समाचार

    Showing १,१३१-१,१४० of १,६५५ items.
  • सिंहदरवार ध्वस्त वनाउछौं– कुमार लिङ्देन

     छाल खवर धरान,२१ असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदने (मिराक)ले ८१ साल सम्ममा राजीतिक शक्ति निर्माण गरी सिंहदार ध्वस्त वनाउन वताएकाछन् । बुधवार धरानमा राष्ट्रिय सम्मेलनको वारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा वोल्दै लिङदनले सो कुरा बताएका हुन् । लिङ्देनले मुलुकमा संघीयताको दुरुपयोग गरी चरम भ्रष्ट्रचार बढेको समेत वताउदै सिंहदरवारको अधिकारमा नाममा ६ हजार वडाध्यक्षलाई भ्रष्टाचारी बनाएको आरोप समेत लगाए । सोही पत्रकार सम्मेलनमा वोल्दै लिङदेनले आगामी मंसिर २६ र २७ गते धरानमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरीने जानकारी समेत दिएका

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ३,७४७ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसलाई मजवुत वनाउने मेरो प्रमुख एजेण्डा हो–सभापति उमेद्वार सुव्वा

    बामपन्थि राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका गणेश सुव्वा, हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी क्षेत्र नं १ निर्वाचन क तर्फको सभापतिका उम्मेद्वार हुनुहुन्छ । धरान १५ निवासी सुव्वा नेपाली कांग्रेसको दुइ कार्यकाल वुथ सभापति निर्वाचित भई आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ । पार्टी प्रति वफादार रही पार्टी हितको निम्ति सदैव सकृय सुव्वा इमान्दार छवी र स्थानीय स्तरमा निकै लोकप्रिय मानिनुहुन्छ । विभिन्न सामाजिक कार्यमा समेत सकृय उनै सुव्वासंग क्षेत्र क सभापतिको निर्वाचनका लागि भईरहेको तयारीका विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकानीः हाल के गर्दै हुनुहुन्छ ? अहिले अग्रजहरुको सल्ल

    • प्रकाशित मितिः असोज १८, २०७८
    • ५,१९८ पटक पढिएको
    • छाल खबर
  • यामाहा महामेलाको पहिलो दिन १५ वाइक विक्रि

    छाल खवरधरान,१७ असोज ः यमाहा मोटर साइकल आजबाट धरानमा शुरु भएको ६ दिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज मेला आजबाट शुरु भएको हो । यमाहा महा एक्सचेन्ज मेलाको पहिलो दिन वर्षादको अवरोध भएपनि १५ वटा गाडी विक्री भएको विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो । असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने महामेला पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा १० हजार बढी दिइनेछ । कुनैपनि व्राण

    • प्रकाशित मितिः असोज १७, २०७८
    • ४,९८२ पटक पढिएको
    • छाल खबर
  • धनकुटा कांग्रेसमा यूवा नेता नरेश श्रेष्ठ निर्वाचत

    छाल खवरधनकुटा,१७ असोजः नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । नेपाली कांग्रेस धनुकटा नगरको १४ औ अधिवेशन गत असोज ९ गते उद्घाटन पश्चात सभापतिमा सहमति हुन नसकी स्थगित भएको विवाद आइतवार भएको सहमतिपछि श्रेष्ठ सभापतीमा चयन भएका हुन् । सभापति बाहेकमा यस अघि नै सहमति भइसकेको थियो । नेतृत्व चयनमा सहमतिको लागि आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापती मनोहर नारायण श्रेष्ठ र जिल्ला सचिव विजय सन्तोषी राईले पहल गरेका थिए । नेपाली कांग्रेस धनकुटाको अधिवेशनबाट उपसभापतीद्धयमा अभिषेक कर्माचार्य, अमित

    • प्रकाशित मितिः असोज १७, २०७८
    • १,५८४ पटक पढिएको
    • छाल खबर
  • बिएचएममा प्रदेश १ टपर र धरान टपरलाई युएन, नवोदयको नगद सहित सम्मान

    छाल खवर धरान,१७ असोज ः युएन, नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ कै दोस्रो हु्ने र धरान कै उत्कृष्ट हुने छात्रछात्रालाई नगद सहित सम्मान गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा सो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो । तेस्रो सेमेष्टरबाट प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश दोस्रो हुन सफल वनेकी थिइन् ।कलेजका अनुसार प्रिजाले ३ं.८४ जिपिए प्राप्त गरेकी थिइन् ।उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याउनु सफल वनेको कलेजले जानका

    • प्रकाशित मितिः असोज १७, २०७८
    • ५,८३९ पटक पढिएको
    • छाल खबर
  • बजाज एक्सचेञ्ज महामेला असोज १७ गतेदेखि

    छाल खवरधरान,१६ असोज ः बजाज नेपालले भोलीबाट एक्सचेञ्ज महामेला संचालन गर्ने भएको छ । उक्त मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिने मेला आयोजक अर्विन एण्ड ब्रर्दश अटो धरानका सञ्चालक अर्विन तामाङले जानकारी दिएकाछन् । बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना समेत ल्याएको छ । मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो । उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ । ग्राहकले नयाँ बजाज ब

    • प्रकाशित मितिः असोज १६, २०७८
    • ७,६५१ पटक पढिएको
    • छाल खबर
  • धरानमा आइतबारबाट यामाहाको महामेला शुरु

    छाल खवर धरान,१५ असोज ः यमाहा मोटर साइकलको धरानमा चारदिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु हुने भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो । नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमाराखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो । असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुरा

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ९,३९४ पटक पढिएको
    • छाल खबर
  • खसी कपको तयारी पुरा

    छाल खवर धरान,१५ असोज ः विष्णु सास्कृतिक युवा क्लव धरान–२० को आयोजनामा हुन लागेको तेस्रो खसि कपको तयारी पुरा भएको आयोजकले जनाएको छ । भोली (शनिवार)बाट शुरु हुन लागको सो फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लवले जनाएको हो । आयोजक क्लवका अध्यक्ष विजय लामा तामाङका अनुसार प्रतियोगितामा धनकुटाको सागुरीगढीका केही क्लवहरु,धरानका क्लवहरु गरी २४ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ३० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् । प्रतियोगितामा शान्ति

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ७,७७४ पटक पढिएको
    • छाल खबर
  • परिवार दल सुनसरीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

    छाल खवर धरान,१४ असो्ज ः नेपाल परिवार दल सुनसरी जिल्लाको तेस्रो जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनले लक्षण कार्किको अध्यक्षमा सर्बसम्मत जिल्ला कमिटी चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा सीता देवि ढकाल,सचीवमा असोक कुमार चौधरीलाई चयन गरेको छ । कार्यसमिति ११ सदस्यीय सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष काकीले जानकारी दिनुभयो । दलका केन्द्रीय अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकज

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १७,०८७ पटक पढिएको
    • छाल खबर
  • नेपाली‘ कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी बिक्री शुरु गरियो

    छाल खवर धरान,१४ असोज ःबेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ ।नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ । बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले लण्डन नेपाल न्यूजलाई बताए । उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ । लोकप्रिय कोदोको रक्सीलाई

    • प्रकाशित मितिः असोज १४, २०७८
    • ३,५४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic