अन्तर्राष्ट्रिय

    Showing १-१० of १२ items.
  • हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

    छाल खवर धरान,२६ माघः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ। CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को थिंक लाइक एन इन्नाेभाेटर पाठ्यक्रम अध्ययनका क्रममा अवधारणा परिष्कृत गरिएको यो एप सन् २०१४ मा डिके दाहालद्वारा नेपाली समुदायका लागि भाइवर र फेसवुकमा सुरु गरिएको निर्माण समूहको आधुनिक डिजिटल संस्करण हो। एप सार्वजनिक गर्दै जव लिंक कनेक्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १,३५६ पटक पढिएको
    • छाल खबर
  • भारत र पाकिस्तानबीच आज वार्ता

    छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले सीमा तनावलाई बढाएको थियो। संघर्षविरामको घोषणा भएपनि सीमावर्ती क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए र अहिले स्थिति शान्त भएको बताइएको छ।२९ वैशाख, काठमाडौं । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • १,८५९ पटक पढिएको
    • छाल खबर
  • हङकङमा पहिलो पटक नेपाल फेष्ट हङकङ २०२५ हुँदै

    छाल खवर धरान,७ चैतः एस अफ स्पेड्स इन्टरटेनमेन्टको आयोजनामा हङकङमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने भएको छ । नेपाल फेष्ट हङकङ २०२५ नाम दिएको उक्त कार्यक्रम आगामी ३ र ४ मे, २०२५ मा हुने आयोजकले जनाएको छ । ३ मेको दिन नेपालका ख्यातीप्राप्त कलाकार तथा ब्याण्डहरु १९७४ एडी, रचना दाहाल र हङकङबासी नेपालीको लोकल ब्याण्डको पनि प्रस्तुती रहनेछ । कार्यक्रम मा चर्चित ब्याण्ड सविन राई एण्ड द फारोह, अल्बाटोस, स्वर, तृष्णा गुरुङ एण्ड द कोल्याबको पनि प्रस्तुती रहने तथा उद्घोषण पुर्वमिस नेपाल माल्भिाका सुब्बाले गर्नु धरान हङकङ मञ्चका सदस्य रविन तामाङले जानकारी दिए । नेपालको कला, सँस्कृतिलाई अर्न्तराष्ट

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३,००४ पटक पढिएको
    • छाल खबर
  • ३० हजार हात्ति विक्रिमा

    छाल खवर काठमाडौं,३१ असासर एजेन्सी ःअफ्रीकी देश जिम्बाबेले न्यजन्तुको संख्या कम गर्नका लागि ३० हजार हात्ति बिक्री गर्ने योजना बनाएको छ । अफ्रीकी संघ तथा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनमा समेत यस बारेमा चर्चा भएको थियो । पर्यटन मंत्री प्रिस्का मुप्फुमिराका अनुसार जिम्बाबेले करीब ३० हजार हात्ति बेच्न लागेको हो । पर्यटन मंत्री प्रिस्काका अनुसार जिम्बाबेले अंगोला तथा अन्य इच्छुक देशलाई हात्ति बेच्ने योजना बनाएको छ । उनका अनुसार जिम्बाबेको कुनै निर्धारित बजार नभएका कारण इच्छुक जो कोहीले खरिद गर्न सक्नेछ । पर्यटन मंत्री प्रिस्काका अनुसार हाल जिम्बाबेसँग ८४ हजार हात्ति छन् जसमध्ये

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ९९८ पटक पढिएको
    • छाल खबर
  • धरानमा भारतीय शास्त्रीय ओडिसी नृत्य प्रदर्शन

    छाल खवर धरान,१५ चैतः धरान स्थित भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालयमा सांँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार साँझ भारतीय कलाकारहरूद्धारा शास्त्रीय नृत्य ओडिसी प्रदर्शन गरीएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भारतीय राजदूतावासको आयोजना भएको सो ओडिसी नृत्य भारतीय सांस्कृतिक सम्पदामा समृद्ध परम्परागत शास्त्रीय नृत्यकलामा मानिन्छ । दुतावासले २७ मार्चको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातीको सांस्कृतिक

    • प्रकाशित मितिः चैत १५, २०८०
    • २,१६८ पटक पढिएको
    • छाल खबर
  • गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्वारी

    छाल खवर धरान,२५ असोजःगैरआवासीय नेपाली संघको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुु भएको छ । संघमा लामो समयदेखि सकृय रहदै आउनुभएका मोहम्मदले यस पटकको निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको हो । आफूसंग भएको अनुुभवलाई संघको हितमा काम गर्नको लागि अवसर प्रदान गर्न उहाले गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता, एघारौं महाधिवेशनका प्रतिनिधि,सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपिल गर्नुभएको छ । विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक १७ देखि २० अक्ट

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ४,३२२ पटक पढिएको
    • छाल खबर
  • धरान हेल्पिङह्याण्ड युएईको अध्यक्षमा ईश्वर

    छाल खवर धरान,२४ असोज ः धरान हेल्पिङ ह्रयाण्ड युुएईको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएकाछन् । समितिको तीन उपाध्यक्षमा क्रमस अनुप तामाङ्ग,तिर्थ राई,ज्वाला श्रेष्ठ र महासचिवमा विक्रम तामाङ चयन भएकाछन् । त्यसैगरी सचिवहारुमा क्रमस मनोज मास्के,विनोद राई,देवान राई रमेश खत्री, मनोज कुमार भुजेल रहेकाछन् । त्यस्तै समितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमससुमित्रा लिम्बू,ओमप्रकाश शाह छन् । समितिको सदस्यहरुमा रमेश श्रेष्ठ,मेघराज लिम्बू, असिम चाम्लीङ राई रहेकाछन् ।धरानमा स्थायी वसोवास गरी दुुवईमा विभिन्न पेसा व्यवसाय गरेर वसेका धरानेहरुको संस्थाको रुपमा धरान हेल्पिङहेल्ड रहेको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • १,९२८ पटक पढिएको
    • छाल खबर
  • ‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

    फोटोः बिङ इमेज क्रिएटरछाल खवर धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो। त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो। तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ। नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूची

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ३,१७८ पटक पढिएको
    • छाल खबर
  • म्यानमारमा सत्ता हातमा लिएको सेनाको पुष्टि, संकटकाल घोषणा

    छाल खवर धरान,१९ माघ ः म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३,३३० पटक पढिएको
    • छाल खबर
  • चिनियाँ उपमन्त्री आज नेपाल आउँदै

    छाल खवर काठमाडौं,१२ पुष ः नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरकि विवाद भई विभाजन समेत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै चिनियाँ उपमन्त्रीसहितको एक उच्चस्तरीय टोली आज नेपाल आउँदै छ । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको एक उच्चस्तरीय टोली काठमाडौं आउन लागेको हो नेपाल स्थित चिनिया राजदुतावासले जनाएको छ ।सो टोली आजै दिउँसो काठमाडौं आइपुग्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको अवस्थामा रहेका बेला चिनियाँ टोली उच्चस्तरीय भ्रमण गर्न लागेको हो । उपमन्त्री कुओ नेतृत्वको ४ सदस्यीय टोली नेपालमा ४ दिन रहनेछ । चार दि

    • प्रकाशित मितिः पुस १२, २०७७
    • २,८४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic