मनोरञ्जन

    Showing २१-३० of ४७ items.
  • आज साझ सविन राई धरान फुुड फेस्टिभलमा

    छाल खवर धरान,२८ कार्तिक ःधरानमा जारी धरान फुुड फेस्टिभलमा आज साझ युवाहरुको लोकप्रिय गायक सविन आउने भएकाछन् । हात्तिसार क्याम्पसको खेल मैदानमा आयोजित सो फेस्टिभलमा आज साझ गायक राई आउने भएका हुन् । युवाहरुको माझमा लोकप्रिय गायक राईले धराने संगीत प्रेमीहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको विश्वास रहेको छ । धरानका स्थानीय समेत रहेका राईको गीत सुन्नको लागि धरानका युुवा संगीत प्रेमीहरुको भीड लाग्ने आयोजकको दावी रहेको छ । तिहारको मौसम त्यसमा पनि सविन राईको सांगितक धमाकाले धराने संगितप्रेमीहरुले भरपुुर मनोरन्जन लिने अवसरको रुपमा यो कार्यक्रमलाई लिएको आयोजक संस्थाका अध्यक्ष हिमाल खड्काले वताए । &nbs

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • ३,६४६ पटक पढिएको
    • छाल खबर
  • नेपाल मै पहिलो पटक धरानमा भोजपुरी मैथिली सांगितिक धमाका

    छाल खवर  धरान,२७ कार्तिक ः धरानमा नेपालमा नै पहिलो पटक मैथिली भोजपुरी सांगितिक धमाका आयोजना हुने भएको छ । वुढासुव्वा टेन्ट हाउसको आयोजनामा मंसिर १ गते धरान–स्थित पव्लिक हाइस्कुलको मैदानमा सो धमाका आयोजना हुन लागेको हो । सो सांगितिक धमाकामा भारतको फारविजगन्ज, पटना,पश्चिम वंगाल, नेपालको जनकपुर तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बुढासुव्वा टेन्ट हाउस धरानका संचालक दिपक भगतले जानकारी दिनुभएको छ । सो धमाकामा ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरीएको भगतको भनाई रहेको छ । उक्त धमाकामा सह आयोजक कलवार सेवा समिति रहेको छ भने प्रायोजकमा धरान टेन्ट व्यवसायी समाज रहेको छ । Your

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • ४,६७० पटक पढिएको
    • छाल खबर
  • ‘गोरखा वारियर’ नामक चलचित्र सेप्टेम्बर १० मा बेलायतमा प्रदर्शन हुने

    छाल खवर धरान,१९ भदौं ःबेलायती सेनामा कार्यरत गोर्खा सैनिक रोशन राईको लेखन तथा निर्देशनमा निर्मित तीन भाषामा निर्माण गरीएको नेपाली कथानक चलचित्र गोरखा वारीयर प्रदर्शन हुने भएको छ । वीरता,बलिदान साथै गोर्खालीको पहिचानमा आधारीत चलचित्रमा गोरखा सैनिकको विगत र वर्तमानलाई कलात्मक ढङ्गमा प्रस्तुत गरी निर्माण गरिएको निर्माताले जनाएकाछन् । चलचित्र ‘गोरखा वारियर’ सेक्टेम्वर १० अर्थात नेपाली समय अनुसार भाद्र २४ मा प्रर्दशन हुने भएको छ । चलचित्र “गोर्खा वारियर”को प्रिमियर सो बेलायतको लण्डन लेप्टर स्क्वायर स्थित आइम्याक्स सिनेवर्ल्डमा वर्ल्ड रेड कार्पेट सहितको विशेष प्रदर्शन हुन

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ३,३९२ पटक पढिएको
    • छाल खबर
  • म पनि के कम को अडिसन सम्पन्न

    छाल खवर धरान,१८ असारः युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित म पनि के कम गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १०० जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी विद्याल

    • प्रकाशित मितिः असार १८, २०८०
    • २,८६९ पटक पढिएको
    • छाल खबर
  • फागुन १७ गतेबाट धरानमा नाटक ‘कुमार मामा’ मञ्चन हुने

    छाल खवर धरान,१६ फागुन ः पछिल्लो समय धरानमा नाटकलाई व्यवायिककरण गर्ने प्रयास भईरहेको छ । केही समय अघि खुवालुङ नाटक धरानमा निकै लोकप्रिय वनेको थियो । दर्शकहरुले टिकट काटेर हल नै खचाखच हुने गरी भरीएका थिए । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष तथा लेखक पत्रकार जनकऋषि राईको कथा ‘कुमार मामा’ को नाटय रुपान्तरण मंगलवार (आज)बाट धरानमा मंचन हुँदैछ । नाटकको निर्देशन धेरै दर्शकले रुचाइएको नाटक ‘इंघक’ का निर्देशक तथा रंगभूमि एकेडेमीका संचालक बिष्णु मोक्त्तानले गरेकाछन् । मोक्तानका अनुसार ‘कुमार मामा’ ले राजनीतिबाट पिल्सिएको एउटा पात्रको जीवनको आरोह–अवरोह

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • २,५४८ पटक पढिएको
    • छाल खबर
  • केही दिनका लागि भएपनि खेल तमासा संचालन गछौ –मेला संयोजक श्रेष्ठ

    छाल खवर धरान,१२ फागुनः उद्घाटनको दिनवाटै संचालनका रोक लागेको खेल तमासा शुचारु हुने दावी मेला संयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठले दावी गरेकाछन् । नगरपालिकाले जुवा जन्य खेलको रुपमा रहेको भन्दै खेलतमासालाई संचालनमा रोक लगाएको थियो । मेला आयोजकले खेल तमासा संचालन गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको थियो । ठेकेदारले सवै सामान ढुवानी गरी मेला स्थलमा खेल तमासा जडान समेत गरीसकेको थियो । उद्घाटनको दिन नगरपालिकाले संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ । नगरपालिकाले मेला संचालनमा सहयोग गरेपनि खेलतमासामा रोक लगाएपछि आयोजकलाई घाटा हुने निश्चित प्राय रहेको छ । मेलाको प

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ६,४९९ पटक पढिएको
    • छाल खबर
  • भेडेटार फुड फेस्टीवलको आयोजना हुने

    छाल खवर धरान,९ पुष ः विगत वर्ष झै यस वर्ष पनि भेडोटारमा भेडेटार फुड फेस्टीवलको आयोजना हुने भएको छ । सुनसरी र धनकुटाको सीमानामा रहेको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्न लागिएका आयोजक होटल एसोसिएसन भेडेटारले जनाए

    • प्रकाशित मितिः पुस ९, २०७९
    • २४७ पटक पढिएको
    • छाल खबर
  • जसले हेरो उसले सन्तुष्टी लियो जसले हेरेन उ पछुतायो

    छाल खवर धरान,८ कार्तिक ःअङ्ग्रेज–नेपाल युद्धमा भएको ऐतिहासिक युद्धमा आधारीत नेपाली चलचित्र नालापानी मंगलवार धरानमा प्रदशन भएको छ । काठमाडौँ–सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को धरानमा प्रदर्शन भएको हो । रिमेश अधिकारीद्धारा निर्देशन गरीएको सो चलचित्रमा नालापानी गढीमा अङ्ग्रेज सैनिक विरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई कथा वस्तु वनाइएको छ । संभवत सवैभन्दा लामो समय लगाएर निर्माण गरीएको चलचित्रको रुपमा सो चलचित्रलाई मानिएको छ । चलचित्र

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • ४,०७३ पटक पढिएको
    • छाल खबर
  • १९औ अन्नपुर्ण साझमा सविन राईको प्रस्तुती

    छाल खवर धरान,२० पुष ःडिजाइर्नस व्रान्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा च्यरिटेवल १९ औ अन्नपुर्ण साझ आयोजना हुने भएको छ । पौष २७ गते आयोजना हुन लागेको सो साझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वतिm मुनि व्याण्डको प्रस्तुति रहने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएकाछन् । स्थानिय युवाहरुलाई सामाजिक कार्यमा सहभागि गराउने उद्धेश्यले लामो समय देखि सो साझ आयोजना हुदै आएको छ । १९ औ अन्नपुर्ण साझको विषयमा जानकारी गराउन सोमवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।संयोजनको रुपमा रहेको अन्नपुर्ण युवा परिवारले १९ औ अन्नपुर्ण साझलाई एक दिने उत्सवको रुपमा मनाउन ल

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १९९ पटक पढिएको
    • छाल खबर
  • गायन प्रतिभा खोज्दै लाइभ टिभि

    छाल खवर धरान,१२ पुष ःआवाज प्रदेश १ को खोजी प्रतिभाको भन्ने मुल उदेश्यका साथ प्रदेश १ स्तरीय गायन प्रतियोगीता हुने भएको छ । लाइभ टिभि नेटवर्क प्रा.लि.धरानको आयोजनमा पुष १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्ना ठाँउमा अडिसन हुन् लागेको हो । सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राइले विेशेष कार्यक्रमका साथ गर्ने कार्यक्रम संयोजक खेम दाहालले जानकारी दिएकाछन् । आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान,पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा,पुस २८ गते ब

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १,८३७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic