समाज

    Showing १७१-१८० of ४२२ items.
  • हुक्पा चोङवाङ कल्याण संघको केन्द्रीय अध्यक्षमा मोहनकुमार चयन

    छाल खवर धरान,२६ चैतः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशनले मोहन कुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । शनिवार धरानमा भएको तेस्रो अधिवेशनले मोहनकुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको तीन उपाध्यक्षहरुमा मदनकुमार हुक्पाचोङवाङ,गजेन्द्र हुक्पाचोङवाङ, सन्तोष हुक्पाचोङवाङ चयन भएकाछन् ।त्यसैगरी अधिवेशनले महासचिवमा भगत हुक्पाचोङवाङलाई चयन गरेको छ । सचिवत्रयमा देवराज हुक्पाचोङवाङ,अशोक हुक्पाचोङवाङ र सन्तोष हुक्पाचोङवाङालई चयन गरेको छ ।कोषाध्यक्षमा मान बहादुर हुक्पाचोङवाङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुकमाया हुक्पाचोङवाङ,द

    • प्रकाशित मितिः चैत २६, २०७९
    • ८१२ पटक पढिएको
    • छाल खबर
  • हुक्का चोङवाङको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा

    छाल खवर धरान,२५ चैत ः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ पार्कमा अधिवेशनमा सम्पन्न भएको हो । उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा र सृजनाका फुलहरु पुस्तक बिमोचन समेत गरेका थिए । चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना गरेका थिए । कल्याण संघले फेदाङ गाउपालिकामा ८ आना जग्गा प्रदान गर्ने जग्गादाता मान बहादुर रेग्मीलाई लगायत धरान १४ बिज

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १,५९९ पटक पढिएको
    • छाल खबर
  • नेवार एकता समाजको वार्षिक कार्यक्रम सार्वजनिक

    छाल खवरधरान,१७ चैत ः नेवार एकता समाज केन्द्रीय समितिले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । समाजले विहिवार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको हो । समाजका अध्यक्ष महेश श्रेष्ठले समाजले पहिलो चरणमा बालबालिका तथा किशोर, किशोरी विकाश सम्बन्धी सङ्घ, संस्थाहरूसँग समन्वय गरेर विद्यालय तथा जनस्तरमा जनचेतना मूलक कार्यक्रम गर्नेकार्यक्रम तय भएको जानकारी दिएकाछन् । विपन्न तथा असहाय उच्चशिक्षा अध्ययन अध्ययनबाट वञ्चित युवा, बालबालिकालाई अध्ययन गर्ने व्यवस्था तथा बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई अभिप्रेरित गर्ने अभियान सञ्चालन गर्नेछ ।

    • प्रकाशित मितिः चैत १७, २०७९
    • ४,४४८ पटक पढिएको
    • छाल खबर
  • सुशीला श्रेष्ठः यौटा इतिहास

    जसकुमार राई कम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखिसल्ला (२०३६) र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रममा फेला परेका दुई ऐतिहासिक पात्रहरु अहिले धरानमा छन् । दुबैलाई आमने सामने देख्न पाए अनि उनीहरुको एक अर्कामा भएको ऐतिहासिकताको पुर्नपुष्टी  भनौ वा नयाँ पुस्तामा प्रत्यक्ष साझा गर्न पाए । इतिहासले जहिले बर्तमानलाई निर्देशन गरिरहने अनि इतिहासले भविष्यलाई पनि गज्जबले प्रभाव पार्ने हैसियत राख्ने हुनाले यहाँ परदेश बसेर पनि घरदेशको सम्झनामा केही लेख्न मनलाग्यो । यी दुई पात्र हुन कवि बम देवान अनि नेता शुशिला श्रेष्ठ । श्रेष्ठ जनता समाजबादी पार्टीबाट प्र

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ३,४०९ पटक पढिएको
    • छाल खबर
  • १५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

    छाल खवर पोखरा,४ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्नेगरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • १,६७० पटक पढिएको
    • छाल खबर
  • दिब्यज्योति टोल बिकास संस्थाद्वारा सरसफाई अभियान

    छाल खवर धरान,२७ फागुन ः दिव्यज्योति टोल बिकास संस्थाको आयोजनामा धरानमा धरान–९ मा सरसफाई अभियान जारी रहेको छ । संस्थाको आयोजनामा हरेक शनिवार टोल टोलमा सरसफाई अभियान जारी रहेको हो । संस्थाले २७ शनिवार पनि अभियानलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वताए । उनका अनुसार शनिवारको सरसफाइ अभियानमा धरान ९ बगैंचा चोक, देबकोटा पथहुदै डा. ज्ञान ब. श्रेष्ठको घर अगाडीसम्म सरसफाई गरीएको हो । अभियानमा धरान–९ का कार्यबाहक अध्यक्ष कृष्ण कार्किले अगुुवाई गरेका थिए भने अन्य वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उक्त अभियानमा धरानको बिष्णु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ५,८९० पटक पढिएको
    • छाल खबर
  • मदिरा संघको अध्यक्षमा लील कुमार

    छाल खवर धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार  माझी निर्वाचित भएका छन् । संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् । धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन । यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् । त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन । निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ६,९२९ पटक पढिएको
    • छाल खबर
  • नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए । त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित स

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ४,८४३ पटक पढिएको
    • छाल खबर
  • तरहरा सेउतीपुल सडक वनाउन इटहरी नगरपालिकाको पत्राचार

    छाल खवर धरान,१० फागुन ः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल सडक निर्माण गर्न सम्वन्धित निकायको ध्यानाकषण गराएको छ ।उपमहानगरपालिकाले आयोजना प्रमुखलाई बुधवार पत्रचार गर्दै तत्काल सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।सडक निर्माण कार्य सुस्त गतिमा हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेकोले बाटो छिटो भन्दा छिटो निर्माण गर्न गर्न पत्रचार गरेको हो ।नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटो भन्दा छिटो बनाउन छ लेन सडक आयोजनाला

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ४,२३८ पटक पढिएको
    • छाल खबर
  • पब्लिकमा युवा नेतृत्व सेमिनार

    छाल खवर धरान,९ फागुनः युवा बिद्यार्थीहरुको नेतृत्व बिकास गरि राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्येस्यले गत शुक्रबार बाट सुरु भएको ५ दिवसिय युवा नेतृत्व बिकास सम्बन्धि सेमिनार मङ्गलबार सम्पन्न भएको छ। शान्तिका लागि विद्यार्थी र युवा सम्बन्धि अन्तरराष्ट्रीय सङ्घद्वारा पब्लिक हाई स्कुलमा आयोजित सेमिनारमा सङ्घका अध्यक्ष धर्मी भुसाल कामना, सङ्घका प्रदेस नम्बर १ सम्योजक राम बहादुर लिम्बू, राजेन्द्र मुर्ती पन्त, लोक बहादुर गिरि, मोहन श्रेष्ठ, राम प्रसाद खरेल, गगन श्रेष्ठ र राजेश बिद्रोहीले सहजिकरण गरेका थिए । सेमिनार अवधिभर प्रशिक्षकहरुले नेतृत्व बिकास, सकारात्मक सोच, परीक्षामा राम्रो अन्क ल्याउन प

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • ३,४९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic