समाज

    Showing २०१-२१० of ४१४ items.
  • साँगुरीगढी गाउँपालिकाद्धारा गरिव परिचय पत्र वितरण

    छाल खवर धरान,२२ पुष ः साँगुरीगढी गाउँपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचिकृत गरेको घरधुरीलाई गरिव परिचय पत्र वितरण कार्य प्रारम्भ गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई र प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायत कर्मचारीहरुको टोलीले संयुक्त रुपमा परिचयपत्र वितरण कार्य प्रारम्भ गरेका हुन । वडा नंं ७ को वडा कार्यालयमा आयोजित एक कार्यक्र शुरु गरेता पनि अन्य वडामा कर्मचारीको टोलिले परिचय पत्र वितरण गरिरहेको गाउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिएकाछन् । गाउपालिका अध्यक्ष रुम्दालीका अनुसार

    • प्रकाशित मितिः पुस २२, २०७९
    • १,६८३ पटक पढिएको
    • छाल खबर
  • सवारी दुर्घटना न्यूनीकरण गर्न जेव्रा क्रसिङ

    छाल खवर धरान,२१ पुष ःसवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धरान १५ का विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ। बाँझोगरा एकता युवा क्लवको आयोजनामा विशेषगरी विद्यालय क्षेत्रमा प्राथमिकतामा राख्दै जेब्रा क्रसिङ निर्माण गरेको हो । क्लवले २० वटा जेब्रा क्रसिङ बनाइसकेको जनाएकोछ । दुर्घटना न्यूनिकरण गर्न क्लबको सक्रियतामा जेब्रा क्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष युगेश तामाङले बताएका छन् । विद्यालय क्षेत्रमा विद्यार्थी र पैदलयात्रीलाई बाटो काट्न असहज र असुरक्षित बन्दै गएको कारण आवागमनमा समस्या समाधान गर्न र सहज रुपमा पैदलयात्रीलाई बाटो काटन् सहजहोस् भन्ने उदेश्यले निर्माण गरिएको अध्यक्ष तामाङ

    • प्रकाशित मितिः पुस २१, २०७९
    • २५४ पटक पढिएको
    • छाल खबर
  • मिलेर अघि वढन प्रतिनिधि सभाका माननीय अशोक राईको सुझाव

    छाल खवर धरान, २० पुषः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले धरानको विकासका लागि मिलेर अघि वढन सुझाव दिएकाछन् । बुधवारबाट शुरु भएको १ सय २१औं स्थापना दिवसका अवसरमा आयोजित तीन दिने धरान उत्सवको उद्घाटन गर्दै राईले सो कुरा वताएका हुन् । कार्यक्रममा वोल्दै राईले निर्वाचन परिणाम लोकतान्त्रिक विधि मात्र भएको र वढी मत ल्याउनेलाई कामको जिम्मेवारी हुने मात्र भएको वताउदै समाज विकासका लागि सवैको उत्तिकै दायित्व भएको उल्लेख गरेका थिए । धरानको विकासका लागि आफूले सक्दो पहल गर्ने वताउदै सुनसरी क्षेत्र नं १ को विकासका लागि काम गर्ने जिम्मेवारी आफूले पाएको मात्र दावी गरे ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • २,३२४ पटक पढिएको
    • छाल खबर
  • हुलाकी सडकका प्रमुख र पीडितहरुवीच छलफल

    छाल खवर धरान,१५ पुष ः विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ । मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ । केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो । उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो । हुलाकी सडक का

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ६६७ पटक पढिएको
    • छाल खबर
  • हिविसकसमा ट्राफिक सचेतना कार्यक्रम

    छाल खवर धरान,१३ पुषः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुलाई सडक दुर्टघना सम्वन्धि जानकारी गराउने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरेको हो । सडक दुर्घटना कसरी हुन्छ त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ सवारी साधन कसरी चलाउने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कक्षा,८,९ र कक्षा १० का विद्यार्थीहरु सवारी चलाउने क्षमता भईसकेकोले उनीहरुलाई सवारी चलाउने बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक नारद प्रसाद दाहालले प्रशिक्षण दिएका थिए । तिव्र गतिमा

    • प्रकाशित मितिः पुस १३, २०७९
    • २,७८३ पटक पढिएको
    • छाल खबर
  • लाखेनाचको उपाधि सिभुवाली लाखेको पोल्टामा

    छाल खवर धरान,१० पुष ः झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ । प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो । प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल वनेको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो । त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । इन्द्रपुर

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १,९८३ पटक पढिएको
    • छाल खबर
  • तोरीवारी खानेपानीमा सिग्देलको तेस्रो विजय

     छाल खवर धरान,७ पुष ः तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछिपार्दै सिग्देल विजयी भएका हुन् ।सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए ।१४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए । त्यस्तै सदस्य भूगोल वडा नं। १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूग

    • प्रकाशित मितिः पुस ७, २०७९
    • २,०७१ पटक पढिएको
    • छाल खबर
  • थापालाई सृजनशील पत्रकारिता पुरस्कार

    छाल खवर धरान, २७ मंसिर ः धरानमा पत्रकारीता गरीरहेका फोटो पत्रकार लक्ष्मण थापालाई गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरीएको छ । थापालाई धरान नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले पुरस्कार प्रदान गरेका थिए ।थापालाई प्रदान गरीएको पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । थापा २०५७ साल देखी फोटो पत्रकारितामा सकृय रहेकाछन् । थापासँग काठमाण्डौबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदिप साप्ताहिकमा काम गरेको अनुभव रहेको छ । कपुरी अनलाइन तथा स्थानिय दैनिक, साप्ताहिक पत्रिकामा काम गरेका थापाले हाल आफ्नै ‘बुढासुब्बा न्युज’ य

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • ३,४१९ पटक पढिएको
    • छाल खबर
  • समुदायको विकासका लागि म सधै पहल गर्छु– माननीय अशोक कुमार राई

    छाल खवर धरान,२३ मंसिर ः सुनसरी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले जातीय समुदायको अधिकार स्थापित गर्न र विकास गर्नको लागि आफू सधै सकृय रहने वताउनु भएको छ । भुजेल समाज सेवा समिति धरान नगर समिति,जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समितिले संयुक्त रुपमा आयोजना गरेको भुजेल पर्व उद्यौली पर्वका अवसरमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा सम्वोधन गर्दै राईले सो कुरा वताएका हुन । राईले सवै जाति समुदायको हितको निम्ति सधै अग्रसर रहने वताउदै भुजेल समुदायको विकासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफू पहिचानको अधिकारका लागि लडदै आएको र जाति

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ४,२९० पटक पढिएको
    • छाल खबर
  • पानबारी खानेपानीमा स्वतन्त्रको दललाई झड्का

    छाल खवर धरान,१५ असोज ः पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था धरान–६ को निर्वाचनमा दललाई चुनौति दिदै स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेकाछन् । स्वतन्त्रका उम्मेद्वारहरुले ४ दलीय गठबन्धनका साझा उम्मेद्वारहरुलाई पराजित गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेतृत्वको गठबन्धन पराजित भएको हो ।गठवन्धनको समूहबाट कोषाध्यक्ष बाहेक अन्य सवै पदमा परिणाम निकाल्न सकेन । स्वतन्त्र उम्मेदवार समीर खनालले दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गरेका थिए । त्यसैगरी उपाध्यक्ष,सचिव, सहसचिव पदमा स्तवन्त्रबाट क्रमस शुक्रराज राई,पदम बहा

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ४,४२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic