राष्ट्रिय

    Showing ७१-८० of ३३१ items.
  • प्रदेश १ र बागमतीमा एसको नेतृत्वमा सरकार वन्ने माधव नेपालको दावी

    छाल खवर धरान,४ असोज ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेकाछन् । पेसागत महासंघ नेपालको सोमवार राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो दावी गरेका हुन् । नेपालले २ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको संगठन मजवुत वनेको दावी समेत गरेकाछन् । बजारमा फैलाए जस्तो आफ्नो पार्टी कमजोर नभएको जिकिर गर्दै पार्टी कसैको पार्टीभन्दा कम नभएकाले कार्यकर्तालाई नआत्तिन आग्रह समेत गरेकाछन् । एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै आफ्नो पार्टीक

    • प्रकाशित मितिः असोज ४, २०७८
    • ३,७५८ पटक पढिएको
    • छाल खबर
  • वामदेव गौतमले गरे एमाले परित्याग

    छाल खवर धरान,१८ भाद्र ः पार्टी एकिकरणको पक्षमा अभियान चलाएका नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अन्तत पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रवार पार्टी मुख्यालय थापाथलीमा गएर पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। गौतमले पार्टी परित्याग गरेको पत्र अध्यक्ष केपी ओलीलाई पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी गराएकाछन् । पत्रको वारेका आफूलाई जानकारी नभएको कार्यालय सचिव तामाङको भनाई रहेको छ । यता गौतमका स्वकीय सचिव दीपक टमाटाले सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको जानकारी दिएकाछन् ।अबको योजना के हो भन्नेबारे मलाई केही थाहा नभएको टमाटाले बताएकाछन् । २०७७ पुस ५

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • २,७७५ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालको किल्ला सिन्धुपाल्चोकका सबै जनप्रतिनिधि एमालेमै रहने

    छाल खवर काठमाडौं,११ भाद्रःवागमती प्रदेशभित्रका १३ जिल्लामा नेकपा एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए । नेकपा विभाजनसँगै शेरबहादुर तामाङ केपी ओली पक्षमा लागे पनि अन्य नेताहरु नेपाल पक्षमै थिए । नेपाल एमालेमै रहँदा सबैभन्दा बढी प्रभाव रहेको सिन्धुपाल्चोकबाट भने माधव नेपालको नयाँ दलमा जानेको संख्या न्यून देखिएको छ । स्थानीय र प्रदेश सरकारका सबै जनप्रतिनिधिहरुले अहिलेसम्म नेकपा एमालेमा नै रहेको बताएका छन् । संघीय संसदमा रहेका शेरबहादुर

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • २,५९३ पटक पढिएको
    • छाल खबर
  • एमालेका नौ नेताको माधव नेपाललाई संयुक्त अपिल

    छाल खवर काठमाडौं,४ भाद्र ः नेकपा एमालेका प्रभावशाली नौ नेताहरुले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी पार्टी नछाडन अपिल गरेकाछन् । उनीहरूले १० बुँदे सहमति अक्षरंश कार्यान्वयन गर्नुपर्ने लगायतको विषय राखेर उनीहरुले अपिल गरेका हुन् । अपिल लेख्ने जिम्मा विगतमा पार्टीभित्रको अन्तरद्धन्द्ध अन्त्यका लागि गठन गरिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पाएका थिए । उनीहरूले अपिलमा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएको सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनु पर्नेउल्लेख गरेकाछन् । उनीहरुले

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • १,८७२ पटक पढिएको
    • छाल खबर
  • पार्टी एकिकरणका लागि भीम आचार्यको ८ बुँदे अपिल

    धरान,२७ साउन ः नेकपा एमाले सचिव भीम आचार्यले पार्टी गम्भिर संकटबाट गुज्रिरहेको बताउनु भएको छ । बुधबार विहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै आचार्यले सो कुरा बताउनु भएको हो । उहाँले विभाजनकारी प्रवृत्ति हाबी भएको उल्लेख गर्दै पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्नेमा जोडदिनु भएको छ । उहाले टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल समेत गर्नुभएको छ । आचार्य केही समययता पार्टी एकिकरणको पक्ष निकै गहिरो ढंगले लागिरहुन भएको छ । उहाले दुवै पक्षका कार्यदलका सदस

    • प्रकाशित मितिः साउन २७, २०७८
    • १,७४९ पटक पढिएको
    • छाल खबर
  • एसईईको नतिजा प्रकाशित

    छाल खवर धरान,२३ साउन ः फलामे गेट मानिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७७ सालको को नजिता गरेको छ राष्ट्रिय परीक्षा बोर्डले शनिवार नतिजा प्रकाशित गरेको हो । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर

    • प्रकाशित मितिः साउन २३, २०७८
    • २,३५१ पटक पढिएको
    • छाल खबर
  • फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

    छाल खवर काठमार्डौं,१८ साउन ः सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन एमालेका चार सांसदमाथि पार्टीले गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूलसमेत मान्न नसकिने भन्दै एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला,अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक

    • प्रकाशित मितिः साउन १८, २०७८
    • २,३५५ पटक पढिएको
    • छाल खबर
  • माधव नेपाललाई कोरोना खोपको चिन्ता

    छाल खवर काठमाडौं, १६ साउन ः नेकपा ृ(एमार्ले) का वरिष्ठ नेता माधव कुमार नेपालले दम्भ र घमण्डले मानिसको जीवन नै समाप्त पारेको वताउदै यस्तो कार्यमा नलाग्न आग्रह गरेकाछन् । शनिवार आफ्नो पक्षको अखिल फोर्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इतिहासप्रति गौरव गर्न समेत युवाहरुलाई आग्रह गरेका छन् ।त्यस्तै, युवाहरुलाई विनम्र बन्नपनि आग्रह गरेका छन् । उनले घमण्डले रावणको अन्त्य गरेको उल्लेख गर्दै घमण्डको बाटोमा नहिँड्न समेत आग्रह गरे । राम्रोबाट सिक्नुपर्ने र आत्मविश्वासयुक्त हुनुपर्नेमा उनको जोडथियो ।उनले सत्य र आदर्शलाई जहिल्यैपनि आत्मसात् गर्नपनि आग्रह गरेकाछन् । सोही कार्यक्रममा वोल्द

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,४९५ पटक पढिएको
    • छाल खबर
  • एमाले विरुद्ध लाग्नेलाई वुद्धिले होइन बलले ठिक पार्छौ–बस्नेछ

    छाल खवर धरान,९ साउन ः नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए मुलुकभर आगो बाल्ने चेतावनि दिएकाछन् । युथ फोर्स भ्याली कमाण्डको माठमाडौमा शनिवार आयोजित घोषणा एवं शपथ कार्यक्रममा बोल्दै बस्नेतले सो चेतावनि दिएका हुन् । बस्नेतले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने बताएकाछन् । उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे । एमालेका सांसदहरु चोर्ने काम गरिरहे, एमाले अध्यक्षको पुत्ला जलाउने काम गरिरहे, एमाले फुटाउन विपक्षी गठबन्धनसँग मिलेर पार्टी फुटाउने अध्यादेश ल्याएमा माधव नेपाल प्रवृत

    • प्रकाशित मितिः साउन ९, २०७८
    • २,७६० पटक पढिएको
    • छाल खबर
  • सभामुखलाई सरी भन्दै रावलले लिए राजीनामा फिर्ता

    छाल खवर धरान,८ साउन ःप्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । राजिनामा फिर्ता लिन पार

    • प्रकाशित मितिः साउन ८, २०७८
    • ५,३५८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic