राजनीति

    Showing १९१-२०० of ६३१ items.
  • माओवादीका मुक्साहाङ मेयाङ्वोलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङको अग्रता

    छाल खवरधरान ७ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोलाई ८७ मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङले अग्रता लिएकीछिन् । वडा नं ८ सम्मको १९हजार ६ सय ९३ मतगणनाको मत परिणाम आउदा गोमा तामाड.ले ३ हजार ६ सय ८७ मत पाएकीछिन भने मुक्साहाङले ३ हजार ६ सय मत प्राप्त गरेका हुन । एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले ३ हजार ३ सय ७५ मत पाएकाछन् । यता स्वतन्त्र उमेद्वार मनोज कुमार मेन्याड.वोले २ हजार ५ सय ४२ पाएकाछन् ।    

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • १८६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश (क) मा रमेश बस्नेतको अग्रता कायमै

    छाल खवर धरान,७ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (१) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै रहेको छ । सुनसरी क्षेत्र नं.१ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार १९ हजार ७ सय ७९ मतगणना हुँदा बस्नेतले ७ सय ९० मत अन्तरले काग्रेसका उमेश थापालाई पछि पारेका हुन् । बस्नेतले ५ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेश थापाले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । राप्रपाका उद्दव श्रेष्ठले ४ हजार ८० मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार धरान वडा नं.८ को मतगणना हुँदै गर्दा प्रत्यक्षको ९ मत हराएपछि करिब २ घण्टा मतगणना रोकिएको थियो । विवाद समाधान भ

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • २९७ पटक पढिएको
    • छाल खबर
  • माओवादीका मुक्साहाङ मेयाङ्वोको अग्रता कायमै

    छाल खवरधरान ६ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोले अग्रता कायम गरेकाछन् । वडा नं ७ सम्मको १५हजार २ सय ५ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले ३ हजार १ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका हुन । एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले २ हजार ७ सय ६४ मत पाएकाछन् । सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ २ हजार ४ सय २८ मत प्राप्त गरी तेस्रो हुदा स्वतन्त्र उमेद्वार मनोज कुमार मेयाङवो १६७२ मत का साथ चौथो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका अशोक कुमार राई (अविरल) ले १ हजार ५ सय

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • ३३१ पटक पढिएको
    • छाल खबर
  • प्रदेशं १ क मा उमेश थापालाइ पछी पार्दै एमालेका रमेश वस्नेतको अग्रता

    छाल खवरधरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा (क) मा नेकपा एमालेका रमेश कुमार वस्नेतले लोकतान्त्रिक वामगठवन्धन तर्फका नेपाली काग्रेसका उम्मेद्वार उमेश थापालाई पछि पारेकाछन् । प्रदेश सभा १ (क) को १२ हजार २ सय १८ मत मतगणना हुदा थापाले ३ हजार ७ सय २२ मत पाएका छन भने उनलाई नेपाली कांग्रेसका उमेश थापाले ३ हजार ५ सय ६ मत पाएकाछन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हलो चुनाव चिन्हका उद्धव श्रेष्ठले २ हजार ६ सय ७४ मत ल्याएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • ७६१ पटक पढिएको
    • छाल खबर
  • प्रदेशं १ ९क०मा काग्रेसका उमेशको अग्रता कायमै

    छाल खवर धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश (क) मा लोकतान्त्रिक वामगठवन्धन तर्फका नेपाली काग्रेसका उम्मेद्वार उमेश थापाले १ सय ६५ मतले अग्रता लिएका छन् । प्रदेश सभा १(क) को १० हजार ३ सय ९१ मतगणना हुदा थापाले ३ हजार ७६ मत पाएका छन भने उनलाई एमालेका रमेश बस्नेतले पछ्र्याई रहेका छन् । उनले २ हजार ९ सय ११ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हलो चुनाव चिन्हका उद्धव श्रेष्ठले २ हजार ४ सय १४ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • २४५ पटक पढिएको
    • छाल खबर
  • माओवादीका मुक्साहाङ मेयाङ्वोको पुर्न अग्रता, जसपाका अशोक राई दोस्रो स्थानमा

    छाल खवर धरान ६ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोले पुर्न अग्रता कायम गरेकाछन् । वडा नं ५ सम्मको ८४३६ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले ३ सय ३० को अग्रता पुर्याएका छन् । मुक्साहाङवोले १८९८ मत ल्याउदा एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले १५६८ मत पाएकाछन् । सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ १५०० सय मतका साथ तेस्रो हुदा स्वतन्त्र उमेद्वार मनोज कुमार मेयाङवो १२०२ मत का साथ चौथो स्थानमा रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १६५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ मा माओवादीका मुक्साम हाङ अगाडी

    छाल खवर धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक वामगठवन्धन तर्फका माओवादी का उमेद्वार मुक्साम हाङ मेन्याङवोले अग्रता लिएकाछन् । प्रतिनिधि सभाको ७ हजार ४ सय ३६ मतगणना हुदा मेन्याङ्वोले १ हजार ५ सय ५५ मत पाएकाछन भने उनलाई जसपाका अशोक कुमार राईले पछ्र्याई रहेकाछन् ।उनले १ हजार ३३ सय ४१ मत पाएकाछन् भने पहिलो हुदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सरीना तामाङले घण्टीमा १ हजार २ सय ८८ मत पाएकाछन ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १६५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा उमेश थापा अगाडी

    छाल खवर धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा लोकतान्त्रिक वामगठवन्धनका उमेद्वार उमेश थापाले अग्रता लिएकाछन् । प्रदेश सभा तर्फको ७ हजार १ सय १६ मतगणना हुदा थापाले २ हजार १ सय ९५ नव्वे मत पाएकाछन भने उनलाई राप्रपाका उद्धव श्रेष्ठले पछ्याउदै २ हजार १ सय ८१ मत पाएकाछन् भने नेकपा एमालेका रमेश वस्नेछले १ हजार ९ सय ९७ मत पाएकाछन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १६३ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रचण्ड

    छाल खवर धरान,२९ कार्तिक ः लोकतान्त्रिक वाम गठवन्धन धरानको चुनावी आमसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्वोधन गर्ने भएकाछन् । सत्ता गठवन्धनको चुनावी आमसभाालाई अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने निर्वाचन परिचालन मुलसमितिका संयोजक अशोक राईले जानकारी दिएकाछन् उनका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवत्ता प्रकाश शरण महत र केन्द्रीय सदस्य मिन बहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ उपाध्यक्ष धर्मराज निरौलाले सम्वोधन गर्ने आयोजकले जनाएको छ । वामगठवन्धनका उम्मेद्वारहरुको निर्वाचन प्रचार अभियानका लागि प्रभावशाली नेताह

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • २४६ पटक पढिएको
    • छाल खबर
  • म जनताको शासक हैन सेवक वन्न चाहान्छु –मेन्याङवो

    छाल खवर धरान,२८ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू शोषक नभई जनताको सेवक वन्नको लागि उम्मेद्वार वनेको वताएकाछन् धरानको विभिन्न वडामा चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा वोल्दै उनले सो कुरा वताएका हुन् । आफूले दश वर्ष जनताको सेवक भएर काम गरीसकेको अनुभव रहेको र आगामी दिनमा पनि सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति वनाउन र विकासको लागि पहल कदमी गर्ने वताएकाछन् । आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहारोत्र खटेर यस क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र वनाएर देखाउने प्रतिवद्धता समेत जनाएकाछन् । उनले आफूले सस्तो लोकप्रियताको लागि

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • १,०७३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic