राजनीति

    Showing ६२१-६३० of ६३३ items.
  • ओली र प्रचण्डबीच पाँच बुँदे सहमति

    फाइल तस्विर काठमाडौं । चिनिया राजदुतको सक्रियतामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमित भएको छ । नेकपाका दोस्रो तहका नेताहरुको लामो छलफल, बहस र सुझावका साथै चीनको मध्यस्ततामा ओली र प्रचण्डबीच पाँच बुँदे सहमति भएको हो ।सहमतिअनुसार ओली प्रधानमन्त्री रहिरहने, प्रचण्ड कार्यकारी अध्यक्ष हुने, माधव नेपाल सरकार सञ्चालन संयन्त्र प्रमुख बन्ने भएका छन । खासगरी आफूले अवसर र अधिकार नपाएको भन्दै प्रचण्ड र माधव नेपाल ओलीका विरुद्धमा लागेका थिए । जसलाई सहमतिको लचिलो बिन्दुका रुपमा पाँच बुँदे ‘ड्राफ्ट’ तयार भएको नेकपाका दोस्रो तहका नेताहरुले भ

    • प्रकाशित मितिः असार २३, २०७७
    • ४९६ पटक पढिएको
    • छाल खबर
  • स्थायी कमिटि बैठक नरोक्ने ओली–दाहालको सहमति

    छाल खवरअसार,२३ काठमाडौँ – आन्तरीक विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएसंगै कार्यकर्तामा आसा पलाएको छ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको वार्तामा सहमति भएपछि कार्यकर्तामा आसा पलाएको हो ।ओली दाहाल वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरामा सहमति स्रोतले बताएको छ ।स्थगित रहेको नेकपाको स्थायी कमिटि बैठक पुनः बुधबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएक

    • प्रकाशित मितिः असार २३, २०७७
    • १५८ पटक पढिएको
    • छाल खबर
  • विप्लवका पूर्व जिल्ला सेक्रेटरी मादेन पक्राउ

    छाल खवर असार,२३ भोजपुरः प्रतिवन्दीत नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द) विप्लव समुहका कार्यकर्ताहरु एकपछि अर्को गरेर भोजपुरबाट पक्राउ पर्न थालेकाछन् ।सोही क्रममा भोजपुर पूर्व जिल्ला सेक्रेटरी मोहन राई (मादेन)पक्राउ परेका छन् । भोजपुर प्रहरीले दिएको जानकारी अनुसार राईलाई ट्याम्केमैयुङ गाउँपालिका–८ खनियाखर्कवाट सोमवार पक्राउ रीएको हो हो । पक्राउ परेका राई संगठित अपराध तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सलग्न भई फरार रहेको आरोपमा कार्वाही अगाडी वढाएको भोजपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपक लामाले जानकारी दिएकाछन् । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरवाट खटिएको टो

    • प्रकाशित मितिः असार २३, २०७७
    • १५९ पटक पढिएको
    • छाल खबर
  • मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न ओली तयार नेकपा विवाद सहमति नजिक

    काठमाडौँ,१९ असार ः नेकपा विवाद पार्टी विभाजन हुन सक्ने अवस्था आउन लागेको भन्दै देशभरका कार्यकर्ताहरुमा निराश भइरहेको अवस्थामा समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधानका लागि सकारात्मक छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शुक्रबार भएको छलफलमा मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमति कार्र्यान्वयन गर्न सकारात्मक छलफल भएको हो ।मंसिर ४मा ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमतिलाई कार्यान्वन गरेर अघि बढ्ने प्रारम्भिक समझदारी भएको थियो ।बैठकको सुरुमा नेताहरुबीच आपसी तिक्तताक

    • प्रकाशित मितिः असार १९, २०७७
    • १४९ पटक पढिएको
    • छाल खबर
  • सुभाष नेम्वाड.लाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

    छाल खवर काठमाडौं,१८ असार ः सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ।स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन। यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भा

    • प्रकाशित मितिः असार १८, २०७७
    • ३०४ पटक पढिएको
    • छाल खबर
  • फेरी सकृय भयो नेकपा एमाले,को को छन् केन्द्रीय समितिमा नामसहित

    १७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् केन्द्रीय समितिमा को(को छ भन्ने विवरण सहितको पत्र प्राप्त भएको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका

    • प्रकाशित मितिः असार १७, २०७७
    • १,५२२ पटक पढिएको
    • छाल खबर
  • साउन ७ सम्म अहिले कै अवस्थामा लकडाउन गर्ने सरकारको निर्णय

    छाल खवर धरान,१६ असार ः सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् ।यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।सभा समारोह, प्रदर्शन गर्न पाइन

    • प्रकाशित मितिः असार १६, २०७७
    • १९६ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको बैठक भोली बस्दै सशोधित कार्यतालिका अनुमोदन गर्ने

    छाल खवर धरान,१५ असारः नेपाली कांग्रेसको बैठक भोली मंगलबार बस्ने भएको छ । हिजो आइतबार बसेको पदाधिकारीहरुको केन्द्रीय कार्य समितिको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस सोतले जानकारी दिएको छ ।भोलिको बैठकबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने अपेक्षा गरिएको छ । कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ ।कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।पार्टी के

    • प्रकाशित मितिः असार १५, २०७७
    • ३७० पटक पढिएको
    • छाल खबर
  • देउवा र मन्त्री भट्टलाई विप्लवद्धारा जनकार्वाहीको धम्की

    छाल खवर धरान, १२ असार ः नेपाली कागंग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई प्रतिवन्दित नेत्र विक्रम चन्दको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकार्वाही गर्ने चेतावनि दिएको छ ।विप्लवले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गरे दुवैजनालाई जनकारवही गर्ने चेतावनी दिएको हो ।देउवाको धनगढी स्थित घरमा र मन्त्री भट्टको कैलालीको अत्तरियामा रहेको घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने विज्ञप्ति मार्फत धम्कीसहित चेतावनी दिईएको छ ।नेपाल कम्युनिष्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेच

    • प्रकाशित मितिः असार १२, २०७७
    • ८२८ पटक पढिएको
    • छाल खबर
  • तालवन्दी गर्न गएको नेविसंघले त्रिवि उपकुलपतिको कुर्सी जलाए

    छाल खवर धरान, १० असार ः तालवन्दी गर्न गएको नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।नेकपा समर्थकलाई मात्र त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गरेको विरोध क्याक्पसमा तालावन्दी गर्न पुगेका थियो । बुधबार नेविसंघ विश्वविद्यालय इकाइको टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएकाो त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिएकाछन् ।नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।नेविसंघको विश्वविद्यालय इकाइका अध्यक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्य

    • प्रकाशित मितिः असार १०, २०७७
    • ६१९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic