समाज

    Showing २४१-२५० of ४३२ items.
  • मुक्तिनाथ विकास बैंकद्वारा ऋषिकुल विद्यापीठलाई सहयोग

    छाल खवर धरान,३० फागुन ःमुक्तिनाथ विकास बैंकको धरान शाखाले पञ्चकन्या पथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको छ । आइतबार धरान वार्ड नम्बर १४ स्थित ऋषिकुल विद्यापीठ गुरुकुलमा आयोजित एक कार्यक्रमका बीच २ थान कम्पुटर हस्तानतरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संधसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै सोही योजना अनुसार ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्प्युटर सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रीय प्रमख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरुको उपस्थिति तथा ऋषिकुल विद्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १,९२५ पटक पढिएको
    • छाल खबर
  • संखुवासभामा वस दुर्घटना १४ को मृत्यु

    छाल खवर धरान,२६ फागुन ःसंखुवासभाको मादीबाट इटहरीतर्फ आउँदै गरेको बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।बस भीरबाट करिव तीन सय मिटर तल खसेर दुर्घटना हुँदा मृतकको संख्या १४ पुगेको हो । संखुवासभा प्रहरीलेस दिएको जानकारी अनुसार रेशम फिलिलि नाम गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ स्थित सात घुम्तीमा दुर्घटना हुँदा हालसम्म १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङका अनुसार मृतकहरूको पहिचान भइसकेको छैन । दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार अहिले घटन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३४४ पटक पढिएको
    • छाल खबर
  • चाम्लिङ खाम्वातिम्केको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने

    छाल खवर धरान,२४ फागुन ः किरात राई चाम्लिङ खाम्वातिम् पाँचौँ राष्ट्रिय धरानमा हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार धरान १० को कफी पब एन्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दे सो विषयमा जानकारी दिएको हो । आयोजका अनुसार धरानमा फागुन २८ , २९ र ३० गते आयोजना हुनेछ । चाम्लिङ भाषालाई प्रदेशका स्थानीय तहको भाषा बनाऔँ, विद्यालयमा मातृभाषामा पठन पाठन गरौँ गराऔँ’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने जानकारी दिएको हो । सम्मेलन आयोजक समितिका संयोजक युवराज राईले सो सम्मेलनमा देश विदेश गरी ५०० जना भन्दा बढी प्रतिनिधि र पर्यवेक्षको बन्द सत्रमा सहभागी भई ११ वटा भन्दा बढी चाम्लिङ समुद

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • २,३५२ पटक पढिएको
    • छाल खबर
  • खानेपानी समिति अध्यक्षमा सन्जुहाङ

    छाल खवर धरान,१७ फागुन ःखानेपानी ब्यवस्थापन उपभोक्ता समिती धरान ११ र १७ को साधारण सभाले सन्जुहाङ सावाको अध्यक्षमा नयाँ समिति गचयन गरेको छ । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस मानबहादुर पाचकोटी,क्षितिज राई, निरु लिम्वु रहेकाछन् । समितिको सदस्यमा टेकबहादुर लिम्वु, प्रज्ञा राई, विकास राई,सोमरा राई, नगेन्द्र याक्खा चयन भएकाछन् । धरान ११ स्थित सगरमाथा टोल स्थित सो क्षेत्रमा करिव २० वर्षदेखि सञ्चालन हुदै आएको छ । सो आयोजनाले धरान १७ का केही भागमा समेत खानेपानी वितरण गर्दै आएको छ । पकुवा खोलाबाट खानेपानीको योजना शुरु गरीएको उक्त योजनाले हाल कोकाखोलाबाट समेत योजना थप गरी खानेपानी व्यवस्

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २,३५० पटक पढिएको
    • छाल खबर
  • समाजसेवी श्रेष्ठद्वारा न्यानो कपडा तथा सामाग्री वितरण

    छाल खवर धरान,१५ फागुन ः सेवा गर्नको लागि धन भएर मात्र हुदैन मन पनि चाहिन्छ भन्ने उदाहरण वनेकाछन् मिनकुमार ।मोरङको विराटनगरमा रहेर साहित्य तथा संचार क्षेत्रमा सकृय मिनकुमार श्रेष्ठले आफ्नो जन्मथलोको स्कुलमा वर्षेनी न्यानो कपडा वितरण गर्दै आएकाछन् । श्रेष्ठले एक कार्यक्रमका वीच वुवा र आमाको स्मृतिमा न्यानो कपडा वितरण गरेकाछन् । विद्यालयका प्रधानाध्यापक इश्वर लम्सालले श्री राम्चे निकेतन माध्यमिक विद्यालय इजारालाई पुर्ब विद्यार्थी समेत रहेका श्रेष्ठले वुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठको स्मृतिमा न्यानो कपाडा शैक्षिक सामाग्री वितरण गरेका थिए । साहित्य क्षेत्रमा मिनकुमार नवोदित उपमानले परिच

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ७,४५१ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईद्धारा ल्होसारको शुभकामना व्यक्त

    छाल खवर धरान,१९ माघ ः प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले वुधवार देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गनुभएको हो । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायको सोनाम ल्होसार नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका च

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५,१२८ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा यसरी मनायो प्रेस सेन्टरले आफ्नो १८औँ स्थापना दिवस

    छाल खवर धरान,१६ माघ ःइटहरी १६ पकलीस्थित राम जानकी शान्ती वृद्धाश्रमका वृद्धाहरुलाई खिर खुवाउदै प्रेस सेन्टर नेपाल, सुनसरी समन्वयन समितिले आफ्नो १८ औं स्थापना दिवस शुभकामना आदानप्रदानसहित भव्य मनाएको छ । वृद्धा आमाहरुलाई खिरका साथै फलफूल समेत दिईयो । जिल्ला समन्वय समितिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, केन्द्रका प्रदेस नंम्वर १ उपाध्यक्ष शिव कुमार डागी, वृद्धाआश्रमका सन्चालक विष्णु डागी र सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले शुभकामना मन्तव्य राखे । कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडि र भरत राज शर्मा (गोपा

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १,५९२ पटक पढिएको
    • छाल खबर
  • नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८०

    छाल खवर धरान,१३ माघःनेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या सो संख्यामा रहेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १।३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०।९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०।१८ प्रतिशतले बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६८ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर नेपाल सुनसरीद्वारा निःशुल्क पत्रकारिता तालिम सम्पन्न

    छाल खवर धरान,१२ माघ ः प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा भएको ५ दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । ५ दिन देखि संचालन भईरहेकोे तालिमको समापन कार्यक्रम समापन भएको हो । पत्रकारिताको क्षेत्रमा लाग्नको लागि युवाहरुलाई उत्प्रेरित गर्न र पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । नयाँ जिल्ला कार्य समिति गठन भएपछि पहिलो कार्यक्रम भएको अध्यक्ष कार्कीले बताए । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा नयाँ र रचनात्मक कार्यक्रमहरु गरिने अध्यक्ष कार्कीको भनाई छ । तालिमको सहजीकरण कोशिपत्र राष्ट्रिय

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ४,१२२ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा भोजपुरेहरुको साझा सम्पर्क मञ्च

    छाल खवर धरान,८ माघ ः भोजपुरमा जन्मी, हुर्की सुनसरी कर्मथलो वनाएर रहेका भोजपुरेहरुको साझा संस्था निर्माण गर्ने उद्देश्यले शनिवार धरानमा छलफल सम्पन्न भएको छ । छलफलले लिलाबहादुर प्रधानको संयोजकत्वमा सुनसरी भोजपुर सम्पर्क मञ्च धरान, सुनसरी दर्ता गराउने निर्णय गरेको छ । मञ्चको सचिवमा जमुना श्रेष्ठलाई चयन गरेको छ । मञ्चका सदस्यहरुमा रमेश गजमेर, जयकला राई, जोनराज राई, मनकुमारी गुरुङ, दिनेश किराती, मुकुन्द कोइराला, सुमन गहतराज छन् । त्यसैगरी कुमार विश्वकर्मा, देवराज राई, रमेश प्रधान, सुरेश रम्तेल, पदम प्रधान, शारदा श्रेष्ठ, टिका राई,, अनुस दाहाल, देव चौहान, फूलमाया विश्वकर्मा, प्रकाश शाक्य, अजय गद

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १,००९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic