समाचार

    Showing ६०१-६१० of १,६९५ items.
  • नेवार एकता समाजद्धारा लाखामारी तालिम

    छाल खवरधरान,२० कार्तिक ः नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले कुनैपनि जाति र समुदायको मौलिक संस्कृतिका परिवारलाई परिचित गराउदै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ । नेवार एकता समाज धरान–९ ले सोमवार आयोजना गरेको एक दिने लाखामारी वनाउने तालिमको उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो । उहाले नेवार समुदायको मौलिक परिवारका साथै सांस्कृतिक पहिचानको रुपमा रहेको लाखामरीलाई मौलिक पहिचान र संस्कृति मात्र नभएर व्यवसािियक रुपमा पनि लागू गर्नु पर्ने वताउनु भयो । उहाले तालिम लिएर मात्र सवै कुरा पूर्ण नहुने भन्दै तालिमलाई सदुपयोग गर्दै व्यवसायिक रुपमा लानको लागि सुझाव समेत दिनुभएको थ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ३,२०४ पटक पढिएको
    • छाल खबर
  • अनेम संघ क्षेत्रीय कमिटी अध्यक्षमा सविता राई निर्वाचित

    छाल खवर धरान,१४कार्तिक ः नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई सर्वसम्मत निवार्चित भएकी छिन् । धरान १ स्थित एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो । अध्यक्षमा निवार्चित राई एमाले जिल्ला कमिटी सदस्यतथा संचारकर्मी पनि हुन् । संघका उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित भएकी छिन् । यस्तै, सविचमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जवेगुु निवार्चित भएकी छिन्

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ३,२४२ पटक पढिएको
    • छाल खबर
  • विष्णुु मेमोरीयलमा स्काउटको दिक्षान्त समारोह

    छाल खवर धरान,२८ असोजः विष्णु मेमोरियल स्कुल धरान–९ मा विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयमा आयोजित सो दिक्षान्त समारोहमा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका थिए । दिक्षित मध्ये पहिलोमा १४ जना छात्रा स्काउट्स र ८ जना छात्र स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका थिए । त्यसैगरी दोस्रो तहको विपि ब्याज र हाइक ब्याज प्राप्त गर्ने स्काउट्स छात्रतर्फ १२ जना र छात्रातर्फ १० जना रहेका छन् । २०५८ सालमा स्थापित स्काउटले विद्यालयमा नियमित रुपमा कार्यक्रमहरु गर्दै आएको छ । विद्यालयका सहायक प्रअ कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १,७६० पटक पढिएको
    • छाल खबर
  • विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्न

    छाल खवर धरान,२८ असोजः ‘भावी पुस्ताको संरक्षण’ भन्ने अवधारणामा विविध कार्यक्रम सहित् सन् २०२३ को बायो–इथिक्स दिवस सम्पन्न भएको छ । वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, ब्यवहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिँढि र जीवनको पनि हित, कल्याणबारे बिचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै यस वर्षको बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा सो कार्यक्रम भएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दि

    • प्रकाशित मितिः असोज २८, २०८०
    • २,७०१ पटक पढिएको
    • छाल खबर
  • गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्वारी

    छाल खवर धरान,२५ असोजःगैरआवासीय नेपाली संघको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुु भएको छ । संघमा लामो समयदेखि सकृय रहदै आउनुभएका मोहम्मदले यस पटकको निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको हो । आफूसंग भएको अनुुभवलाई संघको हितमा काम गर्नको लागि अवसर प्रदान गर्न उहाले गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता, एघारौं महाधिवेशनका प्रतिनिधि,सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपिल गर्नुभएको छ । विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक १७ देखि २० अक्ट

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ४,२८९ पटक पढिएको
    • छाल खबर
  • यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्बजनिक

    छाल खवर धरान,२५ असोजः यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल धरानमा सार्वजनिक भएको छ । यमाहा कम्पनीको आधिकारिक बिक्रेता बिजयपुर ट्रेडर्स धरानले विहिवार एक कार्यक्रमका वीच सार्वजनिक गरेको हो । कम्पनीले यमाहाको नयाँ मोटरसाइकल एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको थियो ।धरान १२ छाताचोक स्थित सोमबारे हाट लाग्ने स्थानमा यमाहा एक्सचेन्ज मेला स्थलमा नै पत्रकार सम्मेलन गरेर उक्त मोटरसाइकल सार्बजनिक गरीएको हो । धरान वडा न १२ का अध्यक्ष टंक प्रसाद राईले मोटरसाइकल सार्बजनिक गरेका थिए । सोही मोटरसाइकल सार्बजनिक कार्यक्रममा ट्रेडर्सका प्रमुख प्रभाब खतिवडाले यामाहाले हरेक समय नयाँ नयाँ उत्पादन

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २,८६० पटक पढिएको
    • छाल खबर
  • विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    छाल खवर धरान,२० असोजःविश्वासको मत लिन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिवार विश्वासको मत लिने समयमा मत पाउन नसकेपछि राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री काकीले विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था देखेपछि राजीनामाको बाटो रोजेका थिए । नेपालको संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।स्थायी सरकार नहुँदा प्रदेश संर

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १,९८४ पटक पढिएको
    • छाल खबर
  • गोरखा सहकारीको अध्यक्षमा परशु राई

    छाल खवर धरान,२० असोज ःगोर्खा बचत तथा ऋण सहकार संस्था लिमिटेडको अध्यक्षमा परशु राई चयन भएकाछन् । शुक्रवार सम्पन्न २२ औ वार्षिक साधारण सभाले राईको अध्यक्षमा निर्वाचित गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा नविन राई उपाध्यक्ष,सचिवमा भुमीनन्द लिम्बु,उपसचिव–यसोदा राई रहेकाछन् । सदस्यहरुमा कृष्ण राई,सोमा लिम्बुखिम, देउमान लिम्बु, देव कुमार लिम्बु,देवाराज राई,कबिता राई रहेकाछन् ।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १८२ पटक पढिएको
    • छाल खबर
  • ‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

    फोटोः बिङ इमेज क्रिएटरछाल खवर धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो। त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो। तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ। नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूची

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ३,१६७ पटक पढिएको
    • छाल खबर
  • चित्रकला प्रतियोगितामा विष्णुु मेमोरीयल कोशी प्रदेश प्रथम

    छाल खवर धरान,१९ असोज ः विष्णुु मेमोरीयल बोडिङ स्कुल धरान–९ ले पढाईमा मात्र नभएर अन्य कृयाकलापमा पनि उतिकै उत्कृष्ट भएको प्रमाणित गरेर देखाएको छ । नेपाल पुलिस स्कूल धरानद्वारा आयोजित ूप्रहरी र समुदाय शिर्षकमा आयोजित अन्तर–माध्यमिक चित्रकला प्रतियोगितामा प्रदेश प्रथम हुदै सो प्रमाणित गरेका देखाएको हो । विष्णुु मेमोरीयलबाट छात्रा सलोमी लिम्बुले प्रथम स्थानको नतिजा ल्याउदै उनी प्रदेश प्रथम वनेकी थिइन । विजेता विद्यार्थीलाई नेपाल प्रहरी दिवस २०८० को अवसरमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ। कोशी प्रदेश अन्तर्गतका विद्यालयहरू मध्येबाट उत्कृष्ट घोषितलिम्

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,८१० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic