शिक्षा

    Showing ३५१-३६० of ४५२ items.
  • सरस्वती पुजाकाे अवसरमा द डान्स गार्डेन धरानकाे उद्धाटन तथा सम्मान कार्यक्रम

    छाल खबर   धरान । द डान्स गार्डेन धरानको औपचारिक रुपमा उद्धाटन भएको छ । गार्डेनको हलमा गरिएको हिजो भएको उद्धाटन धरान उपमहानगरपालिका का वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले तथा कार्यक्रको विशेष अतिथि धरान उपमहानगरपालकिाका वडा नं ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कट्वाले रिबन काटेर पानसमा बत्ती बालेर उद्धाटन गरिएको हो ।   द डान्स गार्डेन द्धारा उद्धाटनका साथसाथै सरस्वती पुजाको पवन अवसरमा द डान्स गार्डेन एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।   प्रतियोगितामा प्रथम साया राई, दोस्रो सेरुङ याख्या, तेस्रो ईमा याख्खा भएका थिए । प्रथम दोश्रो र दोश्रो लाई नट्राजको मुर्ति,

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ४,३६८ पटक पढिएको
    • छाल खबर
  • नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न (फाेटाेफिचर)

    छाल खबर  धरान । धरान-११ स्थित नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ ५ गते देखि सञ्चालित खेल सप्ताह आज सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि मंगलबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल रविन न्यौपानेले विद्यार्थीको चौतर्फी बिकासका लागि किताबी ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिंदै आएको बताउनु भयो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल न्यौपानेको भनाई छ । स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि

    • प्रकाशित मितिः माघ १०, २०७९
    • ६,२४७ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा खेलकुद सप्ताह तथा क्याम्प फायर

    छाल खवर धरान,१० माघ ःनेशनल एकेडेमी धरानमा खेलकुद सप्ताह तथा क्याम्प फायर २०७९ शुरु भएकोछ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका सिइओ देवकुमार सुब्बाले सो को उद्घाटन गरेका थिए । खेलकुद सप्ताह तथा क्याम्प फायर आगामी शुक्रबारसम्म सञ्चालन हुने एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले वताए । प्रिन्सिपल राईका अनुसार खेलकुद सप्ताह अन्तर्गत इलेमेन्टरी अप्पर (कक्षा ५ देखि ८) र सेकण्डरी लेभल (कक्षा ९ देखि १२) तर्फ भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्स आदी खेलहरु समावेश गरिएका छन् । सप्ताहमा पहिलो दिन सोमवार चेस प्रतियोगिता आयोजना भएको थियो । यसैगरी इलेमेन्टरी लोवर (कक्षा १

    • प्रकाशित मितिः माघ १०, २०७९
    • १,४७६ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधि पुलिस स्कुललाई

    छाल खवर धरान,७ माघ ः ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधि उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले हात पारेको छ । युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तरहरा स्थित ज्ञान दर्पण एकेडेमीलाई हराउदै पुलिस स्कुलले उपाधि हात पारेको हो । पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल वनेको थियो । बिजेता पुलिस स्कुलले २३ हजार नगद, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेता ज्ञान दर्पण एकेडेमीले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने य

    • प्रकाशित मितिः माघ ७, २०७९
    • ४,२०३ पटक पढिएको
    • छाल खबर
  • एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

    छाल खवर धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ । सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो । हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए । प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ४,९७३ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुललाई एकपछि अर्को सफलता

    छाल खवर धरान,३ माघ ः धरान– १५ स्थित हिविसकस इङलिस स्कुल धरानले हाजिरी जवाफमा एकपछि अर्को सफलता हात पार्न सफल वनेको छ । पूर्वाञ्चल इन्जिनियर क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरीङ स्टुडेन्ट सोसाइटीद्धारा आयोजित एक्सटेक इन्टर कलेज हाजिरी जवाफ प्रतियोगितामा स्कुल दोस्रो उपाधि हात पार्न सफल वनेको हो । प्रतियोगितामा दोस्रो पुरस्कार नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो समेत प्राप्त गर्न सफल वनेको थियो । विद्यालयका तर्फबाट निशान तामाङ, सुजन श्रेष्ठ प्लस टु साइन्सतर्फ र प्रकृति भट्टराई कानुन संकाय गरी सहभागीता जनाएका थिए । प्रतियोगितामा ५ वटा कलेजहरुले सहभागीता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,९१७ पटक पढिएको
    • छाल खबर
  • शारदा बालिका स्कुलको वार्षिक उत्सव सम्पन्न

    छाल खवर धरान,२५ पुष ः पूर्वको एक मात्र छात्रा अध्ययन गर्ने विद्यालय धरान –१६ स्थित शारदा नमुना माध्यमिक विद्यालयको ७४ औ वार्षिक उत्सव आइतवार सम्पन्न भएको छ । आइतवार सम्पन्न वार्षिक उत्सव कार्यक्रम छात्रवृत्ति वितरण सहित विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । विद्यालयमा रहेको विभिन्न अक्षय कोष दाताहरूले जम्मा गरेको ३६ लाख कोषको रकमको व्याजबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका शिक्षक पदम लुइँटेलले बताएकाछन् । स्थापना कालमा ७ जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको सो विद्यालयमा हाल ७ सय १८ विद्यार्थीसँग रहेकाछन् ।कार्यक्रममा प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद व

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ३,७०५ पटक पढिएको
    • छाल खबर
  • शारदा वालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    छाल खवर धरान,२३ पुष ः शारदा वालिका नमुना माध्यामिक विद्यालय धरान–१६ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ । स्कुलका पूर्व विद्यार्थी तथा छात्रवृत्ति दाताहरुको सहयोगबाट प्राप्त आर्थिक सहयोगमा स्विटर वितरण गरीएको हो । विद्यालयकी पूर्व विद्यार्थी हाल वेलायत निवासी शोभा क्षेत्री तथा भूपू विद्यर्थाी (२०४३÷२०४४) छात्रवृत्ति कोष तथा भूपू विद्यार्थी २०४८÷२०४९) अक्षय कोष र पूर्व प्रधानाध्यापक प्रतिमा पोख्रेलद्धारा स्थापित मुकुन्द प्रतिमा छात्रवृत्ति कोषको आर्थिक सहयोगमा विद्यालयकी शिक्षक तथा छात्रवृत्ति समितिको संयोजक कृष्णादेवी तामाङको पहलमा सो कपडा वितरण गरीएको विद्य

    • प्रकाशित मितिः पुस २३, २०७९
    • १,८३० पटक पढिएको
    • छाल खबर
  • शहिदका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    छाल खवर धरान,२२ पुष ः धरान– ८ स्थित शहिद स्मृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ । नैन जानुका विष्ट परिवारबाट प्राप्त भएको ७५ थान न्यानो कपडा स्विटर विद्यालयमा वितरण गरीएको हो । विद्यालयका विद्यार्थीहरुका लागि विष्ट परिवारको कोषको व्याज मध्येबाट सो सहयोग गरीएको कोषका सचिव तथा विद्यालयका प्रधानाध्यापक राम विष्टले जानकारी दिएकाछन् । शिक्षा र सामाजिक क्षेत्रका केही न केही सहयोग गर्दै आएको परिवारले यसपटक भने जाडोका लागि स्विटर वितरण गर्ने निर्णय भए वमोजिम गरीएको वताए । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ७५ जना नयाँ विद्यार्थीहरुलाई स्विटर वितरण ग

    • प्रकाशित मितिः पुस २२, २०७९
    • १,३४३ पटक पढिएको
    • छाल खबर
  • नबोदय प्लस टु युएन कलेजद्धारा आविष्कार केन्द्रलाई सहयोग

    छाल खवर धरान,१९ पुष ः धरान स्थित नबोदय प्लस टुु यु एन कलेजले राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । यु.एन. कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको भ्रमण टोली संयोजक प्राध्यापक तथा यु एन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिष्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा. महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन । यु एन कलेजका प्राध्यापक तथा यु एन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु, बिज्ञान संकायका को–अर्डिनेटर आकास अधिकारी लगायत ५० जना बिद्यार्थीहरुलाई आविष्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिंह चौधरीले केन्द्रले

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ५८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic