राजनीति

    Showing २११-२२० of ६३३ items.
  • जन्म दिनमा विद्यालयलाई सहयोग

    छाल खवर धरान,१८ कार्तिकः सञ्चारकर्मी योगेशवावु काफ्लेले आफ्नो जन्म दिनमा सहयोग गरेका छन् । जन्म दिनको अवसरमा उनले धरान– ५ स्थित जनता आधारभुत बिद्यालय ठिङ्गाबारीको निर्माणाधिन भवनको सहयोगका लागि सहयोग गरेका हुन् । काफ्लेले भवन निर्माणका लागि १० हजार ५ सय नगद सहयोग गरेका थिए उनले विद्यालयका प्र.अ. रीता पोख्रेललाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा सोही वडाका वडाध्यक्ष मन प्रसाद लिम्बू, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सल बहादुर खबासको उपस्थिती रहेको थियो । वडाध्यक्ष लिम्वुले जन्म दिनमा फजुल खर्च गर्ने कार्यलाई निरुत्साहीत गर्दै उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गरेका थिए । अध्

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • २११ पटक पढिएको
    • छाल खबर
  • जनता म बाट आसावादी रहेको पाँए– विजयकुमार राई

    छाल खवर धरान,१८ कार्तिक ः सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विजयकुमार राईले मतदाता शिक्षासँगै आफ्नो घरदैलो अभियानलाई तिव्र वनाएकाछन् ।स्वतन्त्रबाट उम्मेद्वार वनेका कर्नल राईले घरदैलोका क्रममा मत माग्दै मतदाता शिक्षा समेत दिदै घरदैलो अभियानलाई तिव्र वनाएका हुन् । विजयकुमार राई स्वतन्त्रबाट चुनावी चिन्ह छत्रे टोपी (गोर्खा ह्याट) लिएर चुनावी मैदानमा छन् । शुक्रवार उनले धरान–१३ को जानकी चौंक, सुम्निमा चौंक, मदनआश्रित मार्ग लगायतका क्षेत्रमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा मतदाताहरुले दलहरुको वषौंदेखिको व्यवहारले आफूहरु आजित भएकोले यस पटक स्वतन्त्र उम्मेद्वार

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • ३२७ पटक पढिएको
    • छाल खबर
  • २०७४ को निर्वाचनपछि सुनसरी क्षेत्र नं १ मा अशोक राईले के के गरे विवरण सहित

    छाल खवर धरान,१७ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का लागि हेभिवेटको रुपमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनका प्रतिनिधि ससभा ससदस्य पदका उम्मेद्वार अशोक राईले २०७४ को निर्वाचनमा पराजत भएपनि सुनससरी क्षेत्र नं १ को लागि धेरै कामहरु गरेकाछन् । तर उनले सस्तो लोकप्रियताको लागि प्रचार भने गरेनन् । उनले ससुनससरी क्षेत्र नं. १ मा गरेका कामको परिणामले पनि उनलाई जनताले मत दिने निश्चित रहेको छ । कामको विवरण जानकारी नभएकाहरुले भने अशोक राई चुनाव पछि धरानबाट पलायन हुन्छ भन्ने भ्रम छर्ने गरेका छन् तर उनले गरेको कामको विवरणले स्पष्ट पारेको छ । अशोक राईले ससुनससरी क्षेत्र नं. १ को लागि गरेको का

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • ५९९ पटक पढिएको
    • छाल खबर
  • एयरपोर्ट निर्माण नभए जनताको जग्गा निःशर्त फिर्ता गर्नुपर्दछ– मेन्याङ्वो

    छाल खवर धरान,१६ कार्तिकः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्र मनोज कुमार मेन्याङ्वोले धरानमा निर्माण हुने भनिएको प्रस्तावित एयरपोर्ट सञ्चालन नभए निशर्त जग्गाधनीलाई फिर्ता गर्नुपर्ने वताएकाछन् । वुधवार धरानमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गर्नेक्रममा संचारकर्मीले राखेको प्रश्नको उत्तर दिदै उनले सो कुरा वताएकाहुन् । मेन्याङ्वोले यति कम्पनीले जग्गाधनीसंग जुन कामको प्रयोजनको लागि जग्गा लिएको हो त्यो अनुसार प्रोजेक्ट सञ्चालन नभए जग्गा फिर्ता गर्ने सम्झौता भएको छ सोही अनुसार जग्गा फिर्ता गर्नुृपर्दछ । यति कम्पनीले सम्झौता अनुसार जग्गा फिर्ता गर्नुपर्ने विषयमा आफू जग्गा धनीको

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • २,१४४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ लाई छ्या हैन आहा भन्ने वनाउछु – विजयकुमार राई

    राष्ट्र विकासको भोको हुनु पर्दछ, नीति र नियत चोखो हुनुपर्दछ भन्ने सोच राख्ने विजय कुमार राई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेद्वार हुनुहुन्छ । लामो समय लाहुरे जीवन विताउनु भएका राई मुलुकमा विद्यमान राजनीतिक विकृति र वेथितिालाई टुलुटुलु हेरेर वस्न नसकि नेपाल आमालाई वचाउनको लागि  प्रत्यक्ष राजनीतिमा लागेको वताउनु हुन्छ । समाज परिवर्तनका लागि मुलुकको नीति निर्माण तहमा आफै पुग्नु पर्ने भएकोले आफू प्रतिनिधि सभामा उम्मेद्वारी दिएको वताउनु हुन्छ । राष्ट्रप्रेम भन्दा ठूलो अर्को कुनै धर्म हुदैन राष्ट्र सेवा भन्दा ठूलो अर्को

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • २,५१६ पटक पढिएको
    • छाल खबर
  • वस्तिवासीले घण्टाघर हाम्रो भर भन्न थाले धरानमा घन्कियो घण्टाघर

    छाल खवर धरान, १५ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कुमार कार्किले सुकुम्वासी जनताले तीन दशक लामो समयदेखि भोगीरहेको लालपुर्जाको लागि आफ्नो वास्तविक प्रतिनिधि चयन गर्नुपर्ने वताएकाछन् । चुनावी घरदैलोलाई सम्वोधन गर्ने क्रममा सोमवार धरान–१६ मा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् । कार्यक्रममा सम्वोधन गर्दै कार्कीले दलहरुले लाजपुर्जाको लोभ देखाएर विगत ३० वर्षदेखी सुकुम्वासीहरुलाई अल्मल्याइरहेको आरोप लगाउदै अव लालपुजाको लागि सदन नीति निर्माण गर्ने ठाउमा आफ्नो प्रतिनिधि पठाउने मौका आएको वताए । उनले सुकुम्वासीको वास्तविक प्रतिनिधि चयन ग

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • ९,२९१ पटक पढिएको
    • छाल खबर
  • लिम्वुवान छोडी माओवादी प्रवेश

    छाल खवर धरान,१३ कार्तिक ः लामो समयदेखि लिम्वुवान आन्दोलनमा आन्दोलनरत धरानका लिम्वुवानका नेता कार्यकर्ता माओावादी पार्टीमा प्रवेश गरेकाछन् । संघीय लिम्बुवान राष्ट्रीय मञ्च धरान नगर अध्यक्ष सन्जुहाङ सावा लगायत कमिटीको ठूलो पंक्ति नेकपा (माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । साँवा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लिम्वुवान पार्टीबाट धरान–११ को वडाध्यक्षको उम्मेद्धार समेत वनेका थिए । धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रबेस कार्यक्रममा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन। त्

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ३५८ पटक पढिएको
    • छाल खबर
  • शिखरवासका जनताको समस्याका वारेमा म चिन्तितछु–मेन्याङ्वो

    छाल खवर धरान,१३ कार्तिकः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार मनोज कुमार मेन्याङ्वोले धरान–४ शिखरवासका जनताको समस्याको विषयमा आफु चिन्तित रहेको वताएकाछन् । घरदैलो अन्र्तगत स्थानीय शिखरवास खानेपानी कार्यालयमा भएको सामुहिक भेटभाटमा त्यस क्षेत्रका जनताको गुनासो सम्वोधन गर्दै मेन्याङ्वोले सो कुरा वताएका हुन् । स्थानीय राजन राईले सर्दु जलाधारका नाममा सरकारले अनावस्यक दुःख दिएको गुनासो गरेका थिए । उनले आफ्नो जग्गा भएको क्षेत्र जलाधार क्षेत्र नपरेपनि विना कारण रोक लगाएकोले व्यक्तिगत सम्पति पनि विक्रि गर्न नपाउदा आफूहरुले सरकार भए नभएको अनुभति गर्न नपाएको गुनासो गरेक

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १,०६५ पटक पढिएको
    • छाल खबर
  • धरानको विकासको लागि कस्ले पहुच राख्छ भन्ने कुराको निर्णय गर्ने वेला आएको छ –अशोक राई

    छाल खवर धरान,१३ कार्तिक ः जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राईले मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनु पर्ने बताएका छन् । शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् । उनले उद्योगीहरुलाई बचाउन सकिए मात्रै देशको राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने बताए । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा आपूmलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरु कै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले नेपाली समाजमा उद

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ५,८७२ पटक पढिएको
    • छाल खबर
  • निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने गोविन्द केसीको चेतावनी

    छाल खवर धरान,१० कार्तिक ः डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका केसीले आयोगले जारी गरेको निर्देशन अवज्ञ गर्नेै चेतवानि दिएका हुन् । केसीले विज्ञप्ति जारी गर्दै निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् । केसीले आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह समेत गरेकाछन् । आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भय

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • २५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic