समाचार

    Showing १,२३१-१,२४० of १,६९५ items.
  • सरकारी योजनामा ठेकदारको मनोमानी

    खेमबहादुर माझी धरान,१९ साउन ः सरकारी काममा जे गरेपनि हुन्छ भन्ने उदाहरण सुनसरीको तरहरा स्थित ससस्त्र बन रक्षकहरुको लागि निर्माण भईरहेको प्रदेश र्नं १ को व्यारेकको भवनमा देखिएको छ । सरकारी भवन निर्माणमा ठेकदारले आफूखुशी कमसल सामाग्री प्रयोग गरी निर्माणलाई अघि वढाएपछि सो कुराको स्पष्ट उदाहरण देखा परेको हो । वन रक्षकहरुको लागि प्रदेशस्तरकै तालिम हल निर्माणका लागि केन्द्रबाटै ठेक्का पाएको निर्माण कम्पनीले ठेक्का पाएको थियो । काठमार्डौंको ए एण्ड केजि रमिता एम्वुजा जे भि काठमाडौ १४ ले २ करोड ८४ लाखमा भवनको ठेक्का पारेको थियो ।भवन निर्माणको लागि कम्पनीले २०७७ र्मंसिर १८ गते सम्झौता गरेको थियो । क

    • प्रकाशित मितिः साउन १९, २०७८
    • २,०९८ पटक पढिएको
    • छाल खबर
  • सुजुकीको नयाँ स्कुटर बजारमा

    छाल खवर धरान,१७ साउन ः नवदुर्गा अटो प्यालेस धरानले स्कुटी पारखिको चाहनालाई पूरा गर्ने गरी बजारमा नया स्कुटी लन्च गरेको छ । प्यालेसले आइतवार सुविधा सम्पन्न स्कुटर लन्चसंगै स्कुटर पारखिहरुको चाहाना पुरा हुने भएको हो । नवदुर्गाले बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर लञ्च गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो । धरानका लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्क

    • प्रकाशित मितिः साउन १७, २०७८
    • ३,७४० पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं.१ मै पहिलो शैक्षिक संस्था बन्न सफल नेशनल एकेडेमी धरान

    छाल खवर धरान,१७ साउन ःनेशनल एकेडेमी धरानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र चिन्ह आईएसओ प्राप्त गर्न सफल भएको छ । यस्तो चिन्ह प्राप्त गर्ने नेशनल एकेडेमी प्रदेश नृं. १ कै पहिलो शैक्षिक संस्था बन्न पुगेको हो । कुनैपनि कलेज, स्कुल वा संस्थाले आवश्यक क्षेत्रमा निश्चित मापदण्ड पुरा गरी आफ्नो अन्तर्राष्ट्रिय स्तर कायम गरेपछि इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेशनले यस्तो प्रमाणपत्र दिने गर्दछ । प्रमाणपत्र प्राप्त गरेपछि सो संस्था अन्तरराष्ट्रिय स्तरको गुण भएको संस्थाको रुपमा चिनिन्छ र आईएसओ प्रमाणपत्र चिन्ह दिइन्छ । यसका अध्ययन अध्यापन लगायत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, भौतिक संरचना, वाता

    • प्रकाशित मितिः साउन १७, २०७८
    • ३,२७६ पटक पढिएको
    • छाल खबर
  • कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग वाणिज्य र्संघको माग

    छाल खवर धनकुटा, १६ साउन ः धनकुटाका उद्योगी व्यावासायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारको समक्ष माग गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शनिवार विज्ञप्ती जारी गर्दै उद्योगी व्यापारीहरुलाई खोप लगाउन माग गरेका हुन् । तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु परेरहेका ले व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सकारसंग जोडदार माग गरेकाछन् । ज्यानको जोखिममा राख्दै सेवा प्रवाह गरीररहेका व्यापारी तथा व्यवासायीहरुलाई महत्व दिदै अभिलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न नेपाल

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,२७९ पटक पढिएको
    • छाल खबर
  • बुधबारदेखि सेवा छाड्ने बीपीका चिकित्सकहरुको चेतावनी

    छाल खवर धरान,१६ साउन ः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती सुधारका लागि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि सेवा वन्द गर्ने चेतावनि दिएको छ । र्संघर्ष समितिले धरानको वुधवार आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएको हो । उनीहरुले बुधबार भित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानको सेवामा हाजिर नहुने जानकारी गराएकाछन् । शुक्रबार आन्दोलन गरेको ४७ औं दिन पुग्दा यहाँको समस्या सदनदेखि सडकसम्म पुग्यो तर समाधानका लागि भने हालसम्म कतै पहलकदमी नभएको उनीहरुको भनाई रहेको छ । सरकार चुप लागेर बसेकै कारण आन्दोलनरत चिकित्सकहरु ७२ घण्टे अल्

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,०६१ पटक पढिएको
    • छाल खबर
  • खोपकेन्द्रमा राजनीतिक दलबाट पनि प्रतिनिधि पठाउने निर्णय

    छाल खवर धरान,१६ साउन ः कोरोना विरुद्धको खोपमा दुरुपयोग भएको भन्ने व्यापक विरोध भएपछि धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गरीने भएको छ । नगरप्रमुख तिलक राईको अध्यक्षतामा शुक्रबार धरान उपमहानगरपालिकामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । धरानमा अब केहीदिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ । धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमि

    • प्रकाशित मितिः साउन १६, २०७८
    • १,८०८ पटक पढिएको
    • छाल खबर
  • ३ कम्पनीहरु एकै पटक आईपीओ निष्कासन गर्ने तयारिमा

    काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड(सेबोर्न) ले साधारण सेयर(आईपीर्ओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ृ(आईपीर्ओ)निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ृ(सेबोर्न) मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण ११ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रू

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,३६९ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा अनलाइन भर्ना गर्न सकिने

    छाल खवर धरान,११ साउन ः नेशनल एकेडेमी धरानले विद्यार्थी भर्नाका लागि अनलाइन प्रणालीको विकास गरेको छ । कोभिड विश्व महामारी वीचमा भाडभाड हुदा विधार्थी तथा अभिभावकहरु जोखिममा पर्ने भएकाले जोखिम न्युनीकरण गर्न यस्तो ब्यवस्था गरेको कलेजका सिईओ देव सुब्बाले जनाएका छन । महामरी नियन्त्रणमा अनलाईन प्रणालीले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने एकेडेमीका सिइयो सुव्वाको भनाई रहेको छ । कलेजमै आएर भर्ना गर्न चाहनेलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पुरा गरी भर्ना गर्न सकिने भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीहरुलाई अनलाइनको सुविधा समेत गरीएको सुव्वाले जानकारी दिएकाछन् । यसका साथै विधार्थी

    • प्रकाशित मितिः साउन ११, २०७८
    • ६,५६१ पटक पढिएको
    • छाल खबर
  • धनकुटा कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    छाल खवर धरान,११ साउन ः नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले सहिदभूमिको घंघरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । धनकुटाको ग्रामिण क्षेत्रहरुमा कोरोना भाईरस फैलिदै गएपछि जिल्लाको सहिदभूमी स्थित घंघरुका कांग्रेसका नेताहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरीएको हो । सहिदभूमी गाउपालिकाका स्थित घंघरुका नेपाली कांग्रेसका नेता तथा तरुण दलका नेताहरुसंग आइतवार नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले भेटघाट गरी सहिदभूमी गाउपालिकाकाका नेता तथा महासमिति सदस्य रमेश राई,वडा नं.१ उसभापतिी पदम राई,तरुण नेता राम नायाराण राई लगायतसंग भेटघाट गरेका थिए । भेटका क्रममा राईले त्यस क्षेत्रमा कोरोनाले पारेको

    • प्रकाशित मितिः साउन ११, २०७८
    • ४,६३२ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसका नेता पौडेलका परिवार कोरोना संक्रमित

    छाल खवर धनकुटा ९ साउनः नेपाली कांग्रेस धनकुटाका नेता विष्णु पौडेल सहित उनको तिन जना सदस्य कोरोना संक्रमित वनेकाछन् । पौडेल परिवार अहिले होम आईशोलेसनमा उपचार गराईरहेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । शनिवार पौडेल परिवारको स्वास्थ्य स्थितिको वारेमा नेपाली कांग्रेस धनकुटाले जानकारी लिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिएकाछन् । तिन दिन देखी कोरोना संक्रमित भई जिल्ला सदस्य विष्णु पौडेल र उनको पिता र जेष्ठ सुपुत्र होम आईशोलेसनमा उपचारत रहेकाछन् । पौडेल परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको सचिव राईको भनाई रहेको छ । नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्य

    • प्रकाशित मितिः साउन ९, २०७८
    • ३,९८० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic