अर्थ

    Showing ५१-६० of १७५ items.
  • वार्षिक उत्सवमा शैक्षिक सामग्री बितरण गर्दै व्रदर्स बेकरी

    छाल खवर धरान,११ माघ ः व्यवसायिक रुपमा केक निर्माण गर्दै आएको ब्रदर्स बेकरी धरानले आफ्नो छैटौ वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्याकसुट वितरण गरेको छ । बेकरीले मंगलवार एक कार्यक्रमको आयोजना गरी धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिद्यालयमा अध्यनरत बिपन्न परिवारको नानीहरुलाई न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको हो । वेकरी सञ्चालक मध्येका एन सि राईले २५ परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट , शैक्षिक सामग्रीहरु वितरण गरेको जानकारी दिएकाछन् । बितरण कार्यक्रममा बेकरी संचालकद्वय एन.सी.राई र बिरेन्द्र थापालाई मुख्य अतिथी रहेक

    • प्रकाशित मितिः माघ ११, २०७९
    • ३,६२७ पटक पढिएको
    • छाल खबर
  • भोजपुरे खुकुरी माग बढ्यो, कालीगढको अभाव

    छाल खवर भोजपुर,८माघ ःख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको दे

    • प्रकाशित मितिः माघ ८, २०७९
    • २,३५५ पटक पढिएको
    • छाल खबर
  • एनआइसी एशिया बैंकको डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैको घाटा

    छाल खवर धरान,७ माघ ःएनआइसी एशिया बैंकको विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दो नहुँदा उपभोक्ताले समस्या र ब्याज घाटा दुबै व्यहोर्नुपरेको छ । ग्राहक संख्या वृद्धिको तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहोर्नु परिररहेको छ । केही समययता वालेटमा फण्ड लोड नहुने समस्या देखिएको छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासो गरेको तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताको रकम हराएको तीन दिनसम्मको ब्याज नोक्सानी पनि हामी उपभोक्ताले

    • प्रकाशित मितिः माघ ७, २०७९
    • २,६८८ पटक पढिएको
    • छाल खबर
  • आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

    छाल खवर धरान,६ माघ ः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,६०९ पटक पढिएको
    • छाल खबर
  • वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

    छाल खवर धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् । संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् । विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो । खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् । त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथो

    • प्रकाशित मितिः माघ ४, २०७९
    • १,७८६ पटक पढिएको
    • छाल खबर
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    छाल खवर धरान,१ माघ ःधनकुटामा माघ ६ देखि १६ गतेसम्म टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए । माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए । दैनिक विभिन्न स्था

    • प्रकाशित मितिः माघ १, २०७९
    • १८६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा उद्योगी र पत्रकार सम्मानित

    छाल खवर धरान,३० पुष ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले आफ्नो ३९ औँ वार्षिक साधारण सभाको अवसरमा उद्योगी र दुई सञ्चारकर्मीलाई सम्मानीत साथै पुरस्कृत गरेको छ । पत्रकारीता क्षेत्रबाट आर्थिक एवं पर्यटन सम्बन्धी चलाएर योगदान गरेको भन्दै दुइ सञ्चारकर्मीलाई सम्मान एवम् पुरस्कृत गरेको हो । पुरस्कृत हुने सञ्चारकर्मीहरुमा विगत दुइ दशक लामो समयदेखि पत्रकारीता गर्दै आउनु भएका भैरव आङला लिम्बू र गोविन्द बस्नेत छन् । सुनसरीको पत्रकारितामा क्रियाशील पत्रकारद्वय छापा माध्यम, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारितामा संलग्न रहँदै आएका छन् । संघले आङलालाई आर्थिक समाचारमा योगदान गर्दै आएकोमा पुरस्कृत गरेको थि

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • ३,९५७ पटक पढिएको
    • छाल खबर
  • चिरन्जीवि सहकारीमा १ अर्व भन्दा वढीको कारोवार

    छाल खवर धरान,१८ पुष ः धरान–१३ स्थित चिरन्जीवि वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ । संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरीएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरीएको छ । संस्थाले २४ लाख ३८ हजार १सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएकाछन् । साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोम

    • प्रकाशित मितिः पुस १८, २०७९
    • २,०३९ पटक पढिएको
    • छाल खबर
  • धरानमा पहिलो पटक एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा शुरु

    छाल खवर धरान,५पुष ःधरानमा पहिलो पटक एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा शुरु भएको छ ।आईतबार धरानको आचार्यलाईनमा कार्यालय उद्घाटन गर्दै आफ्नो सेवा शुरु गरेको हो । उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठले रिवन काटेर समुदघाट्न गरेका छ्न । अबला ग्रुप हङकड़ले बिगत एक दशक देखि कार्यलय स्थापनागरी चीन र हड़कङको उद्योगी तथा सप्लायर्सहरुबाट कच्चा पदार्थ तथा तयारी सामार्गी नेपाल निर्यात सुरु गरेको यस कम्पनीले हाल कोरिया, जापान थाईल्याण्डका उद्योगी तथा सप्लायर्स गर्दै नेपाली मार्केटमा उल्लेखनीय सामार्गीहरु भित्राउन सफल भएको छ । विगत २ वर्षको दौरानमा यस कम्पनीले नेपाली उत्पादनहरु मकाउ, चीन,

    • प्रकाशित मितिः पुस ५, २०७९
    • ३,६७९ पटक पढिएको
    • छाल खबर
  • पैसा जम्मा गरेको भौचर छ, खातामा पैसा छैन

    रामविकास चौधरीलुम्विनि ,२९ असोज ः ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भने, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । ‘बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन,&rs

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ३,६७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic