समाचार

    Showing १,४११-१,४२० of १,६५५ items.
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

    धरान, ६ मंसिरः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए । कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए । कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्न

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • २,०८३ पटक पढिएको
    • छाल खबर
  • विभिन्न पार्टीबाट सागुरीगढीमा ६१ जना नेपाली कांग्रेसमा प्रवेश

    छाल खवर धरान,३ मंसिर ः नेपाली कांग्रेसले धनकुटाको सागुरीगढी गाउँपालिका आफ्नो संगठन विस्तारलाई तिव्रता दिदै आएको छ । सोही क्रममा नेपाली कांग्रेस सागुरीगढी वडा नं २ ले पार्टी प्रवेश तथा तरुण दल गठन वुधवार सम्पन्न गरेको छ ।वुधवारको भेलाले पूर्णदेव इड्नामको अध्यक्षमा तरुणदल २ नं वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्षमा क्रमस राजेन्द्र लिम्वु,सुवास नयोड.,सुजन वि.क.र श्रीजन इवालिम्वु रहेकाछन् । त्यसैगरी सदस्यहरुमा किसान लिम्वु,ललित लिम्वु,कुसुम राई,रोशन राई,यक्ष नयोड.,कुलबहादुर लिम्वु,सन्तोष राई,रिजर्ड तुम्वापो,खगेन्द्र लिम्वु,दिलिप लिम्वु,सुजन लिम्वु,अनिश लिम्वु,रामक

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • ५,९०९ पटक पढिएको
    • छाल खबर
  • १ नं. प्रदेश कै नमुना वन्ने लक्ष्यमा अघि वढदै इटहरीको जनता मावि.

    खेम बहादुर माझी धरान,३० कार्तिक ः सरकारी विद्यालयमा छोरा छोरी पढाउदा पढाई कमजोर हुन्छ भन्ने सोचलाई सुनसरीको इटहरीको जनता माध्यामिक विद्यालयले चुनौति दिएको छ । जुनसुकै हिसावले सरकारी विद्यालयका विद्यार्थीहरुले पनि नीजि विद्यालयका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्न सक्छन भन्ने गतिलो उदाहरण वन्दै चुनौति समेत दिएको छ । सामान्य सरकारी विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको छ । सरकारी विद्यालयमा पढाई हुदैन भनेर हेला गर्नेहरुका लागि जनता माविले निकै गतिलो झापट दिएको छ ।विधालय प्रशासनका अनुसार गतवर्ष कक्षा ११ मा ३सय ५० जना विद्यार्थी भर्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • ६,२४८ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको चौथो दिनः आज गाई, गोरु, हली तिहार

    छाल खवर फाइल तस्बिरधरान,३० कार्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले जानकारी दिए। आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • १६१ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चक शुरु, आज काग तिहार

    छाल खवर धरान २८,कार्तिक ः कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शु

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • १,०३९ पटक पढिएको
    • छाल खबर
  • धरानलाई टान्जिट पोइन्ट वनाउन सकिने संभावना

    धरान,२४कार्तिक ः वीपी प्रतिष्ठानका डाक्टर वीपी स्व.बी प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी धरानलाई पर्यटनको ट्रान्जिट पोइन्ट वनाउन सकिने वताएकाछन् । धरान रन समुहको प्रतिनिधित्व गर्दै धरान रन रनिङ्ग क्लब को तीन सदस्य मकालु बेस(क्याम सम्म को ११ दिने सफल पदयात्रा गरि धरान फर्कीएका चौधरीले सो कुरा वताएका हुन । पुर्बी नेपालको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी स्व.बि.प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी, दुवाथोलन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु आन्तरीक पर्यटनको पर्वद्धन गर्नका लागि मकालु वेस क्याम्प पुगेका थिए । उनीहरु गत कार्तिक ११ गते मंगलबा

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • ६,२८९ पटक पढिएको
    • छाल खबर
  • तरुण दलको अध्यक्षमा रोहित राई

    छाल खवर धरान,२२ कार्तिक ःनेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं १० को अध्यक्षमा रोहित चयन भएकाछन् । समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सविन राई, डम्वर बहादुर अधिकारी,निरण राई,जमान सिंह राई रहेकाछन् । त्यसैगरी अन्य सदस्यहरुमा गंगा राई,बलराम राई,प्रिति राई, रामकुमार राई,प्रेम बहादुर राई,गगन राई,शैलेश राई,खड्ग बहादुर राई,अर्जुन राई,केदार राईछन् । त्यस्तै योगेन राई,रमन राई, राजन राई,जित बहादुर राई नगेन्द्र राई,अजित राई,सुशन राई,विवश राई,सुरेन्द्र राई,इन्द्रबहादुर राई,हस्तबहादुर राई, सुविल राई,लिलाबहादुर राई विरबहादुर राई र शैलेश राई छन् । नेपाल महिला संघमा शान्ति राई &n

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • ५,७७४ पटक पढिएको
    • छाल खबर
  • धरान ९ की कोरोना संक्रमित ६७ बर्षीया वृद्धाको मृत्यु

    छाल खवर धरान,२२ कार्तिक ःधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण धरान–९ की एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा धरान ९ की ६७ बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार शुक्रवार साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतकलाई कार्तिक १८ गते कोरोना संक्रमणको आशंकामा कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने १९ गते संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना बाहेक मधुमेह, मानसिक रोगलगायतको समस्या रहेको प्रतिष्ठानले जनाएको

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • २,२६९ पटक पढिएको
    • छाल खबर
  • ५६ बण्डल पटकासहित इटहरीबाट चारजना पक्राउ

    छाल खवर धरान,२१ कार्तिक ः तिहार नजिकिदै जादा छिमेकी मुलुक भारतबाट पटका भित्रिनेक्रम तिव्र वनेको छ । शुक्रवार इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको पक्राउ गरेपछि पटका भित्रिनेक्रम वढेको पुष्टि भएको छ । इटहरी वडा नं.८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जाने बाटोको भित्री सडकमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्न

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • १,३४४ पटक पढिएको
    • छाल खबर
  • धरानमा ५१ जना कोरोना संक्रमित थपिए

    छाल खवरधरान,२० कार्तिक ः धरानमा विहिवास साँझमा धरान उपमहानगरपालिका सहित ५१ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार एक जना पुरुष र एक जना महिला कर्मचारी रहेकाछन् । मेहताले एन्फा क्वारेन्टिनस्थलमा स्वाब लिइएका ३८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाछन् । अन्यमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पोजटिभ आएको हो । धरानमा विहिवारसम्म संक्रमितहरुको संख्या ३ हजार ३४ पुगेको मेहताले जानकारी दिए ।पहिलाको तुलानामा धरानमा संक्रमितको संख्या कम हुदै गएको तथ्याङ्कले देखाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,२८५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic