राजनीति

    Showing ४७१-४८० of ६०५ items.
  • युवा संघ नेपालको ३ वडा कमिटी गठन

    छाल खवर धरान १५ फागुन ःराष्ट्रिय युवा सङ्घ,नेपालको धरान उपमहानगर कमिटीको २ नम्वर वडा कमिटी गठन भएको छ ।वडा कमिटी मनिस ताम्राकारको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको हो । समितिको उपध्यक्ष,सचिवर,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्जय तामाङ,राजु राई,तेज श्रेष्ठ र कोषाध्यक्ष पिङ्की अग्रवाल रहेकाछन् । त्यसैगरी वडा नं १५ मा हेमराज कार्कीको अध्यक्षतामा २५१सदस्यीय वडा कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस समिर तामाङ,सुरेश तामाङ, निश्चल खत्री,सहसचिव, मनिस बहादुर बिष्ट,मेनुका दर्जी रहेकाछन् । त्यस्तै वडा नं. १९ मा प्रवेश राईको अध्यक्षतामा १५१ सदस्यीय कमिटी गठन भएको छ

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • २१८ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड–माधव नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्ने भट्टराईको दावी

    छाल खवर इटहरी १५, फागुन ः नेकपा प्रभावशाली नेता योगेश भट्टराईले वाहिर जतिसुकै हल्ला मच्चाएपनि प्रचण्ड–माधव नेचृत्वमा नै नयाँ सरकार बन्ने दावी गरेकाछन् । प्रेस संगठन नेपालको प्रदेश १ को दोस्रो शनिबार इटहरीमा सम्बोधन गर्दै भट्राईले सो कुरा वताएका हुन् । उनले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने ठोकुवा समेत गरेकाछन् । फागुन २३ को प्रतिनिधि सभाको वैठकले अग्रगमनको आन्दोलन गरीरहेको दलहरु मध्येबाट आफ्नो दलको नेतृत्वमा सरकार गठन हुनेमा आफूहरु ढुक्क रहेको समेत दावी गरेका थिए । उनले नयाँ सरकारको संरचनाका विषयमा भने स्पष्ट गर्न चा

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • १,८६४ पटक पढिएको
    • छाल खबर
  • युवा संघको २ वडा गठन

    छाल खवर धरान,१३ फागुन ः राष्ट्रिय युवा संघ नेपालको धरान वडा नं १७ को कमिटी गठन भएको छ । विहिवार भएको भेलाले युवराज राईको संयोजकत्वमा १०५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजक,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सागर तामाड.,सुरेश बस्याल,एकिन्द्र कार्की,अनिल वि.क. रहेकाछन् । त्यसैगरी संघको वडा नं १८ पनि सोही दिन गठन भएको छ । वडा नं १८ मा मन विक्रम मोक्तानको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन भएको युवा संघले जनाएको छ । सहसंयोजक,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस अजय चौधरी,जय बास्फोर, रसिक लिम्वु, अमर सुनुवार रहेकाछन् । भेलामा नेकपा सुनसरी जिल्ला रेवति राई,धरान नगर सदस्य पारस काड.माड. राई

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • २,२१६ पटक पढिएको
    • छाल खबर
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा तालाबन्दी

    छाल खवरधरान,१३ फागुन ः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन् । विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएकाछन् । माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियनले रहेकाछन् । विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् । उनीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ७,२८९ पटक पढिएको
    • छाल खबर
  • नेकपा इटहरीद्धारा तीन दर्जनलाई पदमुक्त

    छाल खवर धरान,१२ फागुन ः पार्टी नीति विपरीत कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटीले तीन दर्जन भन्दा बढी नगर सदस्यलाई पदमुक्त गरेको छ पार्टीले दिएको जानकारी अनुसार पदमुक्त हुनेमा अरुण गुरुड.विनोद झा, जितेन्द थापा ,सुजन लामा, होमनाथ धमला, लिला राई, मन्दिरा भटराई, टोमप्रसाद तिम्सीना, सिता भटराई सुकदेव राई, विरेन्द्रप्रसाद गौतम,राजु दंगाल, मदन कार्की, दुखिलाल चौधरी, धुव्र कोइराला, भद्रा थापामगर, प्रदिप गौतम, डिवी राई, अम्वादेवी चापागाई, कमला निरौला, नन्द लिम्वु, गणेस सापकोटा, रन्जु सिग्देल,तोया ढकाल, शिवनारायण चौधरी वडा नं १५, कृष्ण काफले, लिलाराज काफ्ले, रहेकाछन् । ग

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • ७,३७९ पटक पढिएको
    • छाल खबर
  • संवैधानिक नियुक्ति सवै बदर हुने

    काठमाडौँ( सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले गरेको निर्णय के हुने भनी चासो उत्पन्न भएको छ। मंगलबार सर्वोच्च अदालतका प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै पुस ५ पछिका यससम्बन्धी निर्णयमा कानुनी शून्यताको स्थिति रहने उल्लेख गरे पनि संवैधानिक परिषद्को निर्णय के हुने भनी स्पष्ट भइसकेको छैन। संवैधानिक परिषद सम्बन्धी कानुनलाई अध्यादेशमार्फत संशोधन गरेर परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । अख्ति

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,३३३ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्चको आदेश

    संसद विघटनविरुद्ध परेको रिटहरुको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशहरु।छाल खवर धरान,११ फागुन ःकाठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९औँ जन्म दिन दुखद उपहार बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,२२६ पटक पढिएको
    • छाल खबर
  • महान्यायाधिवक्ता खरेलको राजीनामा

    छाल खवर धरान,११ फागुन ः प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ । महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ । केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • ८३३ पटक पढिएको
    • छाल खबर
  • इतिहासले बिर्सिन नसकेका विख्यात तानाशाहहरु

    धरान,६ पुष छाल खवर काठमाडौं : नेपालमा मात्र होइन, नागरिक स्वतन्त्रता र मुक्तिको आकांक्षामाथि विश्वव्यापी रुपमा नै अतिक्रमण हुँदै आएको छ। सत्ताको स्रोत र साधनलाई आफ्नो निजी सम्पत्ति बनाएर देशलाई बन्धक बनाउन इतिहासले बेलाबखत त्यस्ता तानाशाहहरु जन्माउँदै आएको छ। त्यस्ता तानाशाहहरुले देशको आन्तरिक राजनीतिमा मात्र होइन, विश्वव्यापी रुपमा नै नागरिकमाथि दमनको अस्त्र उठाउने गरेका छन्। विश्वका शक्तिशाली मुलूकहरुमा जन्मिएका तानाशाहहरु आफ्नै विवेकद्वारा चल्ने गरेका छन्, यद्यपि, त्यो विवेक नागरिक स्वतन्त्रता र देशको हितविपरित हुने गर्दछ। तर, साना मुलूकहरुले जन्माउने तानाशाहहरु कठपुतली हुन्छन्। उनीहरु आफ्

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • ३,५३७ पटक पढिएको
    • छाल खबर
  • ओलीलाई साथ छोडदै विघटित सांसदहरु

    छाल खवर धरान,२८ माघ ः प्रतिनिधि सभा विघटन भएदेखि नै प्रधानमन्त्री केपी शर्माको पक्षमा खुलेर लागेकी विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेनले आफू असंवैधानिक कमद विरुद्ध नरहेको वताएकीछिन् । उनले मंगलवार विज्ञप्ति निकाल्दै आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रहेको बताएकी हुन् । संसद विघटनपछि केपी ओली पक्षमा खुलेकी हुसेनले उक्त समूह छाडेको सन्देश दिएका हुन्। हुसेन नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्। उनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेकोले यस्ता झुटको खेतिमा नलाग्न र कुनै पनि प्रलोभनमा नपर्न कार्यकर्ताहरुसँग आग्रह समेत गरेकी छन्।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १,३५३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic