछन् ।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १९८ पटक पढिएको
    • छाल खबर
  • यामाहाको नया बाईक FZ-S FI V3 धरानमा सार्वजनिक

    छाल खवर धरान,२९ भदौंः विजयपुर ट्रेडर्सले धरानले यामाहा FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक  बिजयपुर ट्रेडर्सले बिहिवार  कार्यक्रम आयोजना गरी गाडी सार्वजनिक गरेको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरी का प्रहरी निरिक्षक सुरज केसि र ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले यामाहा FZ-S FI V3 एफजेड एस एफ आई भि ३ सार्वजनिक गरेका थिए । यामाहा FZ-S FI V3 मोटरसाईकलको बजार मुल्य ४ लाख ४ हजार ९०० रहेको छ ।नया बाईक FZ-S FI V3 मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको तथा नयाँ ब्याकलाइट डिजाइन साथै सौन्दर्यमा आधुनिक

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २,९३० पटक पढिएको
    • छाल खबर
  • भारत जान थालेपछि धरानमा टमाटर महंगो

    छाल खवर धरान,२२ साउन ः धरानमा टमाटरको मुल्य आकासिएकोले धेरै उपभोक्ताले खरीद गर्न समस्या भएको छ । बजारमा ट्माटरको भाउ आकाशिएसगै प्रतिकिलो १७० देखि १८० सम्म व्यापारिले विक्रि गर्ने गरेकाछन् । धरानमा पहाडी क्षेत्रहरु धनकुटाको मौनबुधुक,महाभारत,तेह्रथुम जस्ता स्थानहरुबाट आउने गरेको छ । धनकुटा र तेह्रथुमबाट धरान १३ स्थित कृषिबजारमा दैनिक ३० ट्न ट्माटर आयात गरिन्छ भने धरान बजारमा २० ट्न खपत हुने गरेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । टमाटरको बजारमा थोक मूल्य नै प्रतिकिलो १३० रहेको छ भने बजारमा खुद्रा मुल्यमा व्यापारिले मनपरी मूल्य गरेको बताए । व्यवस्थापक भट्टराईले नेपालि टमाटरले भार

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १६,६२६ पटक पढिएको
    • छाल खबर
  • धराननगरपालिकाको वजेट प्रति धरान फुटवल क्लवको असन्तुष्टी

    छाल खवर धरान,२६ असार ः धरान उपमहानगरपालिकाले हालै नगर परिषदबाट पारित गरेको बजेट विनियोजन प्रति धरान फुटवल क्लवले असन्तुष्टी जनाएइको छ । क्लवले मंगलवार कार्यालयमा पत्रकार सम्मेलनगरी सरोकार निकायसंग छलफल नगरी वजेट ल्याएको भन्दै क्लवले असन्तुष्टी जनाएको हो । नगर परिषदमा धरान फुटवल क्लव माथि उठेको आलोचनाका विषमा क्लवका अध्यक्ष किशोर राईले सस्तो लोकप्रियताको लागि वोल्नु भन्दा पनि तथ्यमा गएर वोल्नु सुझाव समेत दिएकाछन् । नगर परिषदमा जनप्रतिनिधिहरुले क्लवका विविध विषयमा गरेको आलोचनाले आफूहरुको मानमदएन भएको समेत राईले पत्रकार सम्मेलनमा गुनासो गरेकाछन् । उनले धरान नगरपालिकाको बजेट विना प्रति अन्र्तर

    • प्रकाशित मितिः असार २६, २०८०
    • ३,४९६ पटक पढिएको
    • छाल खबर
  • यु एन नवोदय कलेज शैक्षिक क्षेत्रको सफलता पछि व्यवसायिक क्षेत्रमा

    छाल खवर धरान,२३ असारः युएन नबोदय कलेज धरानले शैक्षिक क्षेत्रको सफलतापछि व्यवसायिक क्षेत्रमा लगानी गर्दै व्यवसायिक क्षेत्रमा प्रवेश गर्न लागेको छ । कलेजले शनिवार कलेजमा पत्रकार सम्मेलन गरी युएन बेकरी एण्ड क्याफेमा लगानी गर्दै व्यवसायिक क्षेत्रमा प्रवेश गर्न लागेको जनाएको हो । नवोदय कलेजका प्रिन्सिपल डम्वर कुमार तुम्वापोले विद्यार्थीहरुलाई आर्थिक उपार्जन गरि आत्मानिर्भर बनाउदै पढ्दै कमाउदै शिक्षा अन्तर्गत क्याफे संचालनको तयारी गरेको बताए । सम्मेलनमा वोल्दै कलेजको आफ्नै जनशक्ति र ब्राण्ड प्रयोग गरेर क्याफे संचालनमा ल्याउने तयारी रहेको जानकारी दिएकाछन् । क्याफेले धरानको कोशेलिको स्पेसल ब्रान्

    • प्रकाशित मितिः असार २३, २०८०
    • ७,९२९ पटक पढिएको
    • छाल खबर
  • धरानमा यामाहा रे जेड आर १२५ सिसि स्कुटर लन्च

     छाल खवर धरान,१६असार ः यमाहा कम्पनीले आफ्नो कम्पनीको नया स्कुटर यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको शुक्रवार धरानमा सार्वजानिक गरेको छ । यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेको हो । संघिय प्रहरी ईकाई कार्यालय धरानका एसपि भिम दाहालले स्कुटरको सार्वजानिक गरेका थिए । विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडका अनुसार यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको बजार मुल्य २,७९,९०० रुपैया रहेका छ । कम्पनीका अनुसार सो स्कुटरमा हाइब्रिडको बेसिक मोडल स्ट्याण्डर्ड रियर ड्रम रहनुका साथै हाइब्रिड स्मार्ट मोटर जेन

    • प्रकाशित मितिः असार १६, २०८०
    • ३,८८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic