समाचार

    Showing ५४१-५५० of १,६९५ items.
  • राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक

    छाल खबर, धरान ३ ।आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गर्ने उद्यममा जोड दिनु पर्ने नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।      नेपाल उद्यमशलि महिला महासंघद्धारा धरान सञ्चालित ऊनबाट विभिन्न सामाग्रीबनाउने शिप सिकाउने १५ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बुले देशको समृद्धि र विकासका लागि राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक भएको उल्लेख गर्दै महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन लगानी गर्न सरकार प्रतिबद्ध भएको बताए ।     नेपाली बजारमा उपलब्ध स्थानीय कच्चा पदार्थको

    • प्रकाशित मितिः माघ ४, २०८०
    • १,६४० पटक पढिएको
    • छाल खबर
  • खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न फुटबल प्रतियोगित

    छाल खवर धरान,३ माघः भक्त बोलाना स्मृति युवा क्लव सहिदभूमि २ कागुनेले सरस्वति पुजाको अवसरमा चौथो खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । कागुने खेल मैदानमा आयोजना हुने सो खेलमा करिव २२ टिम सहभागी हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र हात पार्नेछन् भने दोस्रो हुने टिमले ३५हजार नगद ट्रफि मेडल र प्रमाण पत्र हासिल गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलकर्तालाइृ समेत उचित पुरस्कारको व्यवस्था गरीएको आयोजकले जानकारी दिएको छ । खेलाडी भित्र लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्न र युवालाई खेल क्षे

    • प्रकाशित मितिः माघ ३, २०८०
    • २,५८७ पटक पढिएको
    • छाल खबर
  • थारु र मगर समुदायको पर्वमा कांग्रेसको शुभकामना आदान–प्रदान

    छाल खवर धरान,३ माघः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा कार्यक्रम गरिएको हो । कांग्रेसको क्षेत्र नं. १, सुनसरीले दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति समुदाय र धर्मवलम्वीहरुको चाडपर्व र उत्सवहरुमा पनि शुभकामना आदान–प्रदान, र सांस्कृतिक कार्यक्रम लगायत विविध मनोरञ्जनात्मक गतिविधिहरु गरेर मनाउन थालेको छ । हरेक नेपाली समुद

    • प्रकाशित मितिः माघ ३, २०८०
    • ५,१५२ पटक पढिएको
    • छाल खबर
  • मन्टेश्वरी किन्डर गार्टेनमा हिउदे मेला

    छाल खवर धरान,२९ पुुष ःमन्टेश्वरीको लागि निकै चर्चा कमाएको धरान–१६ जोरसखुवा स्थित मन्टेश्वरी किन्डर गार्टेनले विद्यार्थीहरुको विद्यार्थी अभिवृद्धि र रमाइलोका लागि शक्रवार एक दिवसिय हिउदे मेला सम्पन्न गरेको छ । मेलामा साना साना बिद्यार्थीहरुले मम, चटपटे, पानीपुरी, यमरी, आलुनिम्की लगायतका खाद्य सामग्रीका स्टल राखेका थिए। सो मेलामा बिद्यार्थीद्धारा निर्माण गरीएको हातले बनाएका कागजका फुल, हिमाल, चौरीको तस्विर लगायत अन्य विभिन्न सामग्रीको स्टल समेत राखेका थिए। विद्यालयकी प्रिन्सिपल सुुलेखा जोशीले बिद्यार्थीहरुलाई व्यापार कसरी गरिन्छ भनेर ब्यबहारिक रुपले सिकाउनका साथै अभिभावकहरुसङ्ग कसरी

    • प्रकाशित मितिः पुस २९, २०८०
    • १,५२८ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुलको एक दिवसीय फुटवल सम्पन्न

    छाल खवरधरान,२९ पुष ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।धरान– १७ स्थित एन्फा मैदानमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए ।प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै धरान इङलिस स्कुल धरान– ५ ले प्रथम स्थान हात ।पार्न सफल वनेको थियो । प्रतियोगितामा डिपि विलिवर्स इङलिस स्कुल धरान–५ देउराली ले दोस्रो स्थान जित्न सफल वनेको थियो ।प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान– १७ का सशिम मगर घ

    • प्रकाशित मितिः पुस २८, २०८०
    • १५४ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान शुरु

    छाल खवर धरान,२९ पुषःधरानः नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो । “स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएकाछन् । उनले नागरिक स्वस्थ्य भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको भन्दै नि

    • प्रकाशित मितिः पुस २८, २०८०
    • १,०१३ पटक पढिएको
    • छाल खबर
  • प्राध्यापक निरौला दम्पतीद्धारा मन्दिरको अक्षयकोषमा सहयोग

    छाल खवर धरान,२६ पुष ः धरान–१२ स्थित लक्ष्मी नारायण मन्दीरलाई प्राध्यापक तारा बहादुर निरौला दम्पतीले अक्षयकोषमा सहयोग गरेकाछन् । विरेन्द्र मेमोरीयल कलेज धरानका प्रिन्सिपल तथा महेन्द्र बहुमुखि क्याम्पस धरानका पूर्व प्राध्यापक निरौला र उहाँकी धर्मपत्नि मन्जु निरौलाले मन्दिरको अक्षय कोषमा नगद २० हजार सहयोग गरेका हुन् । निरौला दम्पतीले पितृ मोक्षका लागि केही दिन अघि सप्ताह पुराण लगाएको र पितृका नाममा मन्दिरमा सहयोग गरेका थिए । मन्दिर संचालनका लागि १५ लाख वरावरको अक्षयकोष निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष आनन्द आचार्यले वताए । मन्दिरको अक्षयकोष जस्तो पुन्य कार्यम

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ४,१६४ पटक पढिएको
    • छाल खबर
  • उद्योग मन्त्री, महासंघ र स्थानीय सरकारले पत्याएनन सुनसरी उद्योग वाणिज्य संघलाई

    छाल खवर धरान २४ पुषः सुनसरी उद्योग वाणिज्य सङ्घको ४० औँ साधारण सभा सोमवार तय भएको थियो जसका लागि संघीय सरकारका उद्योग मन्त्रीलाई प्रमुख अथितिको निम्ता दिइएको थियो । उद्योग मन्त्री रमेश रिजाललाई उद्घाटनको लागि निम्ता दिएकोमा अन्तिम समयमा आएर स्वास्थ्यको कारण देखाउदै आउन नसक्ने जानकारी दिएका थिए । मन्त्री नआउने जानकारी पाएपछि संघले उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई प्रमुख अतिथि वनाउने तय गरेको थियो । वैद्यले पनि अन्तिम समयमा आएर हवाई उडान हुन नसकेको कारण देखाउदै कार्यक्रममा नआउने जानकारी दिए त्यसपछि भने आयोजक निराश वनेको थियो । कोशी प्रदेशका तीन माननीय रमेश कुमार व

    • प्रकाशित मितिः पुस २४, २०८०
    • २,१५५ पटक पढिएको
    • छाल खबर
  • भारतीय पेन्सन वितरण कार्यालय धरानद्धारा ३ सय ४ पिन्ट रगत सङकलन

    छाल खवर धरान,२१ पुुषः भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरान लक्ष्य भन्दा वढी रगत संकलन गर्न सफल वनेको छ । शनिवार आयोजना गरेको तेस्रो रक्तदान कार्यक्रममा ३ सय ४ पिन्ट रगत सङ्कलन गर्दै लक्ष्य भन्दा भन्दा वढी संकलन गर्न सफल वनेको हो । कार्यालयले यस वर्ष ३ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको थियो । सोही अवसरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको स्वास्थ्य शिविर पनि आयोजना गरीएको थियो । आयोजकका अनुुसार शिविरमा १ सय ९२ महिलाहरुले स्वास्थ्य परिक्षण गरएका थिए । धरानका प्रभारी अधिकारी मेंजर भरत कनोजियाले रक्तदान कार्यक्रम विगत वर्षहरुमा

    • प्रकाशित मितिः पुस २१, २०८०
    • २,०४४ पटक पढिएको
    • छाल खबर
  • भारतीय पेन्सन कार्यालय धरानद्धारा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर

    छाल खवर धरान,२० पुषः भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले भोली (शनिवार) वृहत् रक्तदान तथा महिलाको पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भारतीय भूतपूर्व सैनिकहरूका परिवारका लागि कार्यालयले सो कार्यक्रम गर्न लागेको हो । पेन्सन वितरण कार्यालय परिसरमा हुने उक्त रक्तदान तथा स्वास्थ्य परीक्षण शिविरमा धरानका सर्वसाधारण सबैका लागि खुला गरिएको कार्यालयले जनाएको छ। धरान १३ स्थित फुस्रे कार्यालयमा आयोजित सञ्चारकर्मी भेटघाटमा भारतीय पेन्सन कार्यालयका इन्चार्ज सहायक सैन्य अधिकृत मेजर भरत कान्जीयाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार महिलाको पाठेघ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • ७६० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic