समाचार

    Showing २३१-२४० of १,६९४ items.
  • आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

    छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आईपुग्दा आपसमा कुटाकुटको अवस्थामा पुगेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा २५ औं दिनमा एकजना शिक्षकमाथि शिक्षकहरुबाट नै कुटपिट भएको हो । काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा शनिवार कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका थिए । प्रहरीका अनुसार आन्तरीक मतभेदका कारण १५र२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका थिए । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ८८५ पटक पढिएको
    • छाल खबर
  • भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्रद्धाञ्जली सभा

    छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भारीएका सुदिप न्यौपानको धरानमा श्रद्धाञ्जली सम्पन्न भएको छ । धरानमा रोटरी क्लव अफ धरान, रोटरी क्लव अफ धरान घोपा,रोटरी क्लव अफ फुटहिल्सको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । आमा र वहिनीका साथ कास्मिर घुम्न गएको समयमा आतङ्कवादीले सुदीप न्यौपानेको हत्या गरेका थिए । न्यौपाने बुटवल–१४ बेलबरियाका स्थायी वासिन्दा हुन । उनी शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए । गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • २,०७१ पटक पढिएको
    • छाल खबर
  • लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

    छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ सेरेङ लिङथेप लिम्बु वंशावली धरानमा मंगलवार विमोचन भएको छ । शनिवार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको सभा भवनमा सो विमोचन गरीएको हो । वंशावलीको विमोचन साङ्धुङ्गे सेरेङ सङ्जुम्भोका अध्यक्ष सेसेमी सेरेङ नाल्वोले गरेका थिए । कार्यक्रममा वंशावली प्रकाशनको लागि आर्थिक सहयोग गर्ने, सम्पादनमा रहेर सहयोग गर्ने लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो । सुवेदार तुलाराम सेरेङ लिङथेपको अध्यक्षतामा भएको सो कार्यक्रममा जय नारायण लिङथेप लगायतको उपस्थिति रहेको थियो । लिम्वु समुदाय भित्रको लिङथेप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • २,७२१ पटक पढिएको
    • छाल खबर
  • अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

    छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गर्नुभएको छ । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई सम्मान

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ६९२ पटक पढिएको
    • छाल खबर
  • एसईई स्पिकरमा २३ जना छनौट

    छाल खवर धरान,८ वैशाखः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् । याडिकल लाइट नेपाल प्रा।लि। धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्। सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र र आ

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ७७३ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलद्धारा ५०जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम

    छाल खवर धरान,६,वैशाखः क्रियटिभ स्कुल सर्कल धरानले १० विद्यालयका शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । सर्कलले धरानका १० विद्यालयका ५० जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम दिएको हो । तालिममा धरानका हिविस्कस इङ्लिस वोडिङ स्कुल,धरान इङ्लिस वोडिङ स्कुल,डिपी विलभर्स वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी,वुद्ध आर्दश वोडिङ स्कुल,आवर होम स्कुल,जोलसाया एकेडेमी,एप्पल मन्टेश्वरी र एक्वा सेकेण्डरी वोडिङ स्कुल गरी ५० जना शिक्षिकाहरु सहभागी भएको सर्कलका धरान अध्यक्ष गंगाराम राईले जानकारी दिनुभयो । एप्पल मन्टेश्वरीमा विहिवार र शुक्रवार भएको दुइदिने तालिममा निर्मला पोख्रेलले प्रशिक्षण दिनुभएको थ

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • २,१३६ पटक पढिएको
    • छाल खबर
  • धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

    छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्। शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौमा आन्दोलनमा रहेका शिक्षकहरुले धरानमा भने कक्षा ८ को ग्रेड वृद्धिको परिक्षा स्थगनको माग गरेका हुन् । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो। समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी ग

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,८९४ पटक पढिएको
    • छाल खबर
  • सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृष्ट अवार्ड प्रदान

    छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो । अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् । उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो । सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो । निर्देशक सोनीका अनुसार कक्षामा प्रथम ह

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १५,९३८ पटक पढिएको
    • छाल खबर
  • शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्सव सम्पन्न

    छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले वार्षिक उत्सवका अवसरमा चारजना शिक्षकहरुलाई सम्मान गरेको छ । स्कुलले शनिवार एक कार्यक्रमका वीच शिक्षकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा जुनाहाङ्ग राई,सौगात राई,ललिता ल्वागुन र सुप्रिया शाह रहेकाछन् । सम्मानित शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले सम्मान–पत्रले सम्मान गरेका थिए । शिक्षकहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक अनिश राईले वताउनु भयो । यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने न

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • १,०३४ पटक पढिएको
    • छाल खबर
  • सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा केन्द्र

    छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा सम्पन्न भएको छ। व्रिटिस काउन्सिलले लिने आइइएलटिसको परीक्षा शनिवार प्रा.लि.मा सम्पन्न भएको हो। व्रिटिस काउन्सिलले यो पटक देखि प्रदेसमै पहिलो आइइएलटिस इनहाउस परीक्षा केन्द्र सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा तोकेको हो। अब देखि धरानका बिद्यार्थीहरुले आइइएलटिसको परीक्षा दिनको लागि बिराटनगर, इटहरी, दमक, काठमाडौ जानु पर्ने झन्झट नरहेको प्रालिका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। सुमेधा एजुकेसन अब्रोड स्टडी गर्न जान चाहाने बिद्यार्थीहरुका लागि प्रदेसकै उत्कृष्ट

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • १,९९८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic