स्वास्थ्य

    Showing १२१-१३० of १७४ items.
  • इटहरीमा आज थप ८ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,६ भदौं ःकोरोना भाईरसको संक्रमणको अधिकांश स्थान बढन थालेको छ । सोहीक्रममा इटहरी नगरपालिकाकामा पनि शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २ गते स्वाब पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएको इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईले जानकारी दिएकाछन् । भट्टराईका अनुसार संक्रमितहरुमा इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेकाछन् । इटहरीमा संक्रमितको संख्या शनिवारसम्ममा ७२ पुग

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • २,१६२ पटक पढिएको
    • छाल खबर
  • वीपीमा कार्यरत नर्स, विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना संक्रमण

    छाल खवर धरान,६ भदौः धरानमा दैनिक रुपमा कोरोना संक्रमित भेटिन थालेकाछन् । सोहीक्रममा शनिवार पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनी धरान ११ स्थित सयपत्रीमार्गकी वासिन्दा हुन । उनी हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । त्यसैगरी विययपुर हस्पिटल धरान १० मा कार्यरत एकजना स्वा

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ७,३१५ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोरोना संक्रमित दिन प्रतिदिन फेला पर्र्दै

    छाल खवरधरान,५ भदौं ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढन गएको छ । शुक्रवार मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ पुष्पाञ्जली मार्गकी ती स्टाप नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले नर्समा कोरोना संक्रमित भएको पुष्टि गरेकाछन् । कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • २,३५२ पटक पढिएको
    • छाल खबर
  • धरानमा एकै पटक स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,४ भाद्र ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो । प्रतिष्ठानले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी २ जना स्टाफ नर्स, एक जना सहयोगी र एक जना ल्याबमा कर्मचारी रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४ जना कन्ट्याक ट्रेसिङका आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकोमा कोरोना संक्रमण देखिएको र उपचाररत २ जना बिरामीमा पोजेटिभ देखिएको हो । अन्य ठाउको तुलनामा धरानमा वढी मात्रामा संक्रमित देखिन थालेकाछन् ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • ५३३ पटक पढिएको
    • छाल खबर
  • विजयपुर हस्पिटलका स्वास्थ्यकर्मीसहित १० जनाको रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,२ भाद्र ः विजयपुर हस्पिटल धरानमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरु सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । निमोनियाको विरामी भई उपचारका लागि आएका धरान–८ का एक ६७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएपछि संलग्न चिकित्सकहरु र अन्य गरी १० जनाको स्वाव परिक्षण गरीएको थियो । विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाकाले संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब परिक्षण गरीएको र सवैको रिर्पोट नेगेटिभ आएको वताउनुभयो । उहाका अनुसार ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । विरामीको रि

    • प्रकाशित मितिः भदौ २, २०७७
    • १५,०४८ पटक पढिएको
    • छाल खबर
  • आज(सोमवार) मात्र धरानमा १३ जनामा कोरोना सङ्क्रमण

    छाल खवर धरान,१ भाद्रः धरानमा सोमवार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जना सहित सो संख्यामा संक्रमित भएको जनाईएको छ । बीपी प्रतिष्ठानमा कार्यरत धरान –१६ निवासी नर्सको परिवारका ४ जना सहित धरान १८ का २ जना ३० वर्षीय पुरुष, २७ वर्षीय महिला, धरान १९ को १ जना ३९ वर्षीय पुरुष, धरान १५ का २ जना १९ र ३९ वर्षीय महिला, धरान १७ का १ जना ३९ वर्षीय महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ । धरान ९ का १ जना २४ वर्षीय महिला, धरान १० का २ जना ५० र ७७ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी

    • प्रकाशित मितिः भदौ १, २०७७
    • ४,८१६ पटक पढिएको
    • छाल खबर
  • रूसको कोरोना भ्याक्सिन एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने

    एजेन्सी, ३२ साउन ः कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो । पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,५४६ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठान धरानलाई विश्वविद्यालय बनाइने

    धरान,३२ साउनः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विश्व विद्यालय बनाउनका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ । ४४औँ सिनेट बैठकले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा सो समिति गठन गरेको हो । सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास समेत गरेको छ । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । उक्त कार्यदलमा प्रा. डा. उपेन्द्र कोइराला, प्रा. डा. मोहनचन्द्र रेग्मी, प्रा. डा. मध

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ५,९५५ पटक पढिएको
    • छाल खबर
  • इलाका प्रशासन र धरान उपमहानगरपालिकामा नेवि संघ र तरुण दलको ज्ञापन पत्र

    छाल खवर धरान,३० साउन ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा मनोपली भएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले धरान उपमहानगरका मेयर र इलाका प्रशासन कार्यालय धरानलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् । छाताचौंकमा रहेको पुरानो अस्पतालको जग्गा वीपी प्रतिष्ठानले भूमाफियालाई दिन लागेको भन्दै तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र वुझाएको हो । नगर प्रमुख तिलक राईले दबाब र आन्दोलनबलमा तीन महिना अगाडी उद्घाटन भएको कोभिड १९ अस्पताल सञ्चालनमा आएको वताउदै तरुण र नेविसंघलाई धन्यवाद दिए । प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानको व्यवस्थापन तथा सेवा सुविधामा ध्यान दिन नसकेको नगरप्

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • १,४३४ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीको रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,२९ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि.पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहनु भएका सभामुख भण्डारीको पुनः आरटिपिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभएको छ । सभामुख भण्डारीको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिए पश्चात संक्रमितलाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आईशोलेसनमा राखेर तत्काल नै परिवारका अन्य सदस्य, नीजि सचिवालय, सुरक्षाकर्मी लगायतको परिक्षण गर्दा सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो । स्वास्थ्य परिक्षणको न

    • प्रकाशित मितिः साउन २९, २०७७
    • २,७१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic