मनोरञ्जन

    Showing ४१-४७ of ४७ items.
  • नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले नेपाली चलचित्र महोत्सव गर्ने ।

    छाल खवर धरान,८ मंसिर ःनेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले बृहत चलचित्र सम्बन्धी अन्र्तक्रिया गरी आफ्नो आगामी दिनको कार्ययोजनाहरु सार्वजनिक गरेको छ । अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको चलचित्र उद्योगलाई लाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ । प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनको लागि उत्कृष्ठ गन्तव्य भएकोले चलचित्रकर्मिहरुलाई उत्साहित गराउदै लगेको चलचित्रकर्मीहरुको भनाई रहेको छ । प्रदेश न १ को पर्यटकिय स्थलहरुलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको संघका प्रदेश नं १ का अध

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • ३,०१८ पटक पढिएको
    • छाल खबर
  • टिकाको साइतमा धेरै भो परदेश गएको छोरो

    छाल खवर धरान,१० कार्तिक ः विदेशीएका लाखौ युवाहरुको भावना समेटिएको म्युजिक भिडियो धेरै भो परदेश गएको छोरो शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो उज्वल भविष्यको भारी सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरीएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वनिक गरीएको हो । शव्द रचना निर्माता युवा समाजसेवी गोविन्द विश्वकर्मा रहेको सो भिडियोे हरेकघरबाट आफनो भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको वास्तविक कथा समेटिएको छ । म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताएपनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ८४३ पटक पढिएको
    • छाल खबर
  • आज घटस्थापना, घरघरमा जमरा राखिँदै

    काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ । हिन्दू नेपालीहरुको महान चाड विजयदशमी ९बडा दशैं०को पहिलो दिन घरघरमा जमरा राखिन्छ । शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ । दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बता

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ३२८ पटक पढिएको
    • छाल खबर
  • नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

    छाल खवर धरान,२८ असोज ः नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन भएको छ । नव गठित समितिको संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ चयन भएकाछन् त्यसैगरी समितिको सहसंयोजकमा मोडल , चलचित्रकर्मी दिनेश कोइराला चयन भएकाछन् । त्यस्तै समितिको सदस्यमा धर्मेन्द्र आचार्य,भीम लामा,जतिन ताम्राकार ,माधब पौडेल खत्री,लेजिना सुवेदी,रेस्मा घिमिरे ,प्रवल दिप बिश्वास,नवीन सुब्बा,रेखा लिम्बू,गणेश राउत ,मिलन सुवेदी,हरि प्रसाद सुब्बा,मेघराज लिम्बू(गोपाल),श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य,ममता चौधरी,तुलसी घिमिरे रहेकाछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र

    • प्रकाशित मितिः असोज २८, २०७७
    • २,३७९ पटक पढिएको
    • छाल खबर
  • उपमेयरको गीत घाम लाग्यो घमाइलो बुधवारबाट दर्शक माझ

    छाल खवर धरान,१८ असोज ःचलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र (महानायक)को यो दशै गीत बुधवारबाट स्रोत माझ बजारमा आउने भएको छ । द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको सो गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै (घाम लाग्यो घमाइलो) गीत बजारमा ल्याइने निर्देशक भीम लामाले जानकारी दिएकाछन् । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्धारा लिखित (घाम लाग्यो घमाइलो)गीत रेकर्डिङ द पिक स्टुडियो काठमाडौमा रेकर्ड भएको छ । सो गितमा बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमालले स्वर दिएकाछन् । मोते र रिमाल दुवै सो क्षेत्रको संभावना वोकेका गायक ग

    • प्रकाशित मितिः असोज १८, २०७७
    • ६,४८३ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ मा चलचित्र निर्देशक समाज गठन

    छाल खवर धरान,४ असोज ः प्रदेश नं. १ मा चलचित्र निर्देशकहरुलार्य संगठित गर्ने उदेश्यले केशव रायमाझी को अध्यक्षता मा ११ सदस्यीय चलचित्र निर्देशक समाज प्रदेश न १ गठन भएको छ । प्रदेश न १ मा रहेर चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरुको छाता संगठनको रुपमा नै यो समाजको स्थापना गरिएको हो । बिगत चार दशक देखी प्रदेशमा नै रहेर निर्देशनकार्यलाई निरन्तरता दिई रहनु भएका बिराटनगर का अग्रज निर्देशक केशव रायमाझिलाई सर्वसम्मत द्धारा नै चयन गरेर अध्यक्ष पदको लागी नियुकति गरिएको थियो । चलचित्रकर्मी महासंघ प्रदेश न १ का अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता मा बसेको बैठक ले उक्त निर्णय गरेको हो । कार्यक्रममा प

    • प्रकाशित मितिः असोज ४, २०७७
    • १४,६२८ पटक पढिएको
    • छाल खबर
  • चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न अभिनेत्री रेखा लिम्वुको माग

    छाल खवर धरान,९ भदै ः चलचित्रकी अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही गलत तत्वले आफ्नो चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीछिन् । उनले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो चरीत्र हत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीहुन् ।उनले विज्ञप्तिमा केही व्यक्तिले अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् । केही व्यक्तिले अश्लिल भिडियो धेरैमाझ म्यासेञ्जर मार्फत् फैलाएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् । उनले अनुहार मिलेपनि आफू नभएकोले शुरुमा वास्ता नगरेपनि भिडियो चर्चामा आउन

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,७९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic