शिक्षा

    Showing १९१-२०० of ४३३ items.
  • हिविसकस स्कुलका विद्यार्थीहरु र अभिभावकको निःशुल्क आँखा जाच

    छाल खवर धरान,२८ वैशाखः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थी तथा अभिभावक गरी करिव १ हजार जनाले निःशुल्क आँखा जाच गराएकाछन । स्कुलले शुक्रवार आयोजना गरेको आँखा शिवरमा विद्यार्थीहरु र अभिभावक गरी करिव १ हजार जनाले आँखा जाच गरेका हुन । नया भर्ना भएका विद्यार्थीहरुलाई पढनको लागि आँखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन र समस्या देखिएमा उपचार गर्न सहज होस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । खुशी आँखा अस्पताल धरानको प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावकको समेत आँखा जाच गर्ने व्यवस्था मिलाईको निर्देशक र

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ५,६१९ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेस स्तरीय कराते च्याम्पियनशिपमा सुनाखरीलाई ३ गोल्ड र ३ सिल्भर पदक

    छाल खवरधरान,२५ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ का बिद्यार्थीहरु तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप विजेता वन्न सफल वनेकाछन् । विद्यार्थीहरुले खुल्ला कराते च्याम्पिएनशिप २०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका हुन । झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगितामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन । गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन । त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन। बिजेता ब

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • २,५६५ पटक पढिएको
    • छाल खबर
  • विज्ञान तथा प्रविधिका २ सय बढी अनुसन्धानकर्ताहरूको भेला धरानमा

    छाल खवर धरान,२४ वैशाखःःधरानमा पहिलो पटक क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । केन्द्रीय प्रविधि क्याम्पस क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजनामा भोली मङ्गलवारदेखि धरानमा कोशी प्रदेश स्तरीय सम्मेलन हुने भएको हो । आयोजकले सोमवार पत्रकार सम्मेलन गरी प्रदेश भरीका २०० भन्दा बढी अनुसन्धानकर्ताहरूको सहभागीता हुने जनाएको छ। पत्रकार सम्मेलनमा संयोजक डा.ललितकुमार राईले पूूर्वमा विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धाताहरूको यस्तो सम्मेलन पहिलो पटक भईरहेको बताए । विज्ञान सम्बन्धी कुल ४४ वटा अनुसन्धान पत्र प्रस्तुत हुनेछ भने त्यसमध्ये फिजिकल साइन्स सम्बन्धी २४ वटा अनुसन्धान

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • १,८०४ पटक पढिएको
    • छाल खबर
  • एसईईआईडलका सहभागीहरुलाई अभिमुखिकरण

    छाल खवर धरान,२३ बैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएलअनलाईन टिभिद्वाराआयोजित कोशी प्रदेस स्तरीय एसईईआईडल–२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ। धरान–१६ स्थित युएन सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनुभयो। प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक र गायक बिनायक राईले आगामी बैशाख–२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो। त्यसैगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चर

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ५६४ पटक पढिएको
    • छाल खबर
  • देउराली चिल्ड्रेनमा बाल क्लब अध्यक्ष र हाउस क्याप्टेनको निर्वाचन

    छाल खवर धरान,२१ बैशाख स्धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमिले शुक्रबार निर्वाचन सम्पन्न गरेको छ। देउराली चिल्ड्रेन एजेडेमी बाल क्लबका अध्यक्ष सहित १३ सदस्यिय समिती र हाउस क्याप्टेन र भाईस क्याप्टेन चुन्न निर्वाचन गरिएको स्कुलका कोअर्डिनेटर सुरेस राईले जानकारी दिनुभयो। निर्वाचनमा मतदानका लागि दुई वटा बुथ राखिएको कोअर्डिनेटर राईले जानकारी दिनु भयो। जम्मा १ सय ६६ मतदाताहरु मध्ये १ सय ६१ मत खसेको निर्वाचन अधिकृत शिक्षक मोतीराम थापाले जानकारी दिनु भयो। कक्षा–५ देखि १० सम्मका बिद्यार्थीहरुले मतदानमा भाग लिएका थिए। बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २,१३६ पटक पढिएको
    • छाल खबर
  • पहिलो अडिसनबाट २७ जना छनोट

    छाल खवर धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई स्पिकर–२०८१ को पहिलो अडिसनबाट २७ जना सहभागीहरु छनोट भएका छन। धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा सनिबार सम्पन्न पहिलो अडिसनबाट २७ जना सहभागिहरु दोश्रो चरणमा प्रबेस गरेका हुन। कोशी प्रदेसका विभिन्न जिल्लाबाट ३५ जना बिद्यार्थीहरु सहभागि भएको आयोजकले जनाएको छ । टाढाका सहभागिलाई बैशाख १८ गते सम्म डिजिटल माध्यमबाट अडिसनको लिइने ब्यबस्था गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। पहिलो चरणको डिजिटल अडिसन समेत सम्पन्न भए पछि दोश्रो चरणको प्रतियोगिताको मिति तोकिने कार्कीले जानकारी

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ३,३८५ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट

    छाल खवर धरान,११ वैशाखः कोशि प्रदेस स्तरीय एसईईआईडलको पहिलो अडिसनबाट ९५ जना छनोट भएका छन। फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको आइडलमा सो विद्यार्थी छनौट भएका हुन । धरान(१६ स्थित यु।एन। सेमिनार हलमा सनिबार भएको पहिलो चरणको अडिसनबाट गायन र नृत्य दुवै गरि ९५ जना सहभागीहरु दोश्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ। सहभागिहरुलाई डिजिटल र फिजिकल(प्रत्यक्ष उपस्थित भएर) गरि दुई प्रकारले अडिसन लिईएको थियो। फिजिकल र डिजिटल गरि २ सय ५० जना बिद्यार्थीहरु सहभागी भएको कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनुभयो। धरान र धर

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • २,०३९ पटक पढिएको
    • छाल खबर
  • खाडी पस्न बाकी छ

    मैले मास्टर डिग्री गरे अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ । लाखौ खर्च गरी डिग्री पढाएका मेरा बा आमाले पाँच हजारको हरियो पासपोर्ट बनाएर खाडी पठाउन बाकी छ । म सानो छ दा पढेर के बन्छौ भनि सोध्नेहरुलाई पढेर ठूलो मान्छे हुन्छु भन्थे तर अब खाडी जान्छु भन्न मात्र बाकी छ । खेतबारी धितो राखी पढेको मैले अब खाडी जान झुप्रो घर धितो राखन बाकी छ । त्यागेर मैले आफ्नो सपना बेरोजगारको युद्ध लडदै पैसाको मुखमा पर्दै खाडीको तातो घाममा लडिबुडी गर्न मात्र बाकी छ । रोजगारीको लागि शिक्षाको सर्टिफिकेट होईन सत्तामा आफ्नो मान्छे चाहिदो रहेछ अब जागिरको लागि तोरी सर्टिफिकेट खोइ होईन तेरो मान्छे खोई भन्न मात्र बाक

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • १,०२४ पटक पढिएको
    • छाल खबर
  • क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण

    छाल खवर धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनामा एसइई दिएर बसेका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । धरान–१ छाता चोक आफ्नै सभाहलमा विहिवार बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण गराइएको हो । उक्त कार्यक्रममा ५० जना बिद्यार्थीहरु सहभागि रहेको ईन्स्टिच्युटका शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाई पिसिएल नर्सिङ, साइन्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी अभिमुखिकरण गराइएको थियो । कार्यक्रममा कान्तिपुर हस्पिटल काठमाङौँमा कार्यरत डा. आशिष ढुंगाना र ईन्स्टिच्युट शाखा प्रमुख दाहालले सह

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • २,७१४ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी इङ्लिस स्कुलको पुरस्कार बितरण

    छाल खवर धरान, १ वैशाख ःएक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण शुक्रवार सम्पन्न भएको छ। बार्षिक परीक्षामा प्ले ग्रुपदेखी कक्षा–९ सम्मका वार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। त्यसैगरी अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरियो। २०८० सालको बार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुलाई भने आगामी ०८१ सालको बाल दिवसका अवसरमा पुरस्कार बितरण गरिने स्कुलका निर्देशक अनिस राईले जानकारी दिए। स्कुलका निर्देशक अनिस राई, नेपाल

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • २,९०२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic