शिक्षा

    Showing ३४१-३५० of ४५२ items.
  • शारदा बालिका स्कुलमा पहिलो पटक महिला अध्यक्ष

    छाल खवर धरान,३ फागुनः धरानÞ–१६ स्थित शारदा बालिका नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला चयन भएकीछिन् । मंगलवार भएको अभिभावक भेलाले पहिलो महिला अध्यक्ष दिभा श्रेष्ठ चयन भएकीछिन् । व्यवस्थापन समितिको सदस्यहरुमा सरस्वती रजक,माया राई, श्रीकुमार राई,समीर लिम्बु, मनोज भट्टराई, शिक्षा अभिभावक सदस्यमा मुरारी भट्टराई (वडाध्यक्ष) सदस्य पदम लुइटेल ( शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक धर्म नारायण सिंह रहेकाछन् ।

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ४७५ पटक पढिएको
    • छाल खबर
  • रजत जयन्तीको पूर्वसन्ध्यामा धरान उच्चले प्रदेश १ स्तरीय वास्केटवल आयोजना गर्ने

    छाल खवर धरान,३ फागुन ः धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएकाछन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा वि

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ६,६७० पटक पढिएको
    • छाल खबर
  • भानु स्मृतिकोको ५९ औ वार्षिकोत्सब सम्पन्न

    छाल खवर धरान,२७ माघ ः सुनसरी क्षेत्र नं. १ (क) का प्रदेस संसद माननीय रमेस कुमार बस्नेतले शिक्षा क्षेत्रको बिकासका लागि आफुले सक्दो कोसिस गर्ने बताएकाछन् । विहिवार भानु स्मृती माध्यामिक विद्यालय धरान–३ को ५९ औ वार्षिकोत्सव तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्वोधन गर्दै वस्नेतले सो कुरा वताएका हुन । शिक्षा सवैको लागि अपरीहार्य विषय भएको वताउदै यस क्षेत्रको विकासका लागि अफूले सक्ने जति सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा ले हरेक बिद्यालयले शिक्षामा मात्र नभएर बिद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि जो

    • प्रकाशित मितिः माघ २७, २०७९
    • ३,५६७ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलमा महिला प्रिन्सिपल नियुक्त

    छाल खवर धरान,२३ माघ ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा महिला प्रिन्सिपल नियुक्त हुनु भएको छ । स्कुल व्यवस्थापन समितिको निर्णय अनुसार सोमवारबाट पार्वति लिम्वुलाई प्रिन्सिपल नियुक्ती गरीएको हो । स्कुलको शेयर सदस्य रहनु भएकी लिम्वुलाई प्रिन्सिपलमा नियुक्त गरीएको विद्यालयका मेनेजिङ डाइरेक्टर गंगाराम राईले जानकारी दिनुभएको छ । प्रिन्सिपल नियुक्त भएपछि लिम्वुले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा व्यवस्थापनलाई धन्यवाद दिदै विद्यालयको सर्वोपरी हित र विकासका लागि आफूले समय खर्च गर्ने वताउनु भयो । Your browser does not support the video element. नव नियुक्त लिम्वुले सिङ्गो संस

    • प्रकाशित मितिः माघ २३, २०७९
    • २६,१६७ पटक पढिएको
    • छाल खबर
  • नोवेल एकेडेमीको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

    छाल खवर धरान,२२ माघ ः नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल वनेको छ । निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्वु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए । प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण –पत्र प्रदान गरीने विद्यालयका सह

    • प्रकाशित मितिः माघ २२, २०७९
    • २,७७५ पटक पढिएको
    • छाल खबर
  • विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न

    छाल खवर धरान। २१ माघ ःसब डिभिजन वन कार्यालय, बिष्णुपादुका धरानद्वारा वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न भएको छ । ज्वालामुखी माध्यमिक विद्यालय, धरान १७ पटनालीमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ८५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो। विद्यार्थीहरुमा वन र वातावरणको महत्वको विषयमा सकारात्मक ज्ञानको विकास गर्दै विद्यार्थीहरूलाई वन, वातावरण, जैविक विविधता, वन्यजन्तु, जलाधार, जलवायु परिवर्तन लगायतका विषयमा सचेतना जगाउने उद्देश्यले वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सञ्चालन गरिएको सब डिभिजन व

    • प्रकाशित मितिः माघ २१, २०७९
    • २,३५३ पटक पढिएको
    • छाल खबर
  • इन्टर फ्याकल्टी फुटसलको उपाधि प्लस टु व्यवथापन र विविए डिसिएमलाई

    छाल खवर धरान,२० माघः धरान उच्च कलेजका विद्यार्थीहरुद्धारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल वनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल वनेका हुन । छात्रातर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउदै विविए संकायका खेलाडी विजेता वनेका थिए ।विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन । उनको गोल नै खेलका लागि निर्ण

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २,७०२ पटक पढिएको
    • छाल खबर
  • भकारीमा प्रेस सेन्टरको सहयोग

    छाल खवर धरान,१५ माघ ः आफ्नो वार्षिक उत्सवमा केही न केही कार्यक्रम गर्दै आएको प्रेस सेन्टर नेपाल सुनसरीले यस पटक ओझेलमा परेको सरकारी विद्यालयलाई सहयोग गरेको छ । सेन्टरले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा धरान–१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको स्कुललाई सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले वताए । सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • २,४१८ पटक पढिएको
    • छाल खबर
  • एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    छाल खवर काठमाडौं,१४ माघ ः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो । बोर्डले शनिवार परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ३,११० पटक पढिएको
    • छाल खबर
  • धरानमा सुमेधाको शाखा उद्घाटन, उत्कृष्ट सेवा दिने प्रतिवद्धता

    छाल खवर धरान, १३ माघ ः विश्वको विभिन्न मुलुकमा उच्च शिक्षा अध्यय्नका लागि नेपालबाट विद्यार्थी पठाउदै आएको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को धरानमा शाखा उद्घाटनभएको छ। बिहिबार सरस्वती पुजाको अवसर पारेर धरानमा शाखा बिस्तार गरीएको प्रा.लि.का सि.ईओ. एबम संस्थापक सुरेन्द्र घिमिरेले बताए।सन २०१७ मा इटहरीको आईतबारेमा स्थापना भएको प्रा.लि.ले ६ बर्षको अनुभव र सफलताले धरानमा सेवा बिस्तार गर्न उत्प्रेरित गरेको सि.ई.ओ. घिमिरेले बताए। प्रा.लि को धरान शाखा कार्यालय धरान( १० पुतली लाइन स्थित लोटस प्लाजाको चौथो तलामा रहेको छ। प्रा.लिले यु.के.अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देसमा रहेका बिश्वबिद्यालयहर

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ३,२८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic