राष्ट्रिय

    Showing २९१-३०० of ३३१ items.
  • आजको आवश्यकताः बलियो आन्तरिक राष्ट्रिय एकता

    ऐतिहासिक दस्तावेज र तथ्यहरुका आधारमा अतिक्रमणमा परेको हाम्रो भूभागमा हाम्रो अधिकार स्थापित गर्ने प्रस्थान बिन्दूका रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरे पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा तरङ्ग फैलिएको छ । सरकारले नयाँ नक्शा जारी गरे सँगै नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसुचि ३ मा उल्लेख गरिएको निशान छापमा नयाँ नक्शा अंकित गर्न संविधानमा समेत संशोधन गरिसकेको अवस्था छ । यो आवश्यक पनि थियो, आम नेपाली नागरिकहरुको चाहना पनि थियो । संविधान संशोधन प्रकृयामा नेपालको संघिय संसदमा रहेका सबै दलहर

    • प्रकाशित मितिः असार ७, २०७७
    • १,४३५ पटक पढिएको
    • छाल खबर
  • दुई लाख शिक्षक तलबबाट वञ्चित

    धरान,७ असार ः कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् ।बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ ।निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् । देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन छन् । संस्थाग

    • प्रकाशित मितिः असार ७, २०७७
    • ६३३ पटक पढिएको
    • छाल खबर
  • खण्डग्रास सूर्यग्रहणः शास्त्रीय मान्यता र वैज्ञानिक दृष्टि के छ, कहाँबाट हेर्न पाइन्छ

    खण्डग्रास सूर्यग्रहणः शास्त्रीय मान्यता र वैज्ञानिक दृष्टि के छ, कहाँबाट हेर्न पाइन्छछाल खवर धरान, ७ असार आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गर्नेछ। दिउँसो १२ बजेर ३८ मिनेट जाँदो मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले बताए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने छ ।शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १० बजेर ५० मिनेटदेखि नै बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।ग्रहणका समयमा स्ना

    • प्रकाशित मितिः असार ७, २०७७
    • २६८ पटक पढिएको
    • छाल खबर
  • स्वास्थ्य मन्त्रालयको विश्लेषण भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित

    छाल खवर धरान,७ असारः नेपालमा कोरोना भाइरस (कोभिड१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ ।को

    • प्रकाशित मितिः असार ७, २०७७
    • १६३ पटक पढिएको
    • छाल खबर
  • एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

    छाल खवर धरान,६ असार ः माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार ९मन्त्रिपरिषद्० बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ ।उक्त निर्णयलाई शिक्षा क्षेत्रमा स

    • प्रकाशित मितिः असार ६, २०७७
    • ३४० पटक पढिएको
    • छाल खबर
  • सात वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिने नेकपाको निर्णय

    छाल खवर धरान ६ असार – नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ ।नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।सचिवालय बैठकले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्म

    • प्रकाशित मितिः असार ६, २०७७
    • २९७ पटक पढिएको
    • छाल खबर
  • एमसीसीविरुद्ध साइकल र्‍याली गर्ने युवाहरु पक्राउ

    छाल खवर धरान,६ असार ःएमसीसीको विरोधमा शनिबार बिहान काठमाडौँमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् ।बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्‍याली गरेका थिए ।माइतीघर–जमल–बालुवाटार साइलक र्‍याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।प्रहरीले प्रदर्शनकारीलाई जमल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । करिब १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले

    • प्रकाशित मितिः असार ६, २०७७
    • ४०९ पटक पढिएको
    • छाल खबर
  • राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

    छाल खवर धरान ५ असार÷ नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो। आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ। व

    • प्रकाशित मितिः असार ५, २०७७
    • २५४ पटक पढिएको
    • छाल खबर
  • चिनियाँ कम्युनिस्ट पार्टीसँगको कार्यशालाबारे नेकपा विदेश विभाग बेखबर

    छाल खवर ५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी० र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु शुक्रबार संयुक्त कार्यशालामा सहभागी हुँदैछन् । भर्चुअल कार्यशालामा नेकपाका अध्यक्ष प्रचण्ड र स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत धारणा राख्नेछन् ।पार्टी र सरकार सञ्चालनक

    • प्रकाशित मितिः असार ५, २०७७
    • ५३५ पटक पढिएको
    • छाल खबर
  • मेसिनबाट कोठामै उत्पादन गर्न सकिने हरियो घाँस

    कृष्ण न्यौपाने छाल खवर असार ४,विश्वका अधिकांश देशमा आधुनिक प्रविधिबाट ठुल्ठूला कृषि क्रान्ति गरिएका छन् । विश्वको बढ्दो जनसंख्याले गर्दा कमभन्दा कम जमिनबाट अधिकतम लाभ लिन सकिने प्रविधि प्रयोग युरोप, अमेरिका, अफ्रिकालगायत एसियाका केही देशमा उन्नत कृषि तथा पशुपालन गर्न थालिएको छ ।नेपालकोे अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा पशुपालन व्यवसायको आधुनिकीकरण र प्रवद्र्धन गर्न राज्यको ध्यान जानु जरुरी भइसकेको छ । हरित घाँस -ग्रीन फोडर_ आधुनिक तरिकाबाट कोठाभित्रै उत्पादन गर्न सकिने सजिलो प्रविधि हो । थोरै जमिनबाट धेरै आम्दानी लिन सकिने हुँदा यो प्रविधि भित्र्याउनु वाञ्छनीय देखिन्छ । करिब १५ बिघा क्षे

    • प्रकाशित मितिः असार ४, २०७७
    • २३६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic