समाचार

    Showing १,२२१-१,२३० of १,६९५ items.
  • धरान मेघा कलेजमा प्रबेस परीक्षा दिनेको भीड

    छाल खवर धरान,२९ साउन ःधरान मेघा कलेजमा उच्च शिक्षा अध्ययनका लागि प्रवेश परिक्षा दिनेको भीड लागेको छ । अन्य कलेजमहरुमा पनि शुक्रवार नै प्रवेश परिक्षा दिने मिति तय भएपनि मेघा कलेजमा भने विद्यार्थीहरुको भीड लागेको हो । कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) उत्तीर्ण बिद्यार्थीहरुलाई कक्षा–११ मा अध्ययन गर्नका लागि शुक्रबार प्रबेस परीक्षा लिएको थियो । प्रबेस परीक्षामा ३ सय ५० जना भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्रिन्सिपल भास्कर पौडेलले जानकारी दिनुभएको छ । कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरेका अनुसार प्रबेस परीक्षा आधारभुत स्वास्थ्य मापदण्ड पालना गरि बिद्यार्थीहरुको भौतिक उप

    • प्रकाशित मितिः साउन २९, २०७८
    • ३,८५५ पटक पढिएको
    • छाल खबर
  • धरानमा पहिलो पटक, होटल व्यवस्थापन अध्ययनको लागी एडीएचएम कोर्स शुरु

    छाल खवर धरान,२८ साउन ः प्राइम भिजन इन्टरनेस्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरानले प्रदेश नं १ कै पहिलो पटक ट्रिपल प्रमाण पत्र प्रदान गरेको छ । विद्यार्थीहरुको भविष्यलाई सुरक्षित गर्न कलेजले ट्रिपल प्रमाण पत्र प्रदान गर्न लागेको हो । कलेजले बुधवार पत्रकार सम्मेलन गरी कलेजले प्रदान गर्दै आएको सेवाका वारेमा जानकारी दिएको थियो । अन्य कलेजको भन्दा आफ्नो कलेजले दिने शिक्षा र अवसर फरक रहेको कलेजका अप्रेशन मेनेजर अभिशेक श्रेष्ठले जानकारी दिनएकाछन् । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको छ । यस कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक ज्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • ४,४८९ पटक पढिएको
    • छाल खबर
  • एस.ईई.स्पीकर फष्ट रनर अपलाई धरान मेघा कलेजमा ६५ प्रतिशत छात्रवृत्ति

    छाल खवर धरान,२७ साउन ः धरान मेघा कलेज धरान–१२ ले एसइइ स्पिकर धरानकी फस्ट रनर अपलाई प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरेको छ। बुधबार मेघा कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलद्धारा फस्ट रनर अप रेजिना वि.क.लाई ६५ प्रतिशत छात्र वृत्ति प्रदान गरिएको हो । विकलाई कलेजका प्रिन्सिपल पौडेल र डाइरेक्टर घिमिरेले खदा लगाएर सम्मान गर्नुभएको थियो । रेजिना बुधबार नै कलेजमा म्यानेजमेन्ट बिषय लिएर भर्ना भइ सकेकी छिन।कलेजले गरेको स्वागतबाट आफूलाई थप प्रोत्साहन मिलेको विद्यार्थी वि.क.ले वताईन । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको एस.ई.ई.

    • प्रकाशित मितिः साउन २७, २०७८
    • ९,०२१ पटक पढिएको
    • छाल खबर
  • एसईई स्पीकर दिपेनलाई युएन नबोदय कलेजमा पूर्ण छात्रबृत्ति

    छाल खवर धरान,२६ साउन ःयुएन नबोदय कलेज धरान–१६ ले एसईई स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती प्रदान गरेको छ। मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खदा सहित स्वागत गर्नुएभएको थियो । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गर्नुभएको थियो । भण्डारी पुर्ण छात्रबृत्तिमा अध्ययनका लागि मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्स विषयमा भर्ना भई सकेका छन। ¥याडिकल लाईट

    • प्रकाशित मितिः साउन २६, २०७८
    • ११,८६९ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीले घोषणा ग¥यो छात्रवृत्ति

    छाल खवर धरान,२७ साउनः शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त नेशनल एकेडेमी धरानले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था गरेको घोषणा गरेको छ । एकेडेमीका प्राचार्य श्रीशीशा राईद्धारा जारी प्रेसनोटमा जनाईए अनुसार ग्रामीण भेगका कुल २१ जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति वितरण गरिनेछ । एकेडेमीमा म्यानेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज पठनपाठन हुने गरेकोमा प्रत्येक सङ्कायका लागि ७ जनाको दरले छात्रवृत्ति दिइने प्रेसनोटमा जनाइएको छ । उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका  जिल्लाका विद्यार्थीहरुलाई लागु हुन

    • प्रकाशित मितिः साउन २६, २०७८
    • ८,२१९ पटक पढिएको
    • छाल खबर
  • धरानमा भोलि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाईने

    छाल खवर धरान,२७ साउन : धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारि गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोलि (सोमबार) धरानका २ स्थानमा खोपकेन्द्र तोकिएको छ । धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोपकेन्द्र रहने छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो । उक्त खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र

    • प्रकाशित मितिः साउन २५, २०७८
    • १,६९३ पटक पढिएको
    • छाल खबर
  • पंखवतिद्धारा राहत कोष हस्तान्तण

    छाल खवर धरान,२१ साउन ः पंखवति बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र–२ ले शेयर सदस्यलाई राहत कोष हस्तान्तरण गरेको छ । सहकारीले शेयर सदस्य बीरमाया राईको परिवारलाई मृत्यु पश्चात राहत कोष हस्तान्तरण गरेको हो । केही दिन शेयर सदस्य बीरमाया राईको मृत्यु भएको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि गत वर्षदेखि मृत्यु राहत कोषको स्थापना गरेको व्यवस्थापक चक्रबहादुर राईले जानकारी दिएकाछन् । बीरमाया राईको परिवारलाई राहत कोषबाट सहयोग स्वरुप ४० हजार नगद हस्तान्तरण गरीएको व्यवस्थापक राईले वताएकाछन् । कोषलाई आगामी दिनमा पनि निरन्तरता दिदै लगिने संस्थाले जनाएको छ । शेयर सदस्यको मृत्यु पश्चात

    • प्रकाशित मितिः साउन २१, २०७८
    • १,६५१ पटक पढिएको
    • छाल खबर
  • एसइइ स्पिकर धरानको टप सात छनौट

    छाल खवर धरान,२० साउन ःयुवा युवतिहरु भित्र रहेको वौद्धिक क्षमतालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित एस.ई.ई.स्पीकर, धरान–२०७८ सिजन–१ को ग्रान्ड फिनाले अन्तर्गत २५ प्रतिशत अंकको लागि फिल्ड भिजिट राउन्ड मङ्गलबार सम्पन्न भएको छ। धरान–१६ स्थित यु.एन.नबोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागिहरुले सुनसरीको बराहक्षेत्र–८ मा रहेको लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा.लि. शीर्षकमा आफ्नो धारणा राखेका थिए । आयोजक ¥याडिकल लाईट नेपाल प्रा.लि.ले आईतबार उत्कृष्ट –७ जना सहभागिलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो। सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागिहरुलाई जानकारी

    • प्रकाशित मितिः साउन २०, २०७८
    • २,४५१ पटक पढिएको
    • छाल खबर
  • स्वास्थ्य मन्त्रालयको वार्ता टोली र बीपीबिच ६ बुँदे सहमति,

    छाल खवरधरान,२० साउन ः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेकाछन् । सरकारी वार्ता टोली र आन्दोलनर पक्षबिच ६ बुँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । लामो समय देखि आन्दोलन भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।हिजो प्रतिष्ठान आईपुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो । मन्त्रालयका तर्फबाट डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरू मान बहादुर बस्नेत र देवराज भण्डारील

    • प्रकाशित मितिः साउन २०, २०७८
    • ३३८ पटक पढिएको
    • छाल खबर
  • धनकुटामा सत्ता पक्षिय दलहरुको पहलमा जनसेवाको कार्य शुरु

    छाल खवर धनकुटा,१९ साउन ःधनकुटामा क्रियाशिल सत्तापक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुको मंगलवार सम्पन्न भएको छ । बैठकले धनकुटाका सवै जनताहरुलाई कोरोना विरुद्धको खोप दिन र धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई बिशेषज्ञ सेवा प्रदान गर्नका लागी सरकारसंग बिशेष पहल गर्ने लगायतका विभिन्न निर्णयहरु गदै पहल शुरु गरेको हो । धनकुटा जिल्लामा स्वास्थ्य खानेपानीको चर्को समस्या भैरहेको अवस्थामा धनकुटामा क्रियाशिल सत्ता पक्षिये र धनकुटा अस्पतालबाट भैरहेको सेवालाई एक सय वेडमा विस्तार गरी थप साधन स्रोत बनाई विशेषज्ञ सेवा प्रदान गर्नका लागी नेपाल सकार समक्ष विशेष पहल गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गदै आजै

    • प्रकाशित मितिः साउन १९, २०७८
    • १४१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic