समाचार

    Showing ३४१-३५० of १,६९४ items.
  • माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालमेल

    छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागी काठमाडौंमा चुनावी तालमेल गरेका छन् । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेल गर्ने सहमती भएको हो । उनीहरुबीच भएको सहमती अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ । यस्तै काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षका एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी के

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २,५९६ पटक पढिएको
    • छाल खबर
  • एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

    छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा एकेडेमीलाई वार्षिक रुपमा वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । एन्फा एकेडेमी धरानले शनिवार आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले पनि धरानलाई खेलकुद क्षेत्रको रुपमा पहिचान गर्नको लागि पनि पनि आवस्यक रहेको वताए । आजका साना खेलाडीहरु नै भोलीको देशका राष्ट्रिय खेलाडी हुने वताउदै कार्कीले एन्फा एकेडेमीलाई कोशी प्रदेशको एकमात्र योजनाको रुपमा विकास गर्दै लैजानका लागि प्रदेश सरकार तत

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • १०,४९३ पटक पढिएको
    • छाल खबर
  • डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

    छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनरत शिक्षकहरुका लागी शुक्रवार एक दिवसिय सार्बजनिक वाककला तथा नेतृत्व बिकास सम्बन्धि सेमिनार सम्पन्न भएको छ। शिक्षकहरुले कक्षामा बिद्यार्थीहरुलाई शुद्ध उच्चारण र दरिलो आवाजका साथ मिठो बोलीले पढाउदा प्रभावकारी हुने उदेश्यले सो सेमिनार आयोजना गरीएको हो । सेमिनारमा सार्बजनिक वाक कला के हो, यसको के महत्व छ,सार्बजनिक कार्यक्रममा कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने बारे जानकारी गराईएको सहजकर्ता तिर्थ कार्कीले बताए। सहजकर्ता कार्कीका अनुसार शिक्षकहरुलाई नेतृत्व भनेको के हो, असल नेतृत्वका गुणहरु के के हुन, असल नेतृत्वले के गर्

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३,४९५ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३,०४१ पटक पढिएको
    • छाल खबर
  • सचेत नागरिक समुह धरान–१७ द्धारा प्रधानमन्त्री दैविक कोषमा २ लाख हस्तान्तरण

    छाल खवर धरान,२१कार्तिक ः तपाईले देउसी भैलो खेलेको पैसा के गर्नुहुन्छ भन्दा धेरैको जवाफ आउन सक्छ वनभोज जाने,घुम्न जाने वा वाडेर लाने । तर यो भन्दा विकुल्ल फरक रहेको छ धरान–१७ को सचेत नागरीक समूहको । तिहारमा देउसी खेलेर संकलन गरेको २ लाख रुपैया धरान–१७ का सचेत नागरिक समुहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाले धरान–१७ वडावासीहरुले बाढी पीडितहरुलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए । कोषको बैक खातामा रकम जम्मा गरेको भौचर सहित धरान १७ का वडाध्यक

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २,८९० पटक पढिएको
    • छाल खबर
  • धरानमा  तेस्रो पट्क सामुहिकरुपमा म्हः पूजा गरिने

     छाल खवर धरान : नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि दोस्रो  पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ । मिसा दबुले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिबार सामूहिकरुपमा म्हः पूजा हुने जानकारी दिएको हो । नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो ।  म्ह पुजा संयोजक लक्ष्मी प्रधानले भनिन् ' कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिकरुपमा म्हः

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • १,८५४ पटक पढिएको
    • छाल खबर
  • नेपाल संवत नेपाल कै संवत

    छाल खवर धरान१४ कार्तिक ःधरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाल संवत कुनै जाति विशेषको मात्र संवत नभएर नेपाल कै संवतको रुपमा रहेको वताएकाछन् । सिद्धीनेवाः परिषद धरानले वुधवार आयोजना गरेको शुभकामना कार्यक्रमका वक्ताहरुले सो कुरा वताएका हुन । वक्ताहरुले काठमाडौँका व्यापारिक क्षेत्रमा नयाँ आर्थिक वर्षको कारोबारी खाता नेपाल संवतको मितिमा गर्न थालिएको बताएका थिए । नेपाल संवत् ११४५ नेपाली पञ्चाङ्ग अनुसार शनिवार गाई पूजा रगोवर्द्धन पूजाको दिन देखी सुरु हुँदैछ । सिद्धि नेवाः परिषद् अध्यक्ष प्रा.राजविमल श्रेष्ठले नेपाल संवतको मितिमा आर्थिक कारोबार हुन थालेको बताएका हुन । श्रेष्ठका अनुसार नेपा

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ५१० पटक पढिएको
    • छाल खबर
  • बायो इथिक्स दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    छाल खवर धरान,१४ कार्तिक ःबिभेद र कलंक बिरुद्ध नारा सहित विगत २ महिना देखि बिबिध कार्यक्रम गरी सन २०२४ अक्टोबर १९ को बायो इथिक्स दिवस सम्पन्न भएको छ । मानव जीवन, समाज, चिकित्सा सेवा लगायतका बिभिन्न क्षेत्रमा ब्याप्त भेदभावबारे सचेत भएर यस्ता कुराहरु कसरी हटाउन सकिन्छ भन्ने सन्कल्प सहित यो बर्षको बायो इथिक्स दिवस मनाइएको हो। बायो इथिक्स नेपाल एकाईद्वारा आयोजित बिबिध कार्यक्रमहरुमा नेपालका बिभिन्न मेडिकल कलेजहरुबाट सहभागिता थियो। अक्टोबर २५ मा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु भएका थिए। नेपाल एकाई प्रमुख एबम यस कार्यक्रमका संयोजक प्रा.डा.धनरत्न

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • २,१०७ पटक पढिएको
    • छाल खबर
  • वडा सफा राख्ने अभियानमा माओवादी केन्द्र धरान–१९

    छाल खवर धरान,१३ कार्तिकः नेकपा (माओवादी केन्द्र) धरान उप–महानगरपालिका १९ नम्बर वडा कमिटीद्धारा जारी सरसफाई अभियानले ६२ औ हप्ताको सफलता पार गरेको । पार्टीले संचालन गरेको सरसफाई अभियानले मङ्गलबार सम्पन्न भएको भएको सरसफाई कार्यक्रमबाट ६२ औं हप्ता पार गरेको हो । पार्टीले गत भदौबाट पार्टीको जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियानू कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले हालसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए। १९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ६,५२९ पटक पढिएको
    • छाल खबर
  • हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैनःअध्यक्ष नेपाल

    छाल खवर धरान,१२ कार्तिकः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’ उहाँले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बता

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १,१६९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic