खेलकुद

    Showing १२१-१३० of १५२ items.
  • धरान सिटी कलेजमा दौड प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,११ पुष ः धरान सिटी कलेजद्धारा सञ्चालित खेलकुद सप्ताह अन्र्तगत सोमवार दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्ताह अन्र्तगत भएको छात्र तथा छात्रा तर्फको ५ दशमलव ५ किलो मिटर रनमा छात्र तर्फ विएड दोस्रो वर्षका धिरेन तामाङ प्रथम हुन सफल भएका थिए भने विविएस दोस्रो वर्षका दिवस राई दोस्रो भएका थिए । प्रतियोगितामा विविएस दोस्रो वर्षका प्रदिसन जिमि तेस्रो भएका थिए । त्यसैगरी छात्रातर्फको ४दशमल ५ किमि दौडमा विविएस चौथो वर्षकी सीमा मगरले प्रथम स्थान ल्याउन सफल वनेकीथिइन भने विविएस प्रथम वर्षकी अरुणा राईले दोस्रो स्थान ल्याएकीथिइन । त्यस्तै प्रतियोगितामा विविएस प्रथम वर्षकी सोनिका लिम्वु तेस्रो

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ८६४ पटक पढिएको
    • छाल खबर
  • आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानको पोल्टामा

    धरानधरान,९ पुष ः नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पार्न सफल वनेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेकाछन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक ग

    • प्रकाशित मितिः पुस ९, २०७९
    • २,३१५ पटक पढिएको
    • छाल खबर
  • खेलकुद तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न

    छाल खवर धरान, ८ पुष ःखेलकुद बिटमा नयाँ पत्रकारहरुको दक्षता र क्षमता अभिबृदि बढाउन खेलकुद तथा आधारभूत पत्रकारिता तालिम शुक्रबार समापन भएको छ। धरानमा भएको तीन दिने खेलकुद तथा आधारभुत पत्रकारिता तालिमा बुधबार देखि सुरु भएको थियो । धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा र विशेष अतिथी अखिल नेपाल फुट्बलका बरिष्ठ सद्स्य तथा धरान फुट्बल क्लबका अध्यक्ष किशोर राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । विशेष अतिथी राईले तालिमको समापनका क्रममा धरान खेलकुदको सहर भनिँदै आए तापनि खेलकुद रिपोर्टिङको कमी रहेकाले नयाँ पुस्तालाई खेलकुद समाचारमा चासो बढाउन तालिम आयोजना गरिएको बताए । धरानमै अन्

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ३,०३९ पटक पढिएको
    • छाल खबर
  • धरान सिटी कलेजमा खेलकुद सप्ताह शुरु

    छाल खवर धरान,८ पुष ः धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ । वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो । मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता,टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भईसकेको कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् । प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकीछन् भने सरु रम्तेल दोस्रो वनेकीछिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकीथिइन । त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छ

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १,३६९ पटक पढिएको
    • छाल खबर
  • सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन

    छाल खवर धरान,२९ कार्तिकः सुनसरीमा पहिलो पटक सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन भएको छ । सोमवार भएको भेलाले कविर भगत प्रधानाङ्गको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । भेलाले उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस कपिल श्रेष्ठ, विजय सिं थेवे,किरण राई, र रुषा तामाङ चयन गरेको छ । त्यसैगरी भेलाले सदस्यहरुमा अवतार श्रेष्ठ, मोना राई, सुरज श्रेष्ठ, सन्दीप गिरी, निक्रोज श्रेष्ठ, प्रणिता लिम्वु, कौसल भगत प्रधानाङ्ग, आषुतोष अग्रवाल र गणेश श्रेष्ठ रहेकाछन् । भेलाले सन्दीप श्रेष्ठलाई वरिष्ठ सल्लाहकार र रन वहादुर थेवेलाई सल्लाहकारमा चयन गरेको छ केन्द्रीय कार्यालय काठमाडौं रहेको सो संघको ४० जिल्

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • २,५४२ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेशस्तरीय फुटवल

    छाल खवर धरान,१० जेठः खेलकुदको शहर उपमनामले परिचित धरानमा खेलकुदका विभिन्न प्रतियागिताहरु हुने गरेको छ । सोही क्रममा धरानमा मितेरी फुट्सल वि क्याटोगरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत असार १४ १५ र १६ गते धरान ११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेनट हुने जानकारी दिएको हो । आयोजकका अनुसार टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिम सहभागी हुने हुने भएको छ । उक्त टुर्नामेन्टमा क्याटागेरी नछुटाई सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामा उत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुकोमात्र खेलको बिकास हुने र नयाँ खेलाडीहरुको खेल प

    • प्रकाशित मितिः असार १०, २०७९
    • २२८ पटक पढिएको
    • छाल खबर
  • अखिल नेपाल फुटबल संघ सुनसरीमा नविन राई

    छाल खवर धरान,९ वैशाख ः अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको अध्यक्षमा नविन निर्विरोध निर्वाचित भएकाछन् । विहिवार धरानको एन्फा टेक्निकल सेन्टरको हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट राई निर्विरोध निर्वाचित वनेका हुन् । त्यसैगरी समितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की निर्विरोध निर्वाचित वनेकाछन् । साधारण सभाले सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदार, पशुपतिकुमार सरदार, केशवकुमार कार्की, खेमराज कोइराला, प्रताप तामाङ, घनश्याम बुढाथोकी, धनबहादुर राई र महिला सदस्यमा शारदा लिम्बु लाई निर्विरोध गरेको प्रमुख निर्वाचन आयुक्त विनोद सुवेदीले जानकारी दिनु

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १०,५३९ पटक पढिएको
    • छाल खबर
  • व्रदर्स क्लव तरहरा,हराइजन र हाम्रो कलेक्सन विजयी

    छाल खवर धरान,१२ फागुन ः धरानमा जारी दोस्रो अशोक बास्फोर स्मृति रनिङ्ग बास्केटबल प्रतियोगिता २०७८ को तेस्रो दिनको ४ खेलमा ब्रदर्स क्लब, तरहरा, हराईजन र हाम्रो कलेक्सनले जित हासिल गरेका छन्। वुधवार भएको पहिलो खेलमा ब्रदर्स क्लबले आयोजक बेलबारी क्लबलाई ७१ ( २४ स्कोर ले पराजित गर्यो। ब्रदर्स क्लबले प्रत्येक क्वाटर १५(१६(१८(२२ अंक जोड्दा बेलबारी क्लबले २(१४(३(५ अंक मात्र जोड्न सफल भयो। खेलमा सर्बाधिक स्कोर ब्रदर्स क्लबका सुजन राईले व्यक्तिगत २२ स्कोर गरे। तरहरा क्लब र बिर्तामोड क्लबको दोस्रो खेलमा झिनो अन्तरले तरहरा बिजयी बन्यो। तरहराले १४(११(८(१८ गरि ५१ अंक जोड्दा बिर्तामोडले १२(८(१४(१६ स्कोर ग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १,२३२ पटक पढिएको
    • छाल खबर
  • किरातीहरुको नया वर्षको अवसरमा थ्री वाइ थ्री महिला वास्केटवल संपन्न

    छाल खवर धरान,२४ पुष ःकिरातीहरुको नया वर्षको अवसरमा आयोजित थ्री वाइ थ्री अन्तर प्लस टु महिला बास्केटवल प्रतियोगिता संपन्न भएको छ । किरात राई यायोक्खा, सुनसरीको आयोजनामा शनिवार आयोजित एक दिने थ्री वाइ थ्री प्रतियोगिताको उपाधि धरान आर्दश कलेज ए टिमले उचालेकी छन । उपाधिका लागि आर्दशले विष्णु मेमोरियल ए टिमलाई ८ – ५ अंकको अन्तरले पराजित गरका थिए ।उपाधि विजेता टिमले नगद ५ हजार रुपैया र उपविजेता टिमले नगद ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि विष्णु मेमोरियल ए टिमकि निवा चेम्जोङ घोषित भइन । उनले नगद एक हजार र प्रमाणपत्र प्राप्त गर

    • प्रकाशित मितिः पुस २४, २०७८
    • ५,६९१ पटक पढिएको
    • छाल खबर
  • चौथो आङवुरा कपको तयारी पुरा

    छाल खवर धरान,२४ पुष ः न्यू युवा क्लव धर्मदेवी ७ संखुवासभाको आयोजना हुन लागेको चौथो आङबुरा कप सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता २०७८ को तयारी पुरा भएको आयोजकले जनाएकोछ । आयोजकका अनुसार प्रतियोगितामा झापा मोरङ,तेह्ुथुम र संखुवासभाका विभिन्न क्लवहरु समेत गरी १२ टिम सहभागी रहेकोे छन् । पुष २५ गतेदेखि माघ १ गतेसम्म आयोजना हुने सो प्रतियोगितामा आयोजक न्यु युवा क्लव,मिरमिरे युवा क्लव तामाफोक, दाजुभाई स्पोटिङ क्लव,मोरङ, पञ्चकन्या युवा क्लव कुन्ताङ,न्यु सयपत्रि युवा क्लव मुलगाृउ सहभागी रहेकाछन् । त्यसैगरी चात्या सा क्लव दमक झापा,लाङघाली युवा क्लव हार्रावोटे,नाइन स्टार क्लव मुडे, रियल लसुने क्ल

    • प्रकाशित मितिः पुस २४, २०७८
    • ४,४९९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic