समाज

    Showing २६१-२७० of ४२२ items.
  • पंखवतिद्धारा राहत कोष हस्तान्तण

    छाल खवर धरान,२१ साउन ः पंखवति बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र–२ ले शेयर सदस्यलाई राहत कोष हस्तान्तरण गरेको छ । सहकारीले शेयर सदस्य बीरमाया राईको परिवारलाई मृत्यु पश्चात राहत कोष हस्तान्तरण गरेको हो । केही दिन शेयर सदस्य बीरमाया राईको मृत्यु भएको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि गत वर्षदेखि मृत्यु राहत कोषको स्थापना गरेको व्यवस्थापक चक्रबहादुर राईले जानकारी दिएकाछन् । बीरमाया राईको परिवारलाई राहत कोषबाट सहयोग स्वरुप ४० हजार नगद हस्तान्तरण गरीएको व्यवस्थापक राईले वताएकाछन् । कोषलाई आगामी दिनमा पनि निरन्तरता दिदै लगिने संस्थाले जनाएको छ । शेयर सदस्यको मृत्यु पश्चात

    • प्रकाशित मितिः साउन २१, २०७८
    • १,६३० पटक पढिएको
    • छाल खबर
  • शिक्षा दिने गुरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

    छाल खवर काठमाडौं,९ साउन ःशिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाईने गुरु पूर्णिमामा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष पनि कोरोना सङ्क्रमणका कारण सार्वजनिक कार्यक्रम कमै गरिए पनि विभिन्न माध्यमबाट श्रद्धाभाव प्रकट गरिने जनाइएको छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका

    • प्रकाशित मितिः साउन ९, २०७८
    • ३,०५६ पटक पढिएको
    • छाल खबर
  • वार्षिक उत्सवमा आश्रमलाई स्टेशनरी वितरुण

    छाल खवर धरान,७ साउन ः कृति बचत तथा ऋण सहकारी सस्था लि. धरान– १२ ले स्टेशनगरी सामान वितरण गरेको छ । संस्थाले १३ औ वार्षिक उत्सबको अवसरमा धरान–३सरस्वती बाल आश्रम लाई सामान वितरण गरेको हो । आश्रमका अध्यक्ष दान बहादुर राईलाई १० दश हजार बराबरको कपि बितरण गरिएको सहकारीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् । फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा काम गरौं भन्ने उदेश्यले आश्रमलाई सहयोग गरीएको उनको भनाई रहेको छ । कार्यक्रममा उपाध्यक्ष कुशल श्रेष्ठ,सदस्य दिपेन लिम्बू,गोपाल भुजेल,सुन्दर श्रेष्ठ,तथा कर्मचारी धनमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संस्थाले यस अघि पनि कोरोना महामार

    • प्रकाशित मितिः साउन ७, २०७८
    • ३,७२३ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा बकरइदको शुभकामना

    छाल खवर धरान,५ साउन ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलमबीहरुको महान पर्व इद–उल–अजहा (बकरइद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले बुधवार शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्धायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गनुभएको हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हामी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २,४३० पटक पढिएको
    • छाल खबर
  • आज साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै

    छाल खवर धरान,१ साउन ः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज ९शुक्रबार० देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचिन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर

    • प्रकाशित मितिः साउन १, २०७८
    • १,१७८ पटक पढिएको
    • छाल खबर
  • उवासंघ सुनसरीद्धारा स्वागत र विदाईलाई निरन्तरता

    छाल खवर धरान,१५ असार ः सुनसरी उद्योग वाणिज्य संघ,धरानले प्रहरी प्रमुखको विदाई र स्वागतको कार्यक्रमलाई निरन्तरता दिएको छ । धरानका अन्य सरकारी कार्यालयका प्रमुख आउदा जादा खासै वास्ता नगर्ने सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयका प्रमुख आउदा स्वागत र जादा विदाई गर्दै आएको छ । इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गर्दै उनको ठाउमा आएका डिएसपी नरेन्द्र कुवँरलाई संघले आफ्नै कार्यकक्षमा स्वागत गरेको थियो । कार्यक्रममा डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य संघको सदैव सहकार्यको अपेक्षा गरेका छन् । कुवँरले आर्थिक ग

    • प्रकाशित मितिः असार १५, २०७८
    • ९,३७३ पटक पढिएको
    • छाल खबर
  • किन खाइन्छ त असार १५ मा दहि चिउरा रु यस्तो छ कारण

    छाल खवरधरान,१५ असार ःआज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । हामी असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ । हामीले आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ। दही च

    • प्रकाशित मितिः असार १५, २०७८
    • २,४६९ पटक पढिएको
    • छाल खबर
  • साङला,मच्छर,मुसाबाट छुटकारा भान्साबाट

    १) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ । २) साङ्ला: मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ । ३) झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्

    • प्रकाशित मितिः असार १३, २०७८
    • १६१ पटक पढिएको
    • छाल खबर
  • ओखलढुंगाका एकल महिलाद्धारा सामाजिक क्रान्ति

    छाल खवर धरान,१२ असार ः ओखलढुंगा जिल्लामा एकल महिलाहरुले पुरानो परम्परालाई परिवर्तन गरीदिएकाछन् । जिल्लाको सिद्धिचरण नगरपालिका–९ का एकल महिलाहरुले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएर परिवर्र्तन गरीदिएका हुन् । एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्। एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो। एकल महिलाहरुलाई १ हजार ५ सय रूपैय

    • प्रकाशित मितिः असार १२, २०७८
    • १,९४९ पटक पढिएको
    • छाल खबर
  • सेउति अधेरि हेल्थ करिडोर पहल समिति गठन

    छाल खवर धरान,११ असार ः धरान उपमहानगरपालिका ५ न वडास्थित तल्लो देउरालीमा बसोबास गर्ने स्थानीय बासिहरुको भेलाले चोत्लुङ लिम्बुको संयोजकत्वमा २५ सदस्यीय सेउति अधेरि हेल्थ करिडोर पहल समिति बिहीबार गठन भएको छ । सो भेलाले तल्लो देउराली सेउतिपुल दक्षिण सुन्दरवस्ति हुदै अधेरि खोला निर्माणधिन पुलसम्म यु टर्न २० मिटरको करिडोर बाटो निर्माणको लागि स्थानीय तह, प्रदेश र संघिय सरकारमा पहल गर्ने निर्णय गरेकोछ । समितिले सेउति अधेरि हेल्थ करिडोरको पारम्भिक डिपिआर अध्यनको लागि धरान स्थित स्पेकट्रम इन्जिनियरिङ कन्सल्टेन्सिका प्राबिधिक सुमन श्रेष्ठ लाई दिने र सो कार्यको लागि धरान उपमहानगरपालिकाको आ व २०७८र७९ को

    • प्रकाशित मितिः असार ११, २०७८
    • २,१७२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic