समाज

    Showing ४११-४२० of ४२२ items.
  • धरानमा एक हप्ता लकडाउन

    छाल खवर धरान,२१ साउनः समुदायस्तरमै कोरोना फैलिएको भन्दै व्यापाक चर्चा हुन थालेपछि त्यसलाई न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले एकहप्ताा लागि विहिवारदेखि एकहप्ताका लागि लकडाउन गर्ने भएको छ । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बुधवार मध्यरातीदेखि लागूहुने गरी एक हप्ताका लागि पूर्ण लकडाउन गर्ने निर्णय भएको ९ नं वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएकाछन् । धरान उपमहानगरपालिकाको बुधवार वसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । कट्वालले दिनुभएको जानकारी अनुसार बुधवार १२ बजेराती देखि साउन २९ गतेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । अत्यावश्यक र औषधी पसल बाहेक सबै पसलहरु बन्द ग

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ३,९११ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोरोना संक्रमण ः नियन्त्रणका उपाय

    प्रस्तुती भोला श्रेष्ठ धरान अहिले कोरोना संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको देखिन्छ ।कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको हुनसक्ने हालको संक्रमितहरुका अवस्थाले पुष्टि गर्दै लगेको छ । संक्रमणको संभावित भयावह अवस्थालाई मध्यनगर गर्दै स्थानीय सरकारले समुदायस्तरमा परिक्षण गर्ने कार्यलाई अगाडी वढाएको छ ।यो परिस्थितिमा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दै नियन्त्रण गर्न अव के गर्नु पर्ला ? यो विषयमा छाल खवरले धरानका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको विचार संकलन गरेको छ । संकलित विचार जस्ताको तस्तै समावेश गरीएको छ ।प्रकाश राई ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटी सदस

    • प्रकाशित मितिः साउन २०, २०७७
    • ९,२९५ पटक पढिएको
    • छाल खबर
  • धरानमा थपिए २ कोरोना संक्रमित

    छाल खवर धरान,२० साउन ः धरानमा दुई जना कोरोना संक्रमित थपिएको छन् । धरान १५ को संक्रमितको ४३ वर्षिय भाई र धरान १ निवासी २० वर्षिय पुरूष रहेका छन । उनिहरूमा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् । मेहताका अनुसार मंगलवार रिपोर्ट पोजेटिभ आएका धरान १५ को संक्रमितको भाई रहेको र साउन १६ गते दाईसँगै स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट भने होल्डमा रहेको थियो । उनको भाउजु, भतिज र भतिजिको रिपोर्ट भने नेगेटिभ आइसकेको मेहताको भनाई रहेको छ । मेहताका अनुसार धरान १ को संक्रमितको हिजो विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब लिइएको र मंगलवार रि

    • प्रकाशित मितिः साउन २०, २०७७
    • १,८७७ पटक पढिएको
    • छाल खबर
  • सर्दु र खर्दुको खानेपानी मुहानमा तोडफोड

    छाल खवर धरान,१९ साउनः धरानको खानेपानीमा लामो समयदेखि विवाद हुदै आएको छ । कहिले तालावन्दी ,कहिले नारावाजी हुने गरेकोमा अहिले भने तोडफोड र पाइपलाइन छुटाउने काम समेत भएको छ । खानेपानी आयोजनामा भ्रष्ट्राचार भएको भन्दै आयोजनाको विरोध गर्दै आएका हर्क साम्पाङको नेतृत्वमा खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ समेतको टोलीले तोडफोड गरेको प्रत्यक्षदर्शीले वताएकाछन् । नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठ समेतको उपस्थितिमा धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको थियो । खानेपानी आयोजनाका प्रमुख राजु पोख्रे

    • प्रकाशित मितिः साउन १९, २०७७
    • २,४१९ पटक पढिएको
    • छाल खबर
  • जनै पूर्णिमा पर्व मनाईँदै, क्वाँटी खाने दिन

    काठमाडौँ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक

    • प्रकाशित मितिः साउन १९, २०७७
    • ८५७ पटक पढिएको
    • छाल खबर
  • धरानमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    छाल खवर धरान,१८ साउनः धरानमा आइतवार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेकाछन् । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्

    • प्रकाशित मितिः साउन १८, २०७७
    • ९७२ पटक पढिएको
    • छाल खबर
  • सभाभुखद्वारा बकर ईदको शुभकामना

    छाल खवर धरान,१७ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–(बकर ईद) को अवसरमा शुभकामना दिनुभएको छ । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ । ‘इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुल हिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै लाने विश्वास व्यक्त गर्नु

    • प्रकाशित मितिः साउन १७, २०७७
    • १,४२० पटक पढिएको
    • छाल खबर
  • उपसचिव प्रेम सञ्जेल माथि महिलाद्धारा कुटपिट

    छाल खवर धरान,१७ साउन ः आफुलाई सरुवा गरेको विषयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालबाट चर्चा कमाएका वरिष्ट उपसचिव प्रेमप्रसाद सञ्जेल माथि कुटपिट भएको छ । श्रम कार्यालय विराटनगरमा कार्यरत वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेल माथि आफ्नै कार्यालयका २ महिला कर्मचारीले कुटपिट गरेका थिए ।उनलाई आफ्नै कार्यलयका २ सहयोगी महिला कर्मचारीले कुटपिट गरेको कार्यालयले जनाएको छ । सो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । सञ्जेलले आफूमाथि हातपात भएको विषयमा जानकारी गराएपछि प्रहरी पठाएको र घटनाको वारेमा जानकारी लिदा कार्यालय

    • प्रकाशित मितिः साउन १७, २०७७
    • ८१६ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चले भन्यो लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई ननिकाल्नू

    छाल खवर काठमाडौँ,१६ साउन ः सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनको समयको भाडाको विषयलाई लिएर भाडावालालाई ननिकाल्न आदेश दिएको हो । ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले लक डाउनका कारण पेशा व्यवसाय नचल्दा घर भाडा तिर्न नसकेकाहरुलाई घरबाट निकाल्ने, हैरानी दिने जस्ता काम नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘घरबहालमा बसेका व्यक्तिहरुल

    • प्रकाशित मितिः साउन १६, २०७७
    • १,३५५ पटक पढिएको
    • छाल खबर
  • सुनसरीवासीसंग सामिप्यता बढेको छ प्रमुख जिल्ला अधिकारी— पौडेल

    छाल खवर धरान,२४,असार ः धरानमा कुनैपनि सरकारी कार्यालयका प्रमुख सरुवा भएर आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।इलाका प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर आउदा होस सरुवा लिएर जादा होसा विदाई गर्ने गरीएको थियो । सुनसरी उद्योग वाणिज्य संघले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । विदाई कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रमुख जिल्ला अधिकारी पौडेलको कामको मुक्तकण्ठले तारीफ गनुभएको थियो ।उहाले पौडेलले सुनसरीका उद्योगी व्यवसायीहरुका लागि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने वताउनु भएको थियो । सापकोटाले प

    • प्रकाशित मितिः असार २४, २०७७
    • २,१२५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic