खेलकुद

    Showing १११-१२० of १५२ items.
  • युजिए कपको उपाधि पुलिस स्कुललाई

    छाल खवर धरान,७ माघ ः ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधि उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले हात पारेको छ । युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तरहरा स्थित ज्ञान दर्पण एकेडेमीलाई हराउदै पुलिस स्कुलले उपाधि हात पारेको हो । पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल वनेको थियो । बिजेता पुलिस स्कुलले २३ हजार नगद, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेता ज्ञान दर्पण एकेडेमीले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने य

    • प्रकाशित मितिः माघ ७, २०७९
    • ४,२०२ पटक पढिएको
    • छाल खबर
  • अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

    छाल खवर ५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए। यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए। अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,६१७ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप फागुन १३ देखि हुने

    छाल खवर धरान,३ माघ ः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ ।  प्रतियोगिता आयोजक धरान फुटबल क्लबले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्ने वारे जानकारी गराएका हुन । क्लवका अध्यक्ष किशोर राईले २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन् । प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको अध्यक्ष राईद्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तिका अनुसार अध्यक्ष किशोर राईको अध्यक्षतामा पद

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,५८८ पटक पढिएको
    • छाल खबर
  • हराईजन क्लब धरानको अध्यक्षमा श्रीभक्त राई निर्वाचित

    छाल खवर धरान,१ माघ ः हराइजन बास्केटबल क्लबको अध्यक्षमा श्रीभक्त राई सर्वसम्मत चयन भएका छन् ।शनिवार भएको क्लबको अधिवेशनलाई राईलाई सर्वसम्मत निर्वाचित गरेको हो । हराइजन नेपालकै बास्केटबल खेलमा काठमान्डु उपत्यका बाहिर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पहिलो क्लब हो । क्लबको शनिवार सम्पन्न तेस्रो अधिवेशनले राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पुष्पा राई र पञ्चकला राई, सचिवमा सूर्यकुमार सुनुवार, सहसचिवमा विशाल राई, कोषाध्यक्षमा सुबिक्षा राई चयन भएका छन् । सदस्यहरूमा रिमला राई, रबिन राई, तीर्थ विश्वकर्मा, युवराज राई र रोशन राई रहेका छन

    • प्रकाशित मितिः माघ १, २०७९
    • १,१५१ पटक पढिएको
    • छाल खबर
  • गोधुली फुटवलमा ५ नं वडाको विजयी शुरुवात

    छाल खवर धरान,३० पुषः धरानमा शनिवारबाट सुरु भएको २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा ५ नं. वडाले विजयी सुरुवात गरेको छ । ५ नं. वडाले गत संस्करणको फाइनललिष्ट टोली १३ नं.वडालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । प्रतियोगिताको उपाधी दाबेदार मानिएको १३ नं.वडा पहिलो खेलमा पराजित भएसँग प्रतियोगिताबाट बाहिरिएको छ ।वडा नं. ५ का लागी साजन लिम्बूले दुवै गोल गरेका थिए । उनले खेलको १८ औं मिनेट र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए . लिम्वु खेलको म्यान अफ द म्याच समेत घोषित भएसँगै नगद १५ सय सहित मेडल पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० ह

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • ४७५ पटक पढिएको
    • छाल खबर
  • आजदेखि गोधुली फुटबल रनिङ कप शुरू , उद्घाटन खेलमा धरान १३ र धरान ५ हुने

    छाल खवरधरान,३० पुष । हरेक वर्ष धरानमा हुँदै आएको अन्तर वडा स्तरीय गोधुलि फुटबल रनिङ कप आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने २३ औं गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका २० वटै वडाले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथिमा साढे २ बजे देखि १७ औं संस्करणको विजेता वडा नं. १३ र वडा नं. ५ बिच हुने छ । धरान–१७ को गोधुली क्लबले २०५० सालदेखि सुरु गरेको वडास्तरीय गोधुली कपको विजेताले यसवर्ष नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधुली क्लबले हिजो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • ५३३ पटक पढिएको
    • छाल खबर
  • सन्दीप लामिछाने थुनामुक्त हुने

    छाल खबर काठमाडौं , २९ पुष । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ३३८ पटक पढिएको
    • छाल खबर
  • पब्जी मोबाइलमा नेपालको ऐतिहासिक सफलता

    छाल खवर पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको च्याम्पियनसिपमा नेपाली टोली दोस्रो हुँदै २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ । विभिन्न देशका १६ टोली सहभागी भएको यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर रा

    • प्रकाशित मितिः पुस २५, २०७९
    • १,३८७ पटक पढिएको
    • छाल खबर
  • धरान सव मेट्रो अखिल फुटबल रनिङ कप–२०२३

    छाल खवर धरान,२१ पुष ःधरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा भोलिबाट धरान सव मेट्रो अखिल फुटबल रनिङ कप(२०२३ हुने भएको छ। कलेज स्तरिय हुने सो प्रतियोगिता हात्तिसारको फुटबल मैदानमा हुनेछ। अनेरास्ववियु धरान उपमहानगर कमिटीको आयोजनामा हुने उक्त खेलको विजेताले ३३ हजार रुपैया हात पार्ने छ उपविजेताले २२ हजार रुपैया प्रदान गरिने छ । क्वाटरफाइनलको आधारमा खेलाइने खेलमा १३ वटा कलेजको सहभागीता रहको छ । भोलिको पहिलो खेल डिपोट हाई स्कुल र मेघा कलेज बिच हुने छ । प्रतियोगितामा बिण्णु मेमोरियल र निकेतन स्कुल , यु.एन स्कुल र पब्लिक हाई स्कुल , नास्ट कलेज र चन्द्र संस्कृत स्कुल , धरान आर्दश र सदन

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ४३२ पटक पढिएको
    • छाल खबर
  • पाचौं आङवुरा कप पुष २६ गतेबाट शुरु हुने

    छाल खवर धरान१९ पुष ःसंखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ७ मा आयोजना हुदै आएको आङवुरा कपको पाचौ संस्करणमा महिला तथा पुरुष खेलाडी गरी १६ टिमले प्रतिष्पर्धा गर्ने भएकाछन् । आयोजक न्यू युवा क्लवद्धारा आयोजना हुदै आएको सो फुटवल प्रतियोगितमा महिला तथा पुरुष गरी १६ टिमले सहभागीता जनाउने भएका हुन । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ४ टिम गरी १६ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने प्रतियोगिता संयोजक फडिन्द्र जिमिले जानकारी दिएकाछन् । आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ आयोजक न्यु युवा क्लव धर्मदेवी ७, रियल लसुने क्लव तेह्थुम,पञ्चकन्या युवा क्लव कुन्ताङ, दाजुभाई स्र्पोटिङ क्लव उर्लाव

    • प्रकाशित मितिः पुस १९, २०७९
    • २,३८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic