खेलकुद

    Showing ४१-५० of १५२ items.
  • फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम्वु सम्मानीत

    छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक्वुलाई सम्मान गरेको छ । क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो । युवा खेलाडीलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताउनुभयो । उहाँले भन्नुभयो–भाई हाम्रो वडाको पनि भएको र खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ । सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुर्न आफ्नो फुटवलको यात्रालाई निरन्त

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • १,५०१ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप ६ लाख ५९ हजार नाफामा

    छाल खवर धरान,३ चैतः केही महिना अघि भएको २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको हो । गत माघ १९ देखी २६ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । आयोजक क्लवका कोषाध्यक्ष धनबहादुर राईले प्रतियोगितामा ६६ लाख ९९ हजार १५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १०० रुपैयाँ खर्च भएको जानकारी दिएका थिए । कोषाध्यक्ष राईले प्रतियोगितामा ६ लाख ५९ हजार ५० रुपैयाँ नाफा भएको जानकारी दिएका थिए । क्लवका अध्यक्ष प्रताप तामाङले घोषणा गरे अनु

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ४,७४८ पटक पढिएको
    • छाल खबर
  • गोर्खा ट्रेल ब्लेजरको उपाधि सरोज र पुष्पालाई

    छाल खवर धरान,२चैतः पूर्खाहरुको सम्मानमा धरानमा आयोजित तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि सरोज लिम्वु र पुष्पा शेर्पाले हात पारेकाछन्। प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले हात पारेकाछन्। गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा शनिवार बिहान प्रतियोगिता भएको हो। उपाधि विजेता सरोज लिम्बुले ३४ मिनेट ४५ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता पुष्पा शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । विजेता सुरजले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने महिला विजेता पुष्पाले नगद २० हज

    • प्रकाशित मितिः चैत ३, २०८१
    • २,४४५ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कल खेलकुदको उपाधि देउराली चिल्ड्रेनलाई

    छाल खवरधरान,२४ फागुन क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको फुटलल खेलको उपाधि देउराली चिल्ड्रेन एकेडेमी धरान ५ ले हात पार्न सफल भएको छ । सिएससि क्लोजिङ सेरेमोनी अन्तर्गत भएको अन्तर स्कुल जुनियर व्वाइज फुटवल टुनामेन्टको उपाधि देउरालीले हात पार्न सफल वनेको हो । त्यसैगरी प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हात पार्न सफल वनेको थियो । प्रतियोगितामा धरान इङ्लिस वोडिङ स्कुल धरान–५ तेस्रो भएको थियो भने वुद्ध आर्दश वोडिङ स्कुल धरान–९ चौथो हुन सफल वनेको थियो । विजेता तथा उपविजेता स्कुलका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगार

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ३,८९४ पटक पढिएको
    • छाल खबर
  • तेस्रो गोर्खा ट्रेल ब्लेजर रन चैत २ गते

    छाल खवर धरान,११ फागुनः गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको छ । प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा सो रन आयोजना हुन लागेको हो । आयोजकले आइतवार पत्रकार गरी तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको हो । ट्रष्टका अध्यक्ष महेन्द्र राईले पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएकाछन् । धरान १८ स्थित रत्नचोकबाट वडा नं २० गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दुरी रहेको छ । अध्यक्ष राईले दिएको जानकारी अनुसार दौडमा करिब ६ सय जनाको संख्यामा सहभागिता रहनेछ ।

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • १,०४६ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधि जनता र धरान आर्दशलाई

    छाल खवर धरान,२६,माघः युनाईटेड गोर्खा एकेडेमीद्धारा आयोजित ११ औं युनाईटेड गोर्खा एकडेमी कप–२०८१ को उपाधि जनता मा.वि. इटहरी र धरान आर्दशले हात पारेको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनता मा.वि. इटहरी र छात्रा तर्फ धरान आर्दश ले उपाधि हात पारेको हो ।  शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमीको परिसरमा भएको फाइनल खेलमा छात्र तर्फ बालविकास पकलीलाई ३–१को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले छात्रतर्फको उपाधि हात पारेको थियो भने छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको थियो । छात्र÷छात्रातर्फ उपाधिसँगै जनता मावि

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २,४९८ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधिका लागि ४ स्कुल फाइनलमा

    छाल खवर धरान,२५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले आयोजना गरेको ११ औं युजिए कप २०८१ को फाइनलमा ४ स्कुल पुग्न सफल भएकाछन् । जिल्ला स्तरीय अन्तर स्कुल भलिबल प्रतियोगितामा छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश र छात्रतर्फ जनता मावि ईटहरी र बालबिकास पकली फाईनलमा प्रवेश गरेका हुन । शुक्रबार भएको सेमिफाईनलमा छात्रातर्फ ६ टिम र छात्रतर्फ ३ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो । सेमिफाईनल खेलको म्यान अफ द म्याच बाल बिकासका समिर गिरी भएका छन । खेलका म्यान अफ म्याचले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन । प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रातर्फ लर्ड बुद्ध रामधुन

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ५,६७२ पटक पढिएको
    • छाल खबर
  • धरानमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा

    छाल खवर धरान,९ माघः धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा रहेको आयोजकले जनाएको छ । आयोजक धरान व्याडमिन्टन क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ । प्रतियोगितामा विभिन्न शीर्षकबाट २२लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् । कार्यक्रममा वोल्दै क्लवका उपाध्यक्ष त

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३,३१५ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप थप व्यवस्थित गरीने

    छाल खवर धरान,९ माघः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । यस पटकको २५ औं वुढासुव्वा गोल्डकपलाई थप व्यवस्थित गर्नको लागि सुरक्षा व्यवस्था कडाई गर्न लागिएको हो । वुधवार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ८७८ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि हिविसकसलाई

    छाल खवर धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान १५ ले हात पार्न सफल वनेको छ । खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल वनेको हो । नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए । प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन । त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस वोडिङ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३०६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic