राजनीति

    Showing ४३१-४४० of ६३३ items.
  • मदिरा सेवनको घटनाको सत्य तत्य वाहिर ल्याउन नौ दलीय संयन्त्रको माग

    छाल खवर धरान,१६ असार ःधरान स्थित दलीय संयन्त्रले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार भएको घटनाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको छ । ९ दलीय संयन्त्रले वुधवार संयुक्त रुपमा विज्ञप्ति जारी वार्तास्थल छाडी जानुपर्ने अवस्थाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७८ असार १५ गतेका दिन आन्दोलनरत चिकित्सक तथा कर्मचारी र संस्थाको पदाधिकारीहरु बीच भएको बार्तामा आन्दोलनरत पक्षहरुले प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरी आएको भन्दै वार्ता स्थल छाडेर हिडेका थिए । बार्तामा मादक पदार्थ सेवन गरी आएको भनि पदाधिकारीहरु प््रति लगाएको आरो

    • प्रकाशित मितिः असार १६, २०७८
    • ११,४२१ पटक पढिएको
    • छाल खबर
  • सहमतिका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नेपालको अडान

    छाल खवर काठमाडौं, १४ असारः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने अडान लिएकाछन् । ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएसम्म जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नेपालले नमान्ने अडान लिएका हुन् । नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा अडिएका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए । नेपालले ओलीलाई प्रध

    • प्रकाशित मितिः असार १४, २०७८
    • ८,४०७ पटक पढिएको
    • छाल खबर
  • यसरी मिल्दै छ एमाले विवाद

    छाल खवर धरान,१२ असार ःनेपाल कम्युनिष्ट पार्टि (एमाले) को केही महिना अघि देखि कायम रहेको विवाद सहमति नजिकै पुगेको छ । पार्टी स्रोतका अनुसार कुनै ठुलै उथलपुथल नभए केहि दिनमै विवादले एउटा निष्कर्ष पाउने गरी वार्ता अगाडी बढीरहेको छ । पार्टीलाइ जेठ २ को अवस्थामा फर्काउन दुवै पक्षका नेताहरू सहमत भएपछि विवाद समाधान हुन लागेको हो । केन्द्र देखि वडासम्मका कमिटिहरू २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउने विषयमा लगभग टुङ्गोमा पुगेको एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको अस्तित्व अन्त्य गरेर एमाले र माओवादीलाइ अलग गरिदिए यता एमालेमा विवाद हुदै आएको छ । केहि समय यता पार्टि अध्य

    • प्रकाशित मितिः असार १२, २०७८
    • १७,५२३ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चको आदेशपछि २० मन्त्रीको पद चट एक महिना पनि चढन पाएनन् झण्डावाला गाडी

    छाल खवर काठमाडौं,८ असार ःसर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरीदिएको छ । सर्वोच्चको आदेशसँगै ओलीले तीनहप्ता अघि नियुक्त २० मन्त्री पदमुक्त भएकाछन् । अदालतको अन्तरिम आदेश पछि ओली नेतृत्वको सरकार पाँच सदस्यमा सीमित भएको छ। जनता समाजवादी पार्टीको महन्थ राजेन्द्र समूह, नेकपा माओवादी केन्द्र छोडेर आएका र नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दिएका थिए।उक्त रिटको सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधी

    • प्रकाशित मितिः असार ८, २०७८
    • ५६१ पटक पढिएको
    • छाल खबर
  • केन्द्रमा शेर बहादुर देउवाको घोषणा ,धरान नगरमा किशोर राईको उम्मेद्वारी घोषणा

    छाल खवरधरान,७ असार ःसामुहिक नेतृत्व,मजवुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिवद्धता भन्ने मुल नारा तय गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा किशोर राईले नेपाल कै पहिलो पटक नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् । राईले १४ औं महाधिवेशनका लागि धरान नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । राईले सोमबार विज्ञप्ति जारी गर्दै धरान नगर सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् । आफु नगर सभापति भएको खण्डमा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने उनले उल्लेख गरेकाछन् । उनले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउनको लागि आफ्नो महत्

    • प्रकाशित मितिः असार ७, २०७८
    • १२,३७४ पटक पढिएको
    • छाल खबर
  • पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्री छाडन ओलीलाई युवा संघको सुझाव

    छाल खवर काठमाडौ,१ असार ः नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघ अध्यक्ष वा प्रधानमन्त्री छाडेर पार्टी एकता कायम गर्न सुझाव दिएको छ । संघले पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन युवा संघले सुझाव दिएको हो । युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग समेत गरेको छ । खनाल–नेपाल समूहनिकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । एक व्यक्ति एक पद

    • प्रकाशित मितिः असार १, २०७८
    • १२४ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालीका सार्वजानिक

    छाल खवर ंकाठमाडौ,३० जेठ ः लामो समयको विवादपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव गरेको हो ।यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसको नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले थपेको डेढ वर्षे कार्यकालपनी भदौमा सकिँदैछ ।असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ । यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • १,७२१ पटक पढिएको
    • छाल खबर
  • “छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !

    तारा लामगादे जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरे

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • २,८९१ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

    छाल खवर धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ । सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् । पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,२५० पटक पढिएको
    • छाल खबर
  • पुरानो कमिटी ब्युँताउन ओली तयार

    छाल खवरकाठमाडौं, १९ जेठ ः पार्टी विभाजनसम्मको अवस्थामा विवाद चुलिएको नेकपा एमालेको विवाद समाधान गर्न गर्न आफू हदैसम्म लचक भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले वताएकाछन् । विवाद मिलाउन दोस्रो तहका नेता सक्रियभएपछि अध्यक्ष ओलीले समाधानका लागि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताउन तयार भएको समेत वताएका हुन । एमाले उच्च स्रोतले जानकारी दिएको जानकारी अनुसार माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएकाछन् ।यता नेपाल समूहल

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ६,१२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic