राजनीति

    Showing १०१-११० of ६३१ items.
  • समाजवादी मोर्चा धरानका संयोजकमा सम्फर तामाङ

    छाल खवर धरान,७ पुषः समाजवादी मोर्चा धरानको संयोजकमा नेकपा माओवादी केन्द्रका धरान नगरका कार्यवाहक अध्यक्ष सम्फर तामाङ चयन भएकाछन् । शनिवार भएको मोर्चाको भेलाले तामाङको संयोजकत्वमा कमिटी घोषणा गरेको हो । नेपालभरका पालिकास्तरसम्म समाजवादी मोर्चा सङ्गठन बिस्तार गर्ने मोर्चाको केन्द्रीय नीति र निर्णय अनुसार शनिवार धरानमा नेकपा माओवादी केन्द्र कावा अध्यक्ष तामाङको संयोजकत्वमा दलबाट दुई दुई जना प्रतिनिधित्व गर्दै ८ सदस्यीय कमिटी गठन भएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेका छ्न । मोर्चामा माओवादी केन्द्रबाट संयोजक तामाङ र स

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ३,३३१ पटक पढिएको
    • छाल खबर
  • मिडिया काउन्सिल विधेयक मार्फत न्यु मिडिया नियमन–मन्त्री शर्मा

    छाल खवर धरान,७ पुषः सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मिडियालाई समय सापेक्षा वनाउदै लगिने नीति लिएको वताएकीछिन् । सञ्चार मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा वताएकी हुन् । पत्रकार भेटघाटमा वोल्दै शर्माले मिडिया काउन्सिल विधेयक मार्फत न्युमिडिया नियमन गर्ने नीति लिने बताईन ।संचार क्षेत्रका समसामयिक विषयबारे पत्रकारका बीच बोल्दै मन्त्री शर्माले न्युमिडियालाई कानुनले चिन्नुपर्ने बताइन् । ुन्यु मिडिया पनि अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस

    • प्रकाशित मितिः पुस ७, २०८०
    • २,४९५ पटक पढिएको
    • छाल खबर
  • बन्दको क्रममा धरानबाट पाँच जना पक्राउ

    छाल खवर धरान,३० मंसिर ः विभिन्न माग राखी आन्दोलनरत पहिचानवादीहरुको आन्दोलनका क्रममा शनिवार धरानबाट ५ जना आन्दोलनकारी पक्राउ परेकाछन् । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दको क्रममा धरानबाट ५ जना पक्राउ परेका हुन् । विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्द गरेको हो । पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । सिताराम राई बाहेक ४ जना जनता समाजबादीका नेता कार्यकर्ता हुन भने सितारा

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ४,५९५ पटक पढिएको
    • छाल खबर
  • लिम्बू थरगत संस्थाको भेलाद्वारा ५ निर्णय सार्वजनिक

    छाल खवर धरान,२४ मंसिरः लिम्वु थरगत संस्थाहरुको दुई दिने भेलाले विभिन्न ५ वुदे  निर्णर्य गर्दै सम्पन्न भएको छ । धरान १५ स्थित चुम्लुङ भवनमा मसिर २३ र २४ गते लिम्बू याक्थुमहरुको ११९ थरगत भेलाले ५ वुदे निर्णय गर्दै भेला सम्पन्न गरेको हो । लिम्बू थरगत सस्था याक्थुम सयङ सहजीकरण सचिवालयकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरि महत्त्वपूर्ण ५ निर्णय सार्वजनिक गरेको छ । भेलाले परम्परागत प्रथाजनित पुख्यौली भूमीको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था ुचुम्लुङु पुनर्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १५,९१८ पटक पढिएको
    • छाल खबर
  • भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाउँदै एकीकृत समाजवादीको निर्वाचन आयोग

    छाल खवर काठमाडौँ,२५मंसिर ः नेकपा ( एकीकृत समाजवादी )को निर्वाचन आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गने तरिका सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षण कार्यक्रममा नमुना भोटीङ समेत गरिएको थियो । भोटीङ मेसिन र भोट गर्ने तरीका बारे राम लक्ष्मण रिमालले जानकारी गराउनु भएको थियो । पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन आयोग सहित केन्द्र, प्रदेश र जिल्ला तहका एक सय ५० वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • २,३८४ पटक पढिएको
    • छाल खबर
  • धरान–१५ स्थित वडा कार्यालयमा कोशी प्रदेश हटाइयो

    छाल खवर धरान,२३ मंसिर ःकोशी प्रदेशको नाम खारेजको माग राखी आन्दोलनरत पहिचानबादीहरुले धरान उपमहानगरपालिका वडा नं. १५ समितिमा राखीएको वोडमा कोशी प्रदेश हटाएको छ । पहिचानको आधारमा नामकरणको माग गर्दै आएका आन्दोलनकारीहरुले धरान १५ स्थित वडा कार्यालयमा लेखिएको कोशी प्रदेश नाम हटाएका हुन् । पहिचानवादी आन्दोलनकारीले धरान–१५ को वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ुकोशी प्रदेशु लेखिएको ठाउमा कालो पातेर हटाएका थिए । आज समूहमा वडा कार्यालय पुगेका आन्दोलनकारीले नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरे । जनमूक्ति पार्टीसम्बद्ध नेता विष्णु थाम्देनका अन

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १,८३० पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेशका मन्त्रीहरुलाई जिम्मेवारी बाडफाड

    छाल खवरधरान,१७ मंसिर,ः आन्तरीक विवादमा रहेको कोशी कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । बाकी रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ४८७ पटक पढिएको
    • छाल खबर
  • प्रदेश कमिटी सदस्य कार्की एमाले परित्याग गरी राप्रपा प्रवेश

    छाल खवर धरान,१७ मंसिर ः नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)प्रवेश गर्नु भएको छ । आइतवार कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गर्नु भएको थियो । कार्की पूर्वी नेपालमा लोकप्रिय रहेको ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ । धरान १५ निवासी कार्की लामो समयदेखि पत्रकारीमा सकृय हुनुहुन्छ । अध्यक्ष लिङ्देनले पछिल्लो समय धरानलाई केन्द्रीत गर्दै आउनु भएको छ । राप्रपा धरानका नेता लक्ष्मण बस्नेतले उहाँलाई पार्टी प्रवेशमा सहजिकरण गर्नु भएको थिय

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ४,९८२ पटक पढिएको
    • छाल खबर
  • लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

    छाल खवरधरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ । शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज मा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ४,८३७ पटक पढिएको
    • छाल खबर
  • मोरङमा जसपाको पुनर्गठन

    छाल खवर धरान,८ मंसिर ः जनता समाजवादी पार्टी (जसपा) नेपालले मोरङ जिल्ला समिति पुनर्गठन गरेको छ । जिल्ला पार्टी कार्यालयमा बिहीबार भएको भेलाले राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेको सो पार्टीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • २,५१० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic