राष्ट्रिय

    Showing ९१-१०० of ३३१ items.
  • प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते फैसला आउने

    छाल खवर काठमाडौं,२१ असार ःप्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो। उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनको विरुद्ध विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्चमा विघटन असंव

    • प्रकाशित मितिः असार २१, २०७८
    • ३,२०१ पटक पढिएको
    • छाल खबर
  • मध्यरातमा माधव नेपाललाई ओलीको फोन के भयो कुरा ?

    छाल खवर काठमाडौं,धरान,१७ असार ःनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेकाछन् । विहिबार साँझ ओली र नेपालवीच १५ मिनेट टेलिफोन वार्ता भएको छ । स्रोतका अनुसार शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव नेपाल समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् । ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको स्रोतले बताएको छ तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका थिए । यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप

    • प्रकाशित मितिः असार १८, २०७८
    • ४२० पटक पढिएको
    • छाल खबर
  • वैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

    छाल खवर काठमाडौं, १७ असार ःनेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ। आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र भोलिको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक हुने बताईएको थियो । ठोस राजनीतिक सहमति नभएकोले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको नेपाल समूहका नेता

    • प्रकाशित मितिः असार १७, २०७८
    • ५६६ पटक पढिएको
    • छाल खबर
  • झलनाथ खनाल र माधव नेपाललाई पनि बैठकको निम्तो

    छाल खवर काठमाडौं, १७असारः भोली (शुक्रवार) हुने नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । पार्टीले एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बोलाएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएकाछन् ।तामाङले सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको र टेलिफोनबाट पनि जानकारी गराउने बताएकाछ

    • प्रकाशित मितिः असार १७, २०७८
    • २,४८३ पटक पढिएको
    • छाल खबर
  • एमाले दोश्रो तहका नेता छलफलमा,सहमति जुटने विश्वास

    छाल खवर काठमाडौं,१७ असार ःपार्टी एकताको कुरालाई टुङ्गाउने भन्दै नेकपा (एमाले) का दोश्रो तहका नेता पुनः छलफलमा जुटेका छन् । ललितपुरको कुपण्डोल हाईटमा अवस्थित होटल समिटमा जारी छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समुहका दोश्रो तहका नेता सहभागी छन् । श्रोतका अनुसार अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ्ग र लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ,विष्णु रिमाल र नेता नेपालको तर्फबाट भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । गएराती करिब ९ बजेसम्म बसेर सहमति खोज्ने प्रयास भएपनि सार्थक निष्कर्ष निस्कन सकेको थिएन । श्रोतका

    • प्रकाशित मितिः असार १७, २०७८
    • १२,९२९ पटक पढिएको
    • छाल खबर
  • काठमाडौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, मासिक भाडा साढे तीन लाख

    छाल खवर काठमाडौ,१४ असार ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि

    • प्रकाशित मितिः असार १४, २०७८
    • १४,८३४ पटक पढिएको
    • छाल खबर
  • सहमतिका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नेपालको अडान

    छाल खवर काठमाडौं, १४ असारः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने अडान लिएकाछन् । ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएसम्म जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नेपालले नमान्ने अडान लिएका हुन् । नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा अडिएका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए । नेपालले ओलीलाई प्रध

    • प्रकाशित मितिः असार १४, २०७८
    • ८,३८६ पटक पढिएको
    • छाल खबर
  • यसरी मिल्दै छ एमाले विवाद

    छाल खवर धरान,१२ असार ःनेपाल कम्युनिष्ट पार्टि (एमाले) को केही महिना अघि देखि कायम रहेको विवाद सहमति नजिकै पुगेको छ । पार्टी स्रोतका अनुसार कुनै ठुलै उथलपुथल नभए केहि दिनमै विवादले एउटा निष्कर्ष पाउने गरी वार्ता अगाडी बढीरहेको छ । पार्टीलाइ जेठ २ को अवस्थामा फर्काउन दुवै पक्षका नेताहरू सहमत भएपछि विवाद समाधान हुन लागेको हो । केन्द्र देखि वडासम्मका कमिटिहरू २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउने विषयमा लगभग टुङ्गोमा पुगेको एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको अस्तित्व अन्त्य गरेर एमाले र माओवादीलाइ अलग गरिदिए यता एमालेमा विवाद हुदै आएको छ । केहि समय यता पार्टि अध्य

    • प्रकाशित मितिः असार १२, २०७८
    • १७,५०२ पटक पढिएको
    • छाल खबर
  • बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२७ रुपैयाँ प्रतिलिटर

    छाल खवर काठमाडौं १०, धरान ः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धन ९अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान०को मूल्य बढाएको हो। पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ। हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • १७७ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चको आदेशपछि २० मन्त्रीको पद चट एक महिना पनि चढन पाएनन् झण्डावाला गाडी

    छाल खवर काठमाडौं,८ असार ःसर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरीदिएको छ । सर्वोच्चको आदेशसँगै ओलीले तीनहप्ता अघि नियुक्त २० मन्त्री पदमुक्त भएकाछन् । अदालतको अन्तरिम आदेश पछि ओली नेतृत्वको सरकार पाँच सदस्यमा सीमित भएको छ। जनता समाजवादी पार्टीको महन्थ राजेन्द्र समूह, नेकपा माओवादी केन्द्र छोडेर आएका र नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दिएका थिए।उक्त रिटको सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधी

    • प्रकाशित मितिः असार ८, २०७८
    • ५४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic