स्वास्थ्य

    Showing ५१-६० of १७४ items.
  • सौर्य हेल्थ केयर फाउन्डेसनद्धारा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,२५ चैत ःसौय हेल्थ केयर फाउण्डेशन प्रा.लि. धरानले सुनसरीका सञ्चारकर्मीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन डी खोप कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएको र ४५ जनाले इसिजी सेवा निःशुल्क लिएको फाउण्डेशनका अध्यक्ष डाक्टर प्रमोद अग्रवालले जानकारी दिनुभएको छ । अध्यक्ष अग्रवालका अनुसार फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने गरेको छ । फाउण्डेशनले स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूह सँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने थप योजना सार्वजनिक गरेको छ

    • प्रकाशित मितिः चैत २६, २०७८
    • ४,८२४ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री कार्यालयका नौ कर्मचारी कोरोना संक्रमित

    छाल खवर धरान,११ माघ ः कोरोना संक्रमणबाट प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत प्रभावित वनेको छ । कार्यालयका अनुसार नौ जना कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार नौ जना कर्मचारी तथा सचिवालयका सदस्यहरूलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राई र मुख्यमन्त्री राईको श्रीमती शोभा पाठकको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब सङ्कलनमा ७ जनाको नतिजा भने कोरोना पोज

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २,५११ पटक पढिएको
    • छाल खबर
  • डाक्टर विक्रमप्रसाद श्रेष्ठको चरित्रहत्या गर्ने कार्यको धरानवासीद्धारा निन्दा

    छाल खवर धरान,८ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेका गलत प्रवृत्तिका विरुद्ध धरानवासीहरु एकढिक्का बनेकाछन् । प्रष्ठिानमा भएका असल डाक्टरहरुलाई अन्यत्र जान वाध्य पार्ने र प्रष्ठिान डुवाउन लाग्ने सवैखाले प्रवृत्ति विरुद्ध धरानवासीहरु एकढिक्का बनेका हुन् । प्रतिष्ठान केही व्यक्तिहरुका निहित स्वार्थकोका कारण अनियमितताको जालोमा फसेले प्रतिष्ठानले प्रदान गर्ने सबै सेवाका गुणस्तरहरु खस्कदै गएको छ । दुरागामी उदेश्य र लक्ष्यबाट विचलीत भएको प्रतिष्ठानमा उपकुलपति बन्ने योग्यता राख्ने र विज्ञ डाक्टरहरुलाई पाखा लगाउने षडयन्त्रकारीहरु सकृय भएको बारेमा धरानको नागरिक समाज,

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ४,६४३ पटक पढिएको
    • छाल खबर
  • प्रतिष्ठानको तत्काल नेतृत्व गर्न प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली आज धरान आउदै

    काठमाडौँ, ३ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयले निलम्वन गरेको छ । मन्त्रालयले प्रतिष्ठानको दैनिक कामकाज गर्न स्वास्थ्य मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको छ । मन्त्रालयले सिफारीस गरेको टोली मंगलवार नै प्रतिष्ठान आइपुग्ने र कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ । मन्त्रालयले बर्तमान उपकुलपति र अन्य पदाधिकारीहरु छानवीनको दायरामा परेपछि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अघि बढाउन अफ्टेरो परेको भन्दै डा यादवको नेतृत्वमा टोली पठाउने निर्णय गरेको हो । मन्त्रालयले निर्णय गरे

    • प्रकाशित मितिः माघ ३, २०७८
    • ३,१५६ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले दिए राजिनामा

    छाल खवर धरान,११ भाद्र ः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन्। सरकारले गठन गरेको छानविन समितिलाई सहयोग पुगोस् भन्ने उदेश्यले आफूले राजिनामा दिएको बताएका छन्। प्रतिष्ठानका ६ जना सिनेटरले ४ जना पदाधिकारीहरुको राजिनामा माग गर्दै कुलपति तथा प्रधानमन्त्रीलाई माग पत्र पेस गरेका थिए । रेग्मी रजिष्टार हुदा देखि नै एकपछि अर्को गरेर कमिसन र आर्थिक विवाद हुदै आएको थियो । रेग्मीको बचाउमा धरानका केही राजनीतिक पार्टीहरु लागेपनि अत्तत उनी पदबाट राजीनामा दिन वाध्य भएका थिए । सो विषयमा प्रा.डा. मोहनचन्द्र रेग्मीसँग सम्पर्क गर्न खोज्दा स

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • २,२२५ पटक पढिएको
    • छाल खबर
  • धरानमा भोलि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाईने

    छाल खवर धरान,२७ साउन : धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारि गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोलि (सोमबार) धरानका २ स्थानमा खोपकेन्द्र तोकिएको छ । धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोपकेन्द्र रहने छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो । उक्त खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र

    • प्रकाशित मितिः साउन २५, २०७८
    • १,६९२ पटक पढिएको
    • छाल खबर
  • स्वास्थ्य मन्त्रालयको वार्ता टोली र बीपीबिच ६ बुँदे सहमति,

    छाल खवरधरान,२० साउन ः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेकाछन् । सरकारी वार्ता टोली र आन्दोलनर पक्षबिच ६ बुँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । लामो समय देखि आन्दोलन भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।हिजो प्रतिष्ठान आईपुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो । मन्त्रालयका तर्फबाट डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरू मान बहादुर बस्नेत र देवराज भण्डारील

    • प्रकाशित मितिः साउन २०, २०७८
    • ३३७ पटक पढिएको
    • छाल खबर
  • कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग वाणिज्य र्संघको माग

    छाल खवर धनकुटा, १६ साउन ः धनकुटाका उद्योगी व्यावासायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारको समक्ष माग गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शनिवार विज्ञप्ती जारी गर्दै उद्योगी व्यापारीहरुलाई खोप लगाउन माग गरेका हुन् । तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु परेरहेका ले व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सकारसंग जोडदार माग गरेकाछन् । ज्यानको जोखिममा राख्दै सेवा प्रवाह गरीररहेका व्यापारी तथा व्यवासायीहरुलाई महत्व दिदै अभिलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न नेपाल

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,२७८ पटक पढिएको
    • छाल खबर
  • बुधबारदेखि सेवा छाड्ने बीपीका चिकित्सकहरुको चेतावनी

    छाल खवर धरान,१६ साउन ः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती सुधारका लागि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि सेवा वन्द गर्ने चेतावनि दिएको छ । र्संघर्ष समितिले धरानको वुधवार आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएको हो । उनीहरुले बुधबार भित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानको सेवामा हाजिर नहुने जानकारी गराएकाछन् । शुक्रबार आन्दोलन गरेको ४७ औं दिन पुग्दा यहाँको समस्या सदनदेखि सडकसम्म पुग्यो तर समाधानका लागि भने हालसम्म कतै पहलकदमी नभएको उनीहरुको भनाई रहेको छ । सरकार चुप लागेर बसेकै कारण आन्दोलनरत चिकित्सकहरु ७२ घण्टे अल्

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,०५९ पटक पढिएको
    • छाल खबर
  • खोपकेन्द्रमा राजनीतिक दलबाट पनि प्रतिनिधि पठाउने निर्णय

    छाल खवर धरान,१६ साउन ः कोरोना विरुद्धको खोपमा दुरुपयोग भएको भन्ने व्यापक विरोध भएपछि धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गरीने भएको छ । नगरप्रमुख तिलक राईको अध्यक्षतामा शुक्रबार धरान उपमहानगरपालिकामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । धरानमा अब केहीदिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ । धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमि

    • प्रकाशित मितिः साउन १६, २०७८
    • १,८०७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic