समाचार

    Showing ९४१-९५० of १,६९५ items.
  • धरान मोडल कलेजमा एकल नृत्य प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,९ असोज ः धरान–१ स्थित धरान मोडल कलेजमा आयोजित एकल नृत्य प्रतियोगितामा अन्य प्रतिष्पधीलाई पछि पार्दै दृष्टि कुलुङ प्रथम स्थान हात पार्न भएकीछिन् । कलेजले आईतबार आयोजना गरेको एकल नृत्य प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रथम स्थान हासिल गर्न सफल वनेकी हुन । त्यसैगरी प्रतियोगितामा रेबिना दाहालले दोस्रो स्थान ल्याउन सफल वनेकी थिइन भने स्विकृती लिम्बुले तेस्रो स्थान ल्याएकि थिइन ।प्रतियोगितामा निका मोक्तान र सुरेस राई निर्णायक रहेका थिए। सो प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि भएको कलेजका बि.एस.डब्लु. को–अर्डिनेटर बिष्णु खनालले जानकारी दिएकाछन्

    • प्रकाशित मितिः असोज ९, २०७९
    • २,९६५ पटक पढिएको
    • छाल खबर
  • धरानमा जारी यामाहाको महामेलाको दोस्रो दिन ११ वटा गाडी विक्रि

    छाल खवरधरान,७ असोज ः धरानमा बुधवारबाट शुरु भएको यमाहा मोटर साइकलको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन ११ वटा गाडी विक्री भएको मेला सससञ्चालकले जानकारी दिएकाछन् । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन सो संख्यामा गाडी विक्रि भएको हो । दोस्रो दिनमा मेलाबाट ११ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज १२ गतेसम्म सञ्चालन हुनेछ । महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्

    • प्रकाशित मितिः असोज ७, २०७९
    • १,५८१ पटक पढिएको
    • छाल खबर
  • धरानमा यामाहाको महामेला शुरु

    छाल खवरधरान,६ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन १३ वटा गाडी विक्री भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन सो संख्यामा गाडी विक्रि भएको हो । पहिलो दिनमा मेलाबाट १३ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प

    • प्रकाशित मितिः असोज ६, २०७९
    • १०,४५१ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनका दुइ विद्यार्थीालाई स्टुडेण्ट एम्बेसेडर अवार्ड

    छाल खवर धरान,६ असोज ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थीले ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल भएकाछन् । प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली ुस्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल वनेका हुन् । विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो । प्राइम भिजन कलेज अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज हो । विद्यार्थीले ुएलसी

    • प्रकाशित मितिः असोज ६, २०७९
    • २४५ पटक पढिएको
    • छाल खबर
  • धरानमा भोलीबाट यामाहाको महामेला शुरु हुने

    छाल खवरधरान,५ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेला भोलीबाट शुरु हुने भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा सात दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो । नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमाराखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो । असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना

    • प्रकाशित मितिः असोज ५, २०७९
    • १७,९३२ पटक पढिएको
    • छाल खबर
  • अध्यक्ष नेपालद्धारा संविधान दिवसमा शुभकामना व्यक्त

    छाल खवर धरान,३ असोज ः नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक शुभकामना वक्तव्य जारी गर्दै नेपाली जनतालाई शुभकामना दिनुभएको हो । लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं उहाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ५,०१३ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर इनरुवाको अध्यक्षमा बानो

    छाल खवर धरान,३ असोजः प्रेस सेन्टर नेपाल इनरुवा नगर अध्यक्षमा आफिया बानो चयन भएकीछिन् ।शनिबार सम्पन्न दोश्रो सम्मेलनबाट सर्बसम्मत रुपमा उनी अध्यक्ष चयन भएकी हुन् । समितिको उपाध्यक्ष,सचिव, सह–सचिव,कोषाध्यक्षमा क्रमस जिज्ञासा मोते, निष परियार, सुमरिन पौडेल र काजल यादब चयन भएका छन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कन्चन यादब, खुश्बु साह, दिपक मण्डल, बिबेक मण्डल, प्रकास यादब,इम्तियाज अन्सारी,स्नेहा मण्डल, सोनिका श्रेष्ठ रहेका छन। त्यस्तै अन्य सदस्यहरुमा नमृता माझि, निरज कुमार यादब, साजिद अन्सारी, सहजाद आलम, सन्तोष मण्डल र सम्सेर अन्सारी रहेका छन। नव निर्वाचित कार्यसमिका पदाधिकारी तथा सदस्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • २,३७३ पटक पढिएको
    • छाल खबर
  • हर्क साम्पाङ समूहको स्वतन्त्र उम्मेद्वारी घोषणा

    छाल खवर धरान,३ असोज ः स्वतन्त्रबाट धरानको नगर प्रमुख निर्वाचित वनेका हर्क साम्पाङ समूहले मंसिर ४ को निर्वाचनमा आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छ । सो समूहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेन नं १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको हो । धरान १६ स्थित गणेशमान चोकमा आयोजित घोषणा सभाबाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको थियो । घोषित कार्यक्रम अनुसार प्रतिनिधिसभामा तर्क बहादुर मगर रहेकाछन् भने (क) बाट समिर तामाङ र (ख)बाट हेमचन्द्र राईले उम्मेद्वारी घोषणा गरेका थिए । उम्मेद्वार घोषण सभामा उनीहरुले सामुहिक रुपमा भ्रष्टचार न

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४,८८५ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्रीद्धारा जितिया पर्वको शुभकामना व्यक्त

    छाल खवर धरान,२ असोज ः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले थारु समुदाय र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आइतवार शुभकामना वक्तव्य जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु शुभकामना पत्रमा उल्लेख गर्नुभएको छ । प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने गरीएको यो व्रत आश

    • प्रकाशित मितिः असोज २, २०७९
    • ३,५३७ पटक पढिएको
    • छाल खबर
  • सभामुख प्रदिप भण्डारीद्धारा पाच आयोजनाको उद्घाटन

    छाल खवर धरान,१ असोजः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान उपमहानगरपालिकाका दुइ वडाको योजनाको उद्घाटन गरेकाछन् । भण्डारीले धरान– ४ र ५ गरी सडक र झोलुङ्गे पुल गरी ५ वटा योजनाको एकदैदिन उद्घाटन गरेका थिए । सभामुखले वाड न १५ र ४ जोड्ने सेउतिखोलामा निर्माण गरीएको पक्किपुल, वडा नं. ४ न को खैरेनीटार स्थित पक्कीसडक, वडा. न. ४ बसन्तटार र पत्रङ्बारी जोड्ने झोलुङेपुल, वडा नं ५ को बरगाछिको पक्की सडक र वडा नं. ५ स्थितमुना क्लबको भवन उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ४ न वडा अध्यक्ष धनबहादुर राई र ५ नं. वडाध्यक्ष मनप्रसाद लिम्बु, नेकपा एमाले धरान नगर ईन्चार्ज नारायण सुवेदी,

    • प्रकाशित मितिः असोज १, २०७९
    • ८९९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic