अर्थ

    Showing १०१-११० of १७५ items.
  • बिनाधितो तीन लाख उद्यमशील कर्जा दिन सहमति

    छाल खवर काठमाडौं,५ चैत ः युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ। चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने तीन सय ७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन सुरू गरेको छ । लिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्ज

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ९९८ पटक पढिएको
    • छाल खबर
  • सोलु एफएममा आगलागी, प्रसारण रोकियो

    छाल खवर धरान,१७ फागुन ः योङ स्टार क्लबद्धारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । सोमवार बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको प्रहरीले जनाइएको छ । आगलागीबाट रु. एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन । नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोक

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • १,६०१ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    छाल खवर धरान,५ फागुन ः मुल्यवृद्धि गरेको एकसाता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल नियगले मंगलबार (हिजो)राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्य सुची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जन

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • १,७९५ पटक पढिएको
    • छाल खबर
  • कामना सेवा विकास वैंकद्धारा शैक्षिक सामाग्री वितरण

    छाल खवर धरान,४ फागुन ः सरस्वती पूजाको अवसरमा कामना सेवा विकास बैक इनरुवा शाखाले मंगलवार शैक्षिक सामाग्री बितरण गरेको छ । बैंकले सुनसरीको ‌‌इनरूवा १ स्थित चादँनी ‌प्राथामिक विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । कामना सेवा विकास बैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई झोला, कापी, कलम, बिस्कुट तथा जुस वितरण गरेको हो । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । यस अघि धरान शाखाल

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • १३,७८४ पटक पढिएको
    • छाल खबर
  • ठेकेदारद्धारा भुक्तानीमा ढुवानी र लेवर खर्चमा वाउन्स चेक

    छाल खवर धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ । ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो । कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् । सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ । विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा न

    • प्रकाशित मितिः माघ २०, २०७७
    • ३,८३२ पटक पढिएको
    • छाल खबर
  • प्रेस युनियनद्धारा पत्रकारहरुको ७ लाखको बिमा

    छाल खवर धरान,१४ माघ ः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १५ जना पत्रकारहरुको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मिको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र

    • प्रकाशित मितिः माघ १४, २०७७
    • २,२१४ पटक पढिएको
    • छाल खबर
  • कृषक र उपभोक्तालाई जोडन धरान ७ मा खुल्यो कृषि बजार

    छाल खवर धरान,२७ पुष ः धरान कृषि बजारले निकै स्थान थालेकाछन् । धरानमा सव्जि बजारका लागि भानुचोक स्थित सव्जिमण्डी प्रसिद्ध छ भने चिनिया चोकमा पनि सव्जि बजार सञ्चालनमा रहेको छ । धरान १३मा कृषि उपज वजारस्थाल नै छ जो नेपाल कै उत्कृष्ठ वनेको छ । धरानमा कृषि वजारको आर्कषण वढदै जादा अर्को वजारको आवस्यकतालाई मध्यनजर गरी धरान ७ स्थित शुक्रपथ (पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन भएकोछ । कृषि वजारको राम्रो अनुभवीको रुपमा रहेका स्थानीय व्यापारी काजी गिरी , मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राईको संयुक्त लगानीमा लगभग ५ कठ्ठा जग्गामा निर्माण गरीएको मिनि म

    • प्रकाशित मितिः पुस २७, २०७७
    • २,४४५ पटक पढिएको
    • छाल खबर
  • चिरञ्जीवी बचतको कारोवार १ अर्व भन्दा माथि

    छाल खवरधरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ । संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए । धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बच

    • प्रकाशित मितिः पुस १३, २०७७
    • ८,०७७ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघमा समिति गठन, कसको जिम्मामा कुन समिति ?

    काठमाडौं,५ पुष ः नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको विधानअनुसार गठित समिति तथा फोरमको सभापति पनि चयन गरिएको छ । महासंघको उद्योग समितिको जिम्मेवारी भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डीबी बस्‍नेत, महिला उद्यमी विकास समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्कीलाई दिइएको छ । यस्तै कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्‍चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएक

    • प्रकाशित मितिः पुस ५, २०७७
    • २,१८० पटक पढिएको
    • छाल खबर
  • नेशनल लाईफ इन्स्योरेन्सद्धारा २ परिवारलाई २६ लाखको मृत्यु दावी चेक हस्तान्तरण

    छाल खवर धरान,२७ मंसिर ःनेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले मृतको २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक शुक्रबार हस्तान्तरण गरेको छ । बैदेशिक म्यादी विमा अन्तर्गत २ परिवारलाई १३ र१३ लाखको दरले जम्मा २६ लाख बराबरको मृत्यु दावी चेक गाईघाट शाखाले हस्तान्तरण गरेको हो । त्रियुगा नगरपालिका वडा नं २ मोथीयाहीकी मृतक परिवारकी श्रीमती सुमा राई र अर्का मृतक परिवार त्रियुगा नगरपालिका वडा नं १३ की चन्द्रीमाया मगरलाई १३र१३ लाखको दरले चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले बताए । मृतकका परिवार चन्द्रीमाया मगरलाई नेशनल लाईफ इन्स्योरेन्स

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • २,१३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic