राष्ट्रिय

    Showing ८१-९० of ३३४ items.
  • माधव नेपाललाई कोरोना खोपको चिन्ता

    छाल खवर काठमाडौं, १६ साउन ः नेकपा ृ(एमार्ले) का वरिष्ठ नेता माधव कुमार नेपालले दम्भ र घमण्डले मानिसको जीवन नै समाप्त पारेको वताउदै यस्तो कार्यमा नलाग्न आग्रह गरेकाछन् । शनिवार आफ्नो पक्षको अखिल फोर्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इतिहासप्रति गौरव गर्न समेत युवाहरुलाई आग्रह गरेका छन् ।त्यस्तै, युवाहरुलाई विनम्र बन्नपनि आग्रह गरेका छन् । उनले घमण्डले रावणको अन्त्य गरेको उल्लेख गर्दै घमण्डको बाटोमा नहिँड्न समेत आग्रह गरे । राम्रोबाट सिक्नुपर्ने र आत्मविश्वासयुक्त हुनुपर्नेमा उनको जोडथियो ।उनले सत्य र आदर्शलाई जहिल्यैपनि आत्मसात् गर्नपनि आग्रह गरेकाछन् । सोही कार्यक्रममा वोल्द

    • प्रकाशित मितिः साउन १६, २०७८
    • २,५०९ पटक पढिएको
    • छाल खबर
  • एमाले विरुद्ध लाग्नेलाई वुद्धिले होइन बलले ठिक पार्छौ–बस्नेछ

    छाल खवर धरान,९ साउन ः नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए मुलुकभर आगो बाल्ने चेतावनि दिएकाछन् । युथ फोर्स भ्याली कमाण्डको माठमाडौमा शनिवार आयोजित घोषणा एवं शपथ कार्यक्रममा बोल्दै बस्नेतले सो चेतावनि दिएका हुन् । बस्नेतले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने बताएकाछन् । उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे । एमालेका सांसदहरु चोर्ने काम गरिरहे, एमाले अध्यक्षको पुत्ला जलाउने काम गरिरहे, एमाले फुटाउन विपक्षी गठबन्धनसँग मिलेर पार्टी फुटाउने अध्यादेश ल्याएमा माधव नेपाल प्रवृत

    • प्रकाशित मितिः साउन ९, २०७८
    • २,७७७ पटक पढिएको
    • छाल खबर
  • सभामुखलाई सरी भन्दै रावलले लिए राजीनामा फिर्ता

    छाल खवर धरान,८ साउन ःप्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । राजिनामा फिर्ता लिन पार

    • प्रकाशित मितिः साउन ८, २०७८
    • ५,३७६ पटक पढिएको
    • छाल खबर
  • “पार्टि एकताको लागि अन्तिमसम्म लाग्छु र पार्टी फुटको पक्षमा कुनै हालतमा लाग्दिनँ”–– भीम आचार्य

    छाल खवर धरान,६ साउन ः नेकपा एमालेका सचिव भीम आर्चायले पार्टी एकताको बिकल्प नरहेको बताउनु भएको छ । उहाले आफु अन्तिम क्षणसम्म एकताको लागि लागिरहने तर पार्टी कसैले फुटाउन लागे त्यसको पक्षमा नरहने स्पष्ट पार्नभएको छ । एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा नेता आचार्यले पार्टीका कुनै नेताहरु पार्टी बिभाजनको पक्षमा लाग्ने कुरा आँफुले कल्पना पनि नगरेको बताउनुभयो । पार्टि फुट्यो भने तपाईँ कता लाग्नुहुन्छ भन्ने प्रश्नमा आचार्यले “ केपीओलि र माधव नेपाल दुवैजना पार्टि एकढिक्का भएर अगाडि जानुपर्छ भन्ने पक्षमै हुनुहुन्छ भन्ने विश्वास मैले लिएको छु । यदि वहाँहरु मध्ये कोहि पार्टी फुटाउन लाग्नुहुन्छ

    • प्रकाशित मितिः साउन ६, २०७८
    • ६,०४२ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस महाधिवेशनमा डिजिटल मतदान गरीने

    छाल खवर काठमाडौं,५ साउन ः कोरोना महामारीको विचमा आयोजना हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डिजिटल माध्यमबाट मतदान हुने भएको छ । सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको हो। समितिले १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्न बाकी रहेको वताईको छ । विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार गरीसकिएको छ । विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौति

    • प्रकाशित मितिः साउन ५, २०७८
    • ५,३०८ पटक पढिएको
    • छाल खबर
  • भिम रावलको राजीनामा फिर्ता गराउनु पर्छ– अध्यक्ष ओली

    छाल खवर काठमाडौं,४ साउन ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् । सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् । किन हतारिएर राजीनामा दिएको सल्लाह गर्न ​सकिन्छ अझै केही विग्रिएको छैन राजीनामा फिर्ता लिनुस्,’ ओली भने । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वसाको मत नहालौं भन्दा माधव नेपालले हप्काएर पठाएको ओलीको दाबी छ । भिम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बना‌औं भन्दा, माधव नेपालले म

    • प्रकाशित मितिः साउन ४, २०७८
    • ४,३२५ पटक पढिएको
    • छाल खबर
  • ओलीका कट्टर विरोधी भीम रावल एकाएक माधव नेपालबाट किन अलग्गिए ?

    छाल खवर काठमाडौं,३ साउन ःमाधव कुमार नेपालनिकट अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरे

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ९,०३६ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चले भन्यो–देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रि बनाउनु

    छाल खवर काठमाडौं,२८ असार ः सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गरेको छ । संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । संक्षिप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्म अनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए । शे

    • प्रकाशित मितिः असार २८, २०७८
    • ४,०२६ पटक पढिएको
    • छाल खबर
  • १० बुँदे सहमतिलाई सबैले इमान्दारीपूर्वक कार्यान्वयन गर्न भीम आचार्यको सुझाव

    छाल खवर काठमाडौं,२८ असारः नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले १० बुँदे सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । केही समयदेखि पार्टी एकताका पक्षमा खटिएका आचार्यले कार्यदलले तयार गरेको १० वुँदे सहमतिालाई अक्षरंश कायान्वयन गर्दै पार्टी एकता जोगाउनु पर्ने वताएका हुन् । आइतवार राति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको आचार्यले वताएकाछन् । आचार्यले १० वु‘दे सहमति नेकपा एमालेको भविष्य,स्थायित्व, वामपन्थी आन्दोलन, जनता, राष्ट्र सबैको लागि अपरिहार्य रहेको र त्यसप्रति आफू पूर्ण सन्तुष्ट रहेको उल्लेख गरेकाछन् । सहमतिको पालना सबैले इम

    • प्रकाशित मितिः असार २८, २०७८
    • १५३ पटक पढिएको
    • छाल खबर
  • माओवादी केन्द्र बैधानिक रहेको निर्वाचन आयोगको भनाई

    छाल खवर काठमाडौं,२७ असार ः नेकपा (माओवादी केन्द्र) वैधानिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता निवेदन परेपछि आयोगले छानविन गरी वैधानिक भएको जानकारी गराएको हो । आयोगले विघटन गर्नुपर्ने मागको निवेदनलाई खारेज गरेको छ । माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानविन गरेको थियो । माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएकाछन् । श्रेष्ठका अनुसार माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ।नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूका तर्फबाट अध

    • प्रकाशित मितिः असार २७, २०७८
    • २,८७२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic