शिक्षा

    Showing १४१-१५० of ४३३ items.
  • धरान १३ को खहरेमा ग्याबिन तोडफोड आरोपममा नगर प्रहरी असई प्रहरी नियन्त्रणमा

    छाल खवर धरान,२७ आइतवार ः धरान वडा नं १३ को खहरेमा ग्याबिन बाल भत्काउने कार्यमा संलग्न मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगर प्रमुख हर्कराज राईको निर्देशनमा ग्याबिन बाल भत्काउने नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आइतवार बिहान पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले मंग्राती पक्राउ गरेको पुष्टि गरे । प्रहरीले सो घटनामा संलग्न भएको आरोपममा धरान–१३ कि भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुम

    • प्रकाशित मितिः साउन २७, २०८१
    • १,९०१ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चद्धारा कक्षा १२ उर्तिणलाई बधाई ज्ञापन

    छाल खवर धरान,२४साउनः धरान सेकेण्डरी वोडिङ स्कुल (धरान उच्च)ले राष्ट्रिय परिक्षा वोर्डद्धारा लिएको कक्षा १२ को वार्षिक परिक्षामा उर्तिण हुने विद्यार्थीहरुलाई वधाई ज्ञापन गरेको छ । धरान उच्चले बुधवार कलेजमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारीले वताउनु भयो । अधिकारीले आगामी दिनहरुमा पनि उत्कृष्ट नतिजा सहित अघि वढन सुझाव दिनुभएको थियो । कलेजका अध्यक्ष शिवनारायण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,साइन्स को

    • प्रकाशित मितिः साउन २४, २०८१
    • ९४४ पटक पढिएको
    • छाल खबर
  • मेरीना श्रेष्ठ धरान प्रथम भएको युएन कलेजको दावी

    छाल खवर धरान,२३ साउनः राष्ट्रिय परिक्षा वोर्डद्धारा प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार आफ्नो विद्यार्थी धरान प्रथम भएको युएन नवोदय कलेज धरान–१६ले दावी गरेको छ । आफ्नो कलेजबाट व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो । हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरान कै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताउनु भएको छ । उहाँले भन्नुभयो– अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएको

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ८,२३६ पटक पढिएको
    • छाल खबर
  • युएन कलेजमा विएचएमका विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर नै अवसर

    छाल खवर धरान,२१साउनः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम)मा पढने विद्यार्थीहरुको लागि छात्रवृत्तीको अवसर नै अवसर दिने लागेको छ । कलेजले विएचएममा अध्ययन गर्ने विद्यार्थीहरुलाई भर्नामा छात्रवृत्तिको अवसर नै अवसर प्रदान गर्ने भएको हो । कलेजले दिएको जानकारी अनुसार कक्षा १२ को वार्षिक परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई विएचएमको पहिलो सेमेस्टरमा ५० हजारको छात्रवृत्ति प्रदान गरीने भएको छ । विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त छात्रवृत्तिको व्यवस्था गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो । त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ३,०९८ पटक पढिएको
    • छाल खबर
  • हिविसकस स्कुल कक्षा १२ मा कानुन संकायमा शतप्रतिशत नतिजा ल्याउन सफल

    छाल खवर धरान,१८साउनः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले लिएको कक्षा १२ को परिक्षामा हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले शत प्रतिशत नतिजा ल्याउृन सफल भएको छ । शुक्रवार वोर्डले प्रकाशित गरेको परिक्षाफलमा हिविसकसले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । स्कुलमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष हेमन सुनुवार जानकारी दिनुभयो । एक जना विद्यार्थीले ए (३.३३) जिपिए, वि प्लस(२.९४) वि (२.८०) जिपिए ल्याएको ुसुनुवारले वताउनु भयो । कानुन संकायमा कक्षा १२ को धरान कै पहिलो व्याजको रुपमा हिविसकसका विद्यार्थीहरु परिणाम ल्य

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ५,०४२ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजको पढ्दै कमाउदै शिक्षाप्रति प्रदेस अर्थ मन्त्रीको प्रशंसा

    छाल खवर धरान,१७ श्रावण:  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले युएन नबोदय कलेज धरानले संचालन गरेको पढ्दै कमाउदै शिक्षाप्रती चासो व्यक्त गरेका छन  बिहिबार कलेजको भ्रमणका क्रममा युएनले नै संचालन गरेको युएन केक एन्ड बारिष्टाको अवलोकन गर्दै मन्त्री राना मगरले उक्त चासो ब्यक्त गरेका हुन। क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिएच एममा युएनका बिद्यार्थीले प्रदेसकै टप देखि नेपालमै दोश्रो स्थानसम्म ल्याउन सफल भएको मन्त्री राना मगरलाई जानकारी गराएका थिए । क्याम्पस प्रमुख तुम्बापोले होटल म्यानेजमेन्टका बिद्यार्थीलाई पढ्दै कमाउदै गर्न सजिलो होस र प्राक्टिकल गर्न समेत

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३,९२१ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजलाई थप सफलता

    छाल खवर धरान,१४ साउनः युएन नबोदय कलेज धरान–१६ले त्रिभुवन विश्वबिद्यालयले लिएको बिएचएम चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ। कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो।सम्मानित हुनेहरुमा धरान टपर हुने क्रमश रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेका छन। उनीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नगद जनही १०÷१० हजार सहित सम्मान–पत्रले सम्मान गरेका थिए । रोमन र सन्ध्याले बराबर जिपिए

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ४,९३६ पटक पढिएको
    • छाल खबर
  • विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले सेमिनारबाट लिए जानकारी

    छाल खवरधरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराईएको थियो । प्रालिले साउन शुक्रवार आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको सम्पन्न गराएको हो । सेमिनारबाट अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी,अभिभावकहरुले जानकारी दिएको आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अ

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ३,०६६ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चमा विद्यार्थीहरुलाई अभिमुखिकरण

    छाल खवरधरान,४ साउनः धरान सेकेण्डरी स्कुल (धरान उच्च) ले कक्षा ११ मा नया भर्ना भएकाविद्यार्थीहरुलाई अभिमुखिकरण सम्पन्न गरेको छ । धरान उच्चले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई भविष्य निर्माणको लागि अभिमुखिकरण सम्पन्न गरेको हो । कुन विषय पढदा भविष्यमा के हुने भविष्यको लक्ष्य के वनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो । नया भर्ना भएका विद्यार्थीहरुलाइ नया भविष्य निर्माणको वाटो लक्ष्य उदेश्य र आगामी दिनमा कसरी आफ्नो सुनौलो भविष्य वनाउने भन्ने लगायतका विषयहरुमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको विरेन्द्र मेमोरीयल कले

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २,१९३ पटक पढिएको
    • छाल खबर
  • विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सेमिनार

    छाल खवर धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट नै जानकारी दिने गरी एक दिने सेमिनार आयोजना गने भएको छ । प्रालिले साउन ४ गते आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको आयोजना गर्न लागेको हो । सेमिनारमा अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट जानकारी दिइने आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले समेत जानकारी लिन स

    • प्रकाशित मितिः साउन १, २०८१
    • २,२९९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic