समाचार

    Showing १,०६१-१,०७० of १,६९५ items.
  • चाम्लिङ खाम्वातिम्केको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने

    छाल खवर धरान,२४ फागुन ः किरात राई चाम्लिङ खाम्वातिम् पाँचौँ राष्ट्रिय धरानमा हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार धरान १० को कफी पब एन्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दे सो विषयमा जानकारी दिएको हो । आयोजका अनुसार धरानमा फागुन २८ , २९ र ३० गते आयोजना हुनेछ । चाम्लिङ भाषालाई प्रदेशका स्थानीय तहको भाषा बनाऔँ, विद्यालयमा मातृभाषामा पठन पाठन गरौँ गराऔँ’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने जानकारी दिएको हो । सम्मेलन आयोजक समितिका संयोजक युवराज राईले सो सम्मेलनमा देश विदेश गरी ५०० जना भन्दा बढी प्रतिनिधि र पर्यवेक्षको बन्द सत्रमा सहभागी भई ११ वटा भन्दा बढी चाम्लिङ समुद

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • २,३५६ पटक पढिएको
    • छाल खबर
  • लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस –सभामुख भण्डारी

    छाल खवरधरान,२४ फागुन ः अन्तराष्ट्रिय नारि दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ । महिला मुक्तीका निमित्त महिला सशक्तिकरणको अभियानलाई सशक्त बनाउदै लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेद र अमानवीय व्यवहारहरु विरुद्ध अभियानका रुपमा मनाउदै आएको छ । “सामाजिक न्याय र लैंगिक समानताः दिगो किासको सुनिश्चितत” भन्ने राष्ट्रिय संकल्पका साथ १२२ औं अन्तराष्ट्रिय नारि दिवस मनाउदै गर्दा महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै यस दिनले सबै प्रकारका हिँसा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • २,१३५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना नेकपा माओवादी केन्द्र प्रवेश

    छाल खवर धरान,२०फागुनः निर्वाचनको समयमा दल परित्याग र प्रवेशको लहर चल्ने गरेको छ । सोहीक्रममा धरान–१७ मा पनि त्यस्तै भएको छ । अखिल नेपाल महिला (अनेम)संघ क्रान्तिकारीको धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडा भेलाका क्रममा पार्टीै प्रवेश समेत भएको हो । यसै कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन । पार्टीले जनताको काममा चासो नदेखाएर पार्टीका नेताको मात्र काम गर्ने नेताहरुको भिड भएकोले नेपाली कांग्रेस जनताको पार्टी नभएको ठहर गर्दै पार्टि परित्याग गरेको राईले बताए । उनले भने जनताको मनोभावना ब

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १७० पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजन कलेजमा खेलकुद सप्ताह सुरु

    छाल खवर धरान,१७ फागुन ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (पि.भि.आई.एच.एम.) कलेज धरान–१० ले महाशिवरात्रीको अवसर पारेर मङ्गलबार खेलकुद सप्ताह सुरु गरेको छ । उद्घाटन सप्ताहको पहिलो खेल ५ किलोमिटर म्याराथुन दौडाएर उद्घाटन गरीएको थियो । दौड कलेजबाट सुरु भएर कलेजरोड, लक्ष्मी चोक, पृथ्वीपथ, सिंहदेवि चोक, भानुचोक, पुतली लाईन हुँदै पुनः कलेजमै गएर टुङ्गिएको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए। उद्घाटनमा कलेजको कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत छात्र रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यसैगरी दौडमा रोनिश श्रेष्ठले २२ मिनेट २८

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ३,६६३ पटक पढिएको
    • छाल खबर
  • खानेपानी समिति अध्यक्षमा सन्जुहाङ

    छाल खवर धरान,१७ फागुन ःखानेपानी ब्यवस्थापन उपभोक्ता समिती धरान ११ र १७ को साधारण सभाले सन्जुहाङ सावाको अध्यक्षमा नयाँ समिति गचयन गरेको छ । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस मानबहादुर पाचकोटी,क्षितिज राई, निरु लिम्वु रहेकाछन् । समितिको सदस्यमा टेकबहादुर लिम्वु, प्रज्ञा राई, विकास राई,सोमरा राई, नगेन्द्र याक्खा चयन भएकाछन् । धरान ११ स्थित सगरमाथा टोल स्थित सो क्षेत्रमा करिव २० वर्षदेखि सञ्चालन हुदै आएको छ । सो आयोजनाले धरान १७ का केही भागमा समेत खानेपानी वितरण गर्दै आएको छ । पकुवा खोलाबाट खानेपानीको योजना शुरु गरीएको उक्त योजनाले हाल कोकाखोलाबाट समेत योजना थप गरी खानेपानी व्यवस्

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २,३५९ पटक पढिएको
    • छाल खबर
  • समाजसेवी श्रेष्ठद्वारा न्यानो कपडा तथा सामाग्री वितरण

    छाल खवर धरान,१५ फागुन ः सेवा गर्नको लागि धन भएर मात्र हुदैन मन पनि चाहिन्छ भन्ने उदाहरण वनेकाछन् मिनकुमार ।मोरङको विराटनगरमा रहेर साहित्य तथा संचार क्षेत्रमा सकृय मिनकुमार श्रेष्ठले आफ्नो जन्मथलोको स्कुलमा वर्षेनी न्यानो कपडा वितरण गर्दै आएकाछन् । श्रेष्ठले एक कार्यक्रमका वीच वुवा र आमाको स्मृतिमा न्यानो कपडा वितरण गरेकाछन् । विद्यालयका प्रधानाध्यापक इश्वर लम्सालले श्री राम्चे निकेतन माध्यमिक विद्यालय इजारालाई पुर्ब विद्यार्थी समेत रहेका श्रेष्ठले वुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठको स्मृतिमा न्यानो कपाडा शैक्षिक सामाग्री वितरण गरेका थिए । साहित्य क्षेत्रमा मिनकुमार नवोदित उपमानले परिच

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ७,४५७ पटक पढिएको
    • छाल खबर
  • बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम 

    छाल खवर धरान,१५ फागुन ः प्रेस सेन्टर नेपाल सुनसरीले बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम सम्पन्न गरेको छ । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा शुक्रबार र शनिवार गरी २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम दिइएको हो । सेन्टरका सुनसरी सचिव तथा तालिम संयोजक अच्युत भट्टराईका अनुसार नगर क्षेत्रभरीबाट ३३ जनाले तालिममा सहभागीता जनाएकाछन् । तालिममा मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएकोे सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए । नया

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • २,१०३ पटक पढिएको
    • छाल खबर
  • व्रदर्स क्लव तरहरा,हराइजन र हाम्रो कलेक्सन विजयी

    छाल खवर धरान,१२ फागुन ः धरानमा जारी दोस्रो अशोक बास्फोर स्मृति रनिङ्ग बास्केटबल प्रतियोगिता २०७८ को तेस्रो दिनको ४ खेलमा ब्रदर्स क्लब, तरहरा, हराईजन र हाम्रो कलेक्सनले जित हासिल गरेका छन्। वुधवार भएको पहिलो खेलमा ब्रदर्स क्लबले आयोजक बेलबारी क्लबलाई ७१ ( २४ स्कोर ले पराजित गर्यो। ब्रदर्स क्लबले प्रत्येक क्वाटर १५(१६(१८(२२ अंक जोड्दा बेलबारी क्लबले २(१४(३(५ अंक मात्र जोड्न सफल भयो। खेलमा सर्बाधिक स्कोर ब्रदर्स क्लबका सुजन राईले व्यक्तिगत २२ स्कोर गरे। तरहरा क्लब र बिर्तामोड क्लबको दोस्रो खेलमा झिनो अन्तरले तरहरा बिजयी बन्यो। तरहराले १४(११(८(१८ गरि ५१ अंक जोड्दा बिर्तामोडले १२(८(१४(१६ स्कोर ग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १,२३३ पटक पढिएको
    • छाल खबर
  • धरान १७ र १८ मा कांग्रेसको सशक्तिकरण अभियान

    छाल खवर धरान,१० फागुनः नेपालीकांग्रेसले सुनसरी क्षेत्र नं.१ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडा वडामा अभियान सञ्चालन गरेको छ । सोही अभियान स्वरुप क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरान १७ र १८ मा सशक्तिकरण अभियानगरिएको हो । संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवापुगेको सहभागीहरुले बताएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु र प्रशिक्षण कार्यक्रमहरु नियमित रुपले सञ्चालन गरिनु पर्नेमा जोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए । धरान १८ को कार्यक्रम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १,७८५ पटक पढिएको
    • छाल खबर
  • प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक सम्पन्न

    छाल खवर धरान,१० फागुन ःप्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो । प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्नुभएको थियो । बैठकको सञ्चालन स्वास्थ्य मन्त्री जयराम यादवले गर्नुभयो । मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने कामको जिम्मेवारी दिएको थियो । सोहीबमोजिम सर्वदलीय बैठक आह्वान गएिको मन्त्र

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २,५०३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic