समाचार

    Showing १,३०१-१,३१० of १,६९५ items.
  • पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

    छाल खवर धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ । महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो । सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ । सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनस

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ९७९ पटक पढिएको
    • छाल खबर
  • एम्बुलेन्सबाट गाँजाको कारोवार

    छाल खवर धरान,११ जेठ ः एम्बुलेन्समा गाँजा ओसारपसार दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा शहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्ने वर्ष २८ का पोशन राई रहेका छन् । गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएकाछन् । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको वस्नेतको भनाई रहेको छ । वस्नेतका अनुसार एम्बुलेन्सबाट

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०१५ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१८० पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधारको विषयमा प्रकाशित समाचारप्रति दुइ संस्थाको आपत्ति

    छाल खवर धरान,९ जेठ ः एक राष्ट्रिय दैनिकमा प्रकाशन भएको समाचार प्रति विभिन्न संघ संस्थाहरुले आपत्ति जनाएकाछन् । धरानको खानेपानीको मुहानको रुपमा रहेको सर्दु जलाधारको जग्गाको विषयमा नाम जोडेर चरित्र हत्या गर्दै ‘पत्रकारीताको खोल ओढेर समाजमा भ्रम फैलाएको आरोप समेत संघले  लगाएको छ । नेपाल दलित संघ धरान उपमहानगर समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या जस्तो गंभिर कार्य गरेको भन्दै घोर भत्र्सना गरेको हो । संघका धरान उपमहानगर समितिका सभापत

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १३,५७९ पटक पढिएको
    • छाल खबर
  • नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

    छाल खबरधरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन । यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १६२ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनको लागि आव्हान

    छाल खबरधरान, ६ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था भए अनुसारको नयाा सरकार गठनका लागि भोली जेष्ठ ७ गते ५ः०० बजे भित्र दावी प्रस्तुत गर्न आव्हान गरेकी छन् । आज जेष्ठ ६ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिने तथा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आव्हान गरेकी हुन ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ३२४ पटक पढिएको
    • छाल खबर
  • खिमलाल देवकोटा निर्वाचित राम बहादुर थापा बादल पराजित

    छाल खबरधरान ६ जेष्ठः आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । रामबहादुर थापा बादललाई पराजित गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन । निर्वाचन पछि आजै गरिएको मतगणनामा देवकोटाको पक्षमा ५ हजार ८८ मतभार आएको छ भने रामबहादुर थापा बादलको पक्षमा ४ हजार १४ मतभार आएको छ । मतगणना परिणाम अनुसार वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन ।त्यस्तैगरि वाग्मती

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ४,०७४ पटक पढिएको
    • छाल खबर
  • भोलीबाट विजयपुर अस्पतालमा कोविडको उपचार शुरु हुदै

    छाल खवर धरान,५ जेठ ः धरानको एकमात्र नीजिस्तरको अस्पतालको रुपमा रहेको विजयपुर हस्पिटलले २० बेडको क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । भोलीबाट सञ्चालन गर्न अन्तिम तयारी भएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल सरकारले प्रत्येक अस्पताललाई कोविड अस्पताल वनाउन निर्देशन दिएको थियो । सोही अनुसार २० बेडको कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो । विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी पुरा भएकोले भोलीबाट सञ्चालनमा ल्याउन लागिएको धरान उपमहानगरका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ५७६ पटक पढिएको
    • छाल खबर
  • धरान राउण्ड टेवलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    छाल खवरधरान,३ जेठ ःधरानमा शिक्षा क्षेत्रमा सकृय धरान राउण्ड टेवल  २६ ले कोरोना माहामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो । जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले बताए । महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भएपनि सहयोग पुर्याउने उदेश्यले सामाग्री

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • १,२२६ पटक पढिएको
    • छाल खबर
  • हात्तिसारमा अनेरास्ववियु

    छाल खवर धरान,४ जेठ ः केन्द्रीय प्रविधि क्याम्पस धरानमा अनेरास्ववियुको कमिटी गठन भएको छ । क्याम्पस कमिटीको अध्यक्षमा पेसलराज कार्की (उज्वल)रहेकाछन्। कमिटीको बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा मनिष कोइराला,उपाध्यक्ष नवीन खरेल,रोशन तिम्सिना, कमल कार्की,अजय दाहाल,रितेश खड्का रहेकाछन् । त्यसैगरी सचिव नगेन्द्र सुवेदी,सह–सचिवहरुमा रुषा बैजु, पल्लवी सुवेदी ,रुपेश कार्की, अजिता पुरी,मिसा शाक्य,छन् भने कोषाध्यक्षमा दीक्षा भट्टराई चयन भएकीछिन् ।कमिटीको सहकोषाध्यक्षमा आकाश रिजाल,बिसन राई,नीलम पराजुली,निश्चल भट्टराई,अनिशा श्रेष्ठछन् । त्यसैगरी सदस्यहरुमा दिपक कार्की,एलिसा श्रेष्ठ,बिजु श्रेष्ठ,नि

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • २,८३४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic