समाचार

    Showing १,०४१-१,०५० of १,६५५ items.
  • एमालेलाई धरानमा ठूलो धक्का, पुर्वजिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एसको कमिटी घोषणा

    तस्विर ः दिलबहादुर राई छाल खवर धरान,२८ माघ ः नेकपा एमालेका नेताहरुले धरानमा आफ्नो विरासत कायम गर्ने दावी गरेको वेला पार्टी कार्यकर्ताहरु भने पार्टी छोडनेक्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचनको तयारी शुरु भएको अवस्थामा नेकपा एमाले सुनसरीका पूर्व जिल्ला सदस्य समेत रहेका नेता कार्यकर्ताहरुले पार्टी छाडदा ठूलो क्षति पुगेको छ । धरानमा शुक्रवार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको भेलाले एमालेका पुर्वजिल्ला सदस्य समेत रहेका रेवतीरमण राईको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी)धरान उपमहानगर कमिटी घोषणा गरेपछि एमालेलाई क्षति भएको हो । रेवतिरमण राई जिल्ला अधिवेशनमा जिल्ल

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३,१६२ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर धरान नगरमा बिनोद

    छाल खवरधरान,२६ माघ ः प्रेस सेन्टर नेपाल धरान उप(महानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले बिनोद बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यिय नगर कार्य समिती चयन गरेको छ। धरान–१२ चतरा लाईन स्थित होटल स्टार पुर्बिमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा सर्ण कुमार सम्बाहाम्फे, कोषाध्यक्षमा अन्कित ढुङ्गाना चयन भएका छन। त्यसैगरी सदस्यहरुमा निलेष बिष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा बिश्वकर्मा चयन भएका छन। त्यस्तै अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाईली, लक्ष्मी कार्की र दिपन विश्वकर्मा रहेका छन। नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन

    • प्रकाशित मितिः माघ २६, २०७८
    • ३४८ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्रीले भन्नुभयो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ

    छाल खवर विराटनगर, २६ माघः प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमासमन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ । ‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उहाँल

    • प्रकाशित मितिः माघ २६, २०७८
    • २५४ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारद्धारा गिरीवन्धु टि स्टेटको जग्गा सट्टापट्टाको निर्णय वद्धर गर्न केन्द्रीय सरकारलाई अनुरोध

    विराटनगर, २३ माघप्रदेश नंं.१ मा आज मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिनुभएको छ । बधाईसँगै मुख्यमन्त्री राईले मन्त्रीहरूलाई प्रदेश सरकारको न्यूनतमा साझा कार्यक्रम र गठबन्धनको भावनाअनुरुप दत्तचित्त भएको काममा खटिएर परिणाम निकाल्न निर्देशन दिनुभएको छ । बैठकले मन्त्रिपरिषद्का सदस्य र सचिवालयले अवलम्बन गर्नुपर्ने विषय समेटिएको आचारसंहितालाई अनुमोदन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबह

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २,८८३ पटक पढिएको
    • छाल खबर
  • नगर सम्मेलन आयोजक समिती गठन

    छाल खवर धरान,२४ माघ ःप्रेस सेन्टर नेपालको सनिबार धरानमा भएको भेलाले सेन्टरको तेश्रो उप–महानगर सम्मेलन आयोजक समिती गठन गरेको छ। भेलाले बिनोद बिश्वकर्माको सम्योजकत्वमा १७ सदस्यिय आयोजक समिती गठन भएको हो। भेलाले माघ–२७ गते बुधबार धरान उप(महानगर सम्मेलन गर्ने निर्णय गरेको सम्योजक बिश्वकर्माले जानकारी दिएकाछन् । सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यहरु श्रीसिसा राई, भरतराज शर्मा(गोपाल), अर्जुन शर्मा, जनकऋषि राई र प्रदेस सदस्य सन्जय याखाको उपस्थिती थियो। सम्मेलन सफल बनाउनका लागि विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको सम्योजक बिश्वकर्माले जानकार

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १,७४१ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईद्धारा ल्होसारको शुभकामना व्यक्त

    छाल खवर धरान,१९ माघ ः प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले वुधवार देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गनुभएको हो । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायको सोनाम ल्होसार नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका च

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५,१०७ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारका १२ मन्त्रालयमा कुन कुन परे

    छाल खवर धरान,१८ माघ ः प्रदेश १ सरकारले मन्त्रालय थप गरी अव १२ मन्त्रालय वनाउने भएको छ । आइतबार साँझ बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन निमायवली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघि प्रदेश सरकारले बनाएको कार्यदलको प्रतिवेदन अनुसार मन्त्रालय विभाजन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बाहेकको मन्त्रालय वि

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १,६२९ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीको धरान नगर कमिटी गठनको लागि तयारी समिति

    छाल खवर धरान,१६ माघ ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले धरान नगरसमिति गठनको लागि केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज सुष्मा राईको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । समाजवादीको आइतवार भएको भेलाले नगर कमिटी गठनको लागि तयारी समिति गठन गरेको हो । धरान नगर समिति गठनका लागि सवै जनवर्गीय संगठनहरु र केन्द्रीय सदस्यहरु,धरानमा रहेका जिल्ला सदस्यहरु स्वत तयारी समिति सदस्य रहने गरी ५० सदस्यीय भेला आयोजक समिति गठन गरीएको संयोजक सुष्मा राईले जानकारी दिनुभएको छ । धरानमा कमिटी गठनमा ढिला भएको चौतफी चर्चा भएको थियो । आन्तरीक तयारीको लागि केही दिन ढिलाभएपनि आन्तरीक तयारीमा लागेको संयोजक

    • प्रकाशित मितिः माघ १६, २०७८
    • ४,८२९ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा यसरी मनायो प्रेस सेन्टरले आफ्नो १८औँ स्थापना दिवस

    छाल खवर धरान,१६ माघ ःइटहरी १६ पकलीस्थित राम जानकी शान्ती वृद्धाश्रमका वृद्धाहरुलाई खिर खुवाउदै प्रेस सेन्टर नेपाल, सुनसरी समन्वयन समितिले आफ्नो १८ औं स्थापना दिवस शुभकामना आदानप्रदानसहित भव्य मनाएको छ । वृद्धा आमाहरुलाई खिरका साथै फलफूल समेत दिईयो । जिल्ला समन्वय समितिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, केन्द्रका प्रदेस नंम्वर १ उपाध्यक्ष शिव कुमार डागी, वृद्धाआश्रमका सन्चालक विष्णु डागी र सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले शुभकामना मन्तव्य राखे । कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडि र भरत राज शर्मा (गोपा

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १,५७४ पटक पढिएको
    • छाल खबर
  • सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन, अर्को बैठक पुनः अपराह्न ४ बजे बस्ने

    छाल खवर धरान,१५ माघ ःस्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो। उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए। आज बिहान सवा ९ बजेदेदेखि गठबन्धनको बैठक बसेको थियो। बैठकमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, कार्य सम्पादन समिति

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १,८३७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic