राजनीति

    Showing ११-२० of ६३३ items.
  • सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधारमा दूरदृष्टि

    छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गरिन् । एमालेले विकासमा हाम्रो दूरदृष्टि शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले आर्थिक क्षेत्र विकास ९इकोनोमिक करिडोर० को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २८३ पटक पढिएको
    • छाल खबर
  • जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत माग्दै नगेन्द्र लिम्बु मैदानमा

    छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त्री अशोककुमार राईले पहिचानमा आधारित संघीयता, पूर्ण समानुपातिक समावेशी व्यवस्था र सुशासनप्रति आफ्नो अडान कायम नै रहेको वताएकाछन् । धरानमा सोमवार धरानमा प्रतिवद्धता सार्वजनिक तथा पत्रकार भेटघाटमा कुरा गर्दै राईले सो कुरा वताएका हुन । ऐतिहासिक आन्दोलनहरूबाट प्राप्त उपलब्धि संस्थागत गर्न र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न जसपा दृढ रहेको उनको भनाई रहेको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी १ बाट निर्वाचित भएका राईले धरान खानेपानीको समस्याको निम्ति, धरान सुरुङमार्गको लागि थालनी कार्य सुरु गरेको दावी गरेका छन्

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २,६४५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

    छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३ सय युवा भगबती चौधरीलाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन । एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।एमाले सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो । उहाँले युवालाई देशम

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १,०८७ पटक पढिएको
    • छाल खबर
  • सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा एमाले उमेद्वार, टीकाराम लिम्बू

    छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, दुइ खहरेहरुबाट वस्तीको संरक्षण, वसोबास वस्तीको व्यवस्थापन तथा पूर्वाधारको विकास लगायतका विषयहरु आफ्नो प्राथमिकतामा रहेको एमाले उमेदवार टीकाराम लिम्बूले बताएकाछन् । बिहिबार ९८ वर्षिया तुलसादेवी सापकोटाबाट टीका, खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ ले घरदैलो शुभारम्भमा लिम्बूले उक्त कुरा बताएका हुन् । शुभारम्भमा २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उमेदवारहरुलाई माल्यार्पण गरेर सुरु टोलटोलको भेटघाटमा वडाका पार्टीका सदस्य तथा शुभेच्छुकहरुल

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १,७२५ पटक पढिएको
    • छाल खबर
  • भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

     सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका तारा चिन्हका उम्मेद्वार जो धरान उपमहानगरपालिका वडा नं १७ का दुइ कार्यकालका वडाध्य समेत हुन । धरानका लागि परिचित व्यक्ति मनोज सुनसरी क्षेत्र नं. १लाई केन्द्रसंग जोडने पुलको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । भूगोल र मन जोडन आफ्नो उम्मेद्वारी भएको भट्टराईको भनाई रहेको छ । तपाईंको उम्मेदवारी के को लागि ? मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यता पर्न जान्छ । सुनसरी(१ बाट निर्वाचित भएँ भने उक्त नीतिगत

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ५,०९३ पटक पढिएको
    • छाल खबर
  • हामी एमालेलाई जिचाउन आतुर छौ धरान–४ वासी

    छाल खवर धरान,३ फागुन ःधरान–४ का मतदाता नेकपा एमालेका उम्मेद्वारलाई जिताउन आफूहरु आतुर रहेको वताएकाछन् । एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा गरेको घरदैलो कार्यक्रमका अवसरमा स्थानीयले सो कुरा वताएका हुन । लिम्वु र राईले पञ्चकन्याबाट टिका ग्रहण गरी घर दैलो कार्यक्रमको शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् । शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघीय निर्वाचन हो । यो वडा एमालेको आधार इलाका भएको बताउनु भ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ७९१ पटक पढिएको
    • छाल खबर
  • फेड आइडी वनाएर महिलाको चरीत्र हत्या गर्नेको पहिचान गरी कार्वाही गर्न माननीयः मिना श्रेष्ठको माग

     छाल खवर धरान,१ फागुनःसामाजिक सञ्चालमा वढेको महिला हिसांत्मक व्यवहार नियन्त्रण गर्न कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठले वताउनु एको छ  । कोशी प्रदेश सभाको सदनमा शुक्रवार वोल्दै श्रेष्ठले सो कुरा वताउनु भएकाे हाे । सामाजिक सञ्जालमा हुने गरेका अत्यन्त गम्भिर र संवेदनशील विषयको कुरा उठान गर्नुभएको छ । उहाँले हिजो आज सामाजिक सञ्जालमा फेक आइडी वा विभिन्न नामबाट महिला नेताहरुलाई लक्षित गर्दै अश्लिल गाली गलौज र चरीत्र हत्या र अपनाम जनक टिप्पणी गर्ने प्रवृत्ति तिव्र वन्दै गएको उल्लेख गर्नुभएको छ । श्रेष्ठले त्यसको शिकार स्वयम आफूपनि भएको समेत जिकिर गर्नुभएको छ । यो केवल मेरो व्यक्ती

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ९०५ पटक पढिएको
    • छाल खबर
  • रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दैं

    छाल खवर धरान,१ फागुन ः रामधुनी ६र ७ जनता एमालेलाई मतदान गर्न आतुर देखिएकाछन् । राष्ट्रीयतालाई शिरमा राखी मुलुकको हितमा काम गर्ने पार्टी भएकोले एमाले जित्नु पर्ने भन्दै रामधुनी ६ र ७ ले जित्नु पर्ने पक्षमा देखिएका हुन । सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्। रामधुनी–६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन् ू२०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ। यहाँलाई य

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २२८ पटक पढिएको
    • छाल खबर
  • सुशासनदेखि समृद्धिसम्म सुनसरी –१ मा नेकपाको १५ बुँदे प्रतिबद्धता

    छाल खवर  धरान, २९ माघः संघीय प्रणाली सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ का लागि समग्र विकासमुखी १५ बुँदे स्थानीय प्रतिबद्धता पत्र बिहिवार सार्वजनिक गरेको छ। धरानको ड्रीम्ल्याण्ड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा–संस्कृति संरक्षण र सुशासनसम्मका विषय समेटिएका छन्। प्रतिबद्धता पत्रमा वास्तविक सुकुम्बासीलाई आवास तथा जमि

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १,९७४ पटक पढिएको
    • छाल खबर
  • धरान ४ एमालेको आधार एमाले उमेद्वार टीकाराम लिम्बू

    छाल खवर धरान,२९ मा  नेकपा ९एमाले० का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा ९एमाले० को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएकाछन् । एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए । बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए । उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो क

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १,४१० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic