समाज

    Showing २३१-२४० of ४३२ items.
  • बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी सर्बोत्कृष्ट प्रहरी घोषित

    छाल खवर धरान,८ भदौंः साउन महिनाको सर्वोष्कृट प्रहरीमा प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्वाङ र अर्जुन अधिकारी घोषित भएकाछन् । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीलाई श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका–१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका– १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • २,८७० पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको इटहरीमा पत्रकारिता तालिम

    छाल खवर धरान,६ भदौः प्रेस सेन्टर नेपाल सुनसरीले तीन दिने आधारभूत पत्रकारीता तथा सार्वजनिक भाषणकला तालिम सम्पन्न गरेको छ । सेन्टरले इटहरीमा विहिवारबाट सुरु गरेको ३ दिवसिय आधारभुत पत्रकारिता तथा सार्बजनिक भाषणकला तालिम शनिबार सम्पन्न गरेको हो । पिसजोन आवासिय मा.बि. (प्लस टु) को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट गरी जम्मा ८२ जना विद्यार्थीहरु सहभागि भएको सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। सहभागिहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको थियो। पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागिहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उ

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • २,२७७ पटक पढिएको
    • छाल खबर
  • धरान–तरहरा सडक खण्डको निर्माणमा सभामुखको चासो

    छाल खवरधरान,६ भाद्र:  व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गको नेपाल भारत सिमाना (रानी नाका) बाट धरानसम्मको खण्डलाई ६ लेनमा विस्तार तथा स्तरोन्नती गर्ने क्रममा रहेको धरान–तरहरा सडक खण्डको निर्माण कार्यको बिषयमा सभामुख प्रदीपकुमार भण्डारीले चासो राख्नु भएको छ । निर्माण कार्य सुस्त रहेको तथा दैनिक जसो सवारी दुर्घटना हुन थाले पछि सभामुख भण्डारीले सडक निर्माणको प्रगतिका बिषयमा चासो व्यक्त गर्नु भएको हो । निर्माणाधिन सडकमा सवारी साधन गुडिरहदा अत्याधिक धुलो उडेर साना सवारी चलाउन समस्या पर्ने तथा स्वास्थ्यमा समेत प्रतिकुल असर हुने भएकोले त्यसलाई न्युनिकरण गर्ने उपायहरु अपन

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • ११,९०२ पटक पढिएको
    • छाल खबर
  • संखुवासभा भोटे गुम्वा निर्माणको नेतृत्व मिथुन भोटेले गर्ने

    छाल खवर धरान,१७ साउन ः संखुवासभाबाट काठमाडौं गई वसोवास गरेका भोटे समुदायले आफ्नो धार्मिक कार्यका लागि संखुवासभा भोटे गुम्वा निर्माण गर्ने भएकाछन् । विगत तीन दशक भन्दा लामो समयदेखि करिव ८ हजार भोटे समुदाय काठमाडौ वसोवास गर्दै आएकाछन् । गुम्वा निर्माणका लागि मिथुन चाङ्पा भोटेको अध्यक्षतामा ११ सदस्यीय संखुवासभा भोटे गुम्वा निर्माण समिति समेत निर्माण भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्ष – तप्चेन भोटे,,तेम्बा भोटे,ल्हाक्पा भोटे, ठिजुङ भोटे चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा दोर्जे भोटे, फुर्पु जेनजेन भोटे, निशा भोटे,सुमि भोटे, सोनु भोटे,ल्हाक्पा छेजिक भोटे रहेकाछन् । काठमाडौं

    • प्रकाशित मितिः साउन १७, २०७९
    • ३,४८१ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको जिम्मेवारी वाडफाड

    छाल खवरधरान,६ साउन ः सुनसरी उद्योग वाणिज्य संघमा जिम्मेवारी वाँडफाड भएको छ । विहिवार साझ वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाडफाड गरेको हो । वैठकले प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा गोपाल श्रेष्ठ र रामस्वरुप शर्मालाई जिम्मेवारी दिएको छ । महासचिवमा महेन्द्र प्रधानलाई दिएको छ । संघको कोषाध्यक्षमा प्रभाव खतिवडालाई जिम्मेवारी दिएको छ । खतिवडा विजय हस्पीटलका सञ्चालक तथा यमाहा सो धरानका संञ्चालक हुन । त्यसैगरी उद्योग सचिव र वाणिज्य सचिवमा अशोक जैन डागा र किसन मास्केलाई जिम्मेवारी दिएको छ । यता प्रचार प्रसार समितिको संयोजकमा शशीलाई दिइएको छ । सर्वै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन

    • प्रकाशित मितिः साउन ६, २०७९
    • २,९६८ पटक पढिएको
    • छाल खबर
  • व्यवसायसँगै समाजसेवामा श्रेया चस्मा घर

    छाल खवर धरान,४ साउन ः श्रेया चश्मा घर धरानले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि योगदान दिदै आएको छ । चस्मा घरले विगत वर्षहरुमा जस्तै यस वर्षपनि चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ । सञ्चालक सुनिल गुरागाईका अनुसार मंगलवार धरान–९ कलेज रोड स्थित आफनै चश्मा घरमा भएको शिविरमा ६७ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो । चश्मा किनेर लगाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका ५ जनालाई निःशुल्क चश्मा समेत प्रदान गरिने जानकारी दिनुभयो । धरान–९ नं वडा कार्यालयले सिफारिस गरेका ५ जनालाई निःशुल्क चश्मा प्रदान गरीने सञ्चालक गुरागाईको भनाई रहेक

    • प्रकाशित मितिः साउन ४, २०७९
    • १,०२४ पटक पढिएको
    • छाल खबर
  • लायन्स क्लव पन्चकन्याद्धारा अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

    छाल खवर धरान,२६ असार ः यतिवेला वृक्षारोपणको मौसमले छाएको छ । यतिवेला अधिकांश वन क्षेत्र लगायतका स्थानहरुमा वृक्षारोपण गर्नेक्रम जारी रहेको छ । विभिन्न संघ संस्थाहरुले वृक्षरोपणलाई आफ्नो प्रमुख कार्यक्रम वनाउदै आएकाछन् सोही क्रममा लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा स्थित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ । पछिल्लो केही वर्ष यता अमाह सिमसार आन्तरिक पर्यटकहरुमाझ चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्

    • प्रकाशित मितिः असार २६, २०७९
    • १,७७६ पटक पढिएको
    • छाल खबर
  • सिटीजन्सको रक्तदानमा ६० पिन्ट रक्तदान

    छाल खवर धरान,७ वैशाख ः सिटिजन्स बैंक धरान शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । वैंकको १५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरीएको सो रक्तदानमा सो संकलन भएको हो । धरान ९ स्थिति सिटिजन्स बैंकको प्रागणमा भएको सो कार्यकममा धरान नगरप्रमुख तिलक राई प्रमुख अतिथि रहेका थिए । उत्साह जनक रुपमा रहेको र अपेक्षा गरेभन्दा वढी संकलन गर्न सफल वनेको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए। कार्यक्रममा सिटिजन्स बैंक प्रदेश नं १ का प्रमुख प्रदिप सेडाईले बैंकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैंक अग्रसर रहेको बताए। कार्यक्रममा गरिमा बिकास बैकका प्रदेश प्रमुख मिन सुवेदी, धरान जेसीज

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • १६३ पटक पढिएको
    • छाल खबर
  • सौर्य हेल्थ केयर फाउन्डेसनद्धारा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,२५ चैत ःसौय हेल्थ केयर फाउण्डेशन प्रा.लि. धरानले सुनसरीका सञ्चारकर्मीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन डी खोप कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएको र ४५ जनाले इसिजी सेवा निःशुल्क लिएको फाउण्डेशनका अध्यक्ष डाक्टर प्रमोद अग्रवालले जानकारी दिनुभएको छ । अध्यक्ष अग्रवालका अनुसार फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने गरेको छ । फाउण्डेशनले स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूह सँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने थप योजना सार्वजनिक गरेको छ

    • प्रकाशित मितिः चैत २६, २०७८
    • ४,८२१ पटक पढिएको
    • छाल खबर
  • नेवाः देय् दवूको अध्यक्षमा पवित्र वज्राचार्य विजयी

    छाल खवर धरान,१६ चैत ः नेवारहरुको छाता संगठन नेवाः देय् दवूको धरानमा दुइसम्म जारी सातौ महाधिवेशनमा भारी मतका साथ पवित्र वज्राचार्य अध्यक्ष पदमा विजयी भएकाछन् । आफ्नो निकटतम प्रतिद्धन्द्धी माइलाबावु डंगोललाई भारी मत अन्तरले पराजित गरी वज्राचार्य विजयी वनेका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी र महिला उपाध्यक्षमा रश्मिला प्रजापति निर्वाचित भएकाछन् । त्यस्तै प्रदेश उपाध्यक्षहरुमा १ नं. प्रदेश उपाध्यक्षमा अनिल मास्के,मधेश प्रदेशमा घनश्याम श्रेष्ठ, बाग्मति प्रदेशमा शान्त श्रेष्ठ,गण्डकीमा हरीकुमार श्रेष्ठ,लुम्विनीमा नरेशकुमार राजभण्डारी, कर्णाली प्रदेश उपाध्यक्षमा खगेन्द्र बहाद

    • प्रकाशित मितिः चैत १६, २०७८
    • २,८२४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic