राष्ट्रिय

    Showing ३०१-३१० of ३३४ items.
  • राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

    छाल खवर धरान ५ असार÷ नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो। आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ। व

    • प्रकाशित मितिः असार ५, २०७७
    • २६७ पटक पढिएको
    • छाल खबर
  • चिनियाँ कम्युनिस्ट पार्टीसँगको कार्यशालाबारे नेकपा विदेश विभाग बेखबर

    छाल खवर ५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी० र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु शुक्रबार संयुक्त कार्यशालामा सहभागी हुँदैछन् । भर्चुअल कार्यशालामा नेकपाका अध्यक्ष प्रचण्ड र स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत धारणा राख्नेछन् ।पार्टी र सरकार सञ्चालनक

    • प्रकाशित मितिः असार ५, २०७७
    • ५५२ पटक पढिएको
    • छाल खबर
  • मेसिनबाट कोठामै उत्पादन गर्न सकिने हरियो घाँस

    कृष्ण न्यौपाने छाल खवर असार ४,विश्वका अधिकांश देशमा आधुनिक प्रविधिबाट ठुल्ठूला कृषि क्रान्ति गरिएका छन् । विश्वको बढ्दो जनसंख्याले गर्दा कमभन्दा कम जमिनबाट अधिकतम लाभ लिन सकिने प्रविधि प्रयोग युरोप, अमेरिका, अफ्रिकालगायत एसियाका केही देशमा उन्नत कृषि तथा पशुपालन गर्न थालिएको छ ।नेपालकोे अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा पशुपालन व्यवसायको आधुनिकीकरण र प्रवद्र्धन गर्न राज्यको ध्यान जानु जरुरी भइसकेको छ । हरित घाँस -ग्रीन फोडर_ आधुनिक तरिकाबाट कोठाभित्रै उत्पादन गर्न सकिने सजिलो प्रविधि हो । थोरै जमिनबाट धेरै आम्दानी लिन सकिने हुँदा यो प्रविधि भित्र्याउनु वाञ्छनीय देखिन्छ । करिब १५ बिघा क्षे

    • प्रकाशित मितिः असार ४, २०७७
    • २४५ पटक पढिएको
    • छाल खबर
  • युवा सङ्घको केन्द्रीय विभाग र आयोगको एकता टुङ्गियो

    छाल खवर असार ३, काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ । युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो । युवा सङ्घका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल०को भागमा परेको छ । उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र

    • प्रकाशित मितिः असार ३, २०७७
    • २५७ पटक पढिएको
    • छाल खबर
  • गोली नै नचली लद्दाखमा कसरी मारिए २० भारतीय सैनिक

    असार ३, सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिए। आफ्ना थप १५ सैनिक बेपत्ता भएको भारतले जनाएको छ। भारतीय सेनाले सो रात दुई पटकसम्म दुई देशबीचको सीमा छुट्याउने ुलाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी०ु पार गरेर आक्रमण थालेपछि आफूहरुले प्रतिवाद गरेको चीनले बताएको छ। भारतले चाहिँ सीमा विवादबारे वार्ता गर्न जाँदा चिनियाँ सैनिकले आफ्ना सैनिक मारिदिएको आरोप लगाएको छ। झडपमा भारतीय सेनाका कमाण्डिङ अधिकृत नै मारिएका छन्। चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए तीन घण्टासम्म दुई देशका सैनिकहरूबीच झडप भएको बताइएको छ। ढुङ्गा, चक्कु र लठ्ठी प्रयोग भ

    • प्रकाशित मितिः असार ३, २०७७
    • १८९ पटक पढिएको
    • छाल खबर
  • विदेशबाट उद्धार गरी ल्याइने नागरिकसँग भाडा नलिन सर्वोच्चको आदेश

    छाल खवर काडमाडौं २ असार ं÷काठमाडौँ– वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ।सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।सरकारले विभिन्न देशबाट तत्काल २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सरकारले सार्वजनिक गरेपछि त्यसका विरुद्ध अधिवक्ता सोमप्रसाद लुइँटेलसहित चारजनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो

    • प्रकाशित मितिः असार २, २०७७
    • २८४ पटक पढिएको
    • छाल खबर
  • भारत चीन सीमामा झडप एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु

    एजेन्सी ्र २ असार,नयाँ दिल्ली÷ भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो। भारतीय सेनाका अनुसार भारत(चीन सीमास्थित गलवान घाँटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो।दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ। तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन। यसबारे

    • प्रकाशित मितिः असार २, २०७७
    • ४१० पटक पढिएको
    • छाल खबर
  • दोलखा केन्द्र भएर भूकम्प

    छाल खवर २ असार धरान÷ दोलखा केन्द्रबिन्दू भएर (मंगलवार (आज) भूकम्प गएको छ। विहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युटको भूकम्म गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो।भुकम्पले कुनै क्षति भने नभएको मापन केन्दले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७७
    • १८२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ को बजेट सार्वजनि

    छाल खवर धरान÷ नियमति वजेट कार्यक्रम अन्र्तगत प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।सोमवार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गर्नुभएको हो । मन्त्री आङ्बोले कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्थात ४६।२९ प्रतिशत रहेको छ भने पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३।७१ प्रतिशत बजेट रहेको सार्वजनिक गर्नुभएको छ ।यस्तै, वित्तिय व्यवस्थातर्फ ४ करोड र अन्तर सरकारी बित्त हस्तान्तरणको लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।स

    • प्रकाशित मितिः असार १, २०७७
    • २,४४२ पटक पढिएको
    • छाल खबर
  • आजदेखि फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

    १ असार राससकाठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ । साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए । ‘व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मे

    • प्रकाशित मितिः असार १, २०७७
    • ३४३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic