शिक्षा

    Showing १२१-१३० of ४५२ items.
  • धरान प्लस टु अरेटरी च्यालेन्जमा १७ छनौट

    छाल खवर धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित धरान प्लस टु अरेटरी च्यालेन्जूको पहिलो अडिसनमा १७ जना छनौट भएकाछन् । धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा मंगलवार भएको सो छनौट प्रतियोगितामा उनीहरु छनौट भएका हुन् । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानको सभाहलमा भएको प्रतियोगिताबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन। सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि. सृष्टि लुईटेल रहेका छन। यसैगरी धरान आदर्

    • प्रकाशित मितिः माघ १, २०८१
    • ५१२ पटक पढिएको
    • छाल खबर
  • समावेशी शिक्षाका लागि समग्र विद्यालय दृष्टिकोणः सबैका लागि सिकाइको आधार

    सम्पूर्ण विद्यालय दृष्टिकोण विद्यार्थीको सिकाइ, भावनात्मक कल्याण र व्यवहार सुधार गर्न, विद्यालय प्रशासन, समुदायलाई नेतृत्व गर्ने ब्यक्ति र अभिभावकहरू बीचको सहयोगात्मक कार्य हो । नेपालको विविध सामाजिक–आर्थिक र भौगोलिक चुनौतिहरूका कारण सम्पूर्ण विद्यालय दृष्टिकोण अत्यन्त आवश्यक छ । राजनीतिक उथलपुथलका कारण पनि अधिकांश बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित छन् । समावेशी विद्यालय संस्कृतिको अभावमा, अपाङ्गता भएका व्यक्तिहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । सम्पूर्ण विद्यालय दृष्टिकोणले समावेशी शिक्षा समावेश गर्ने अभ्यास गर्दछ । बालबालिकाको पृष्ठभूमि जस्तोसुकै भएता पनि शिक्षामा पहुँच छ भन्न

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४,२७३ पटक पढिएको
    • छाल खबर
  • सहिद स्कुलका विद्यार्थीहरुलाई स्वेटर वितरण

    छाल खवर धरान,२८ पुषः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।धरान राउण्ड टेवलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरेको  हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए । विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गरी संस्थाले स्वेटर वितरण गरेको अग्रवालको भनाई रहेको थियो । राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवस्यकता र ठाउ

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २,४०३ पटक पढिएको
    • छाल खबर
  • धरानको शिक्षा महाशाखालाई डिपी विलिभर्स वोडिङको चुनौति

    छाल खवर धरान,२३ पुषः धरान–५ स्थित डिपी विलिभर्स वोडिङ स्कुलले धरान उपमहानगरपालिका शिक्षा महाशाखालाई चुनौति दिदै स्विकृति नलिई माध्यमिक तहको कक्षा सञ्चालन गरेको छ । डिपि विलिभर्सले ९ र १० कक्षा सञ्चालनको स्विकृति नलिई गैरकानुनी रुपमा संचालन गरेको हो । स्कुलले कक्षा ९ र १० पढाएपनि एसइई परीक्षा भने मोरङको एक प्राइभेट संस्थाबाट दिने गरेको छ । प्राइवेटबाट परिक्षा दिनको लागि काुननी रुपमा छुट्टै प्राइवेट पढाउन अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर स्कुलले एइईको लागि अनुमति नलिई नै कक्षा संचालन गरी विद्यार्थी वाहिर लाने गरेको छ । डिपि विलिभर्सको कक्षा ८ सम्म मात्र पढाउनको लागि कानुनी

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ७,७७० पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस वोडिङ स्कुलको वार्षिक उत्सवमा पत्रकार प्रधान सम्मानित

    छाल खवरधरान,१४ पुष ः हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ । स्कुलले आइतवार एक कार्यक्रमको आयोजना युवा संचारकर्मी रस्मी प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गरको थिए । प्रधान धरानलाई कार्यक्षेत्र वनाई विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीरहेकी छिन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । उक्त कार्यक्रममा

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ३,१२४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रथम सन्ध्यालाई नगद सहित सम्मान

    छाल खवर धरान,१३ पुषः बिविएस चौथो वर्षमा ८० प्रतिशत अंक ल्याएर सुनसरी प्रथम गरेकी सन्ध्या लिम्बुलाई धरान मोडल कलेजले सम्मान गरेको छ । क्याम्पस प्रमुख प्रबिन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष भवानिशंकर भट्टराई र कलेजका पुर्ब अध्यक्ष एबम सल्लाहकार डा.जीवन कुमार राईले सन्ध्यालाई ५ हजार रुपैया नगद सहित अबिर र खदा लगाएर सम्मान गरेका थिए । चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताए। आफुले मिहिनेत साथ पढेर राम्रो रिजल्ट ल्यएकोमा खुशि ब्यक्त गर्दै कलेजले सम्मान गर्दा झन हौसला बढेको सम्मानित छात्रा लि

    • प्रकाशित मितिः पुस १३, २०८१
    • २,२३८ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको उपाधि आयोजकको पोल्टामा

    छाल खवरधरान,१३ पुुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ । शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो । उपाधिसंगै हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा महेन्द्र मा.वि चक्रघट्टील दोस्रो स्थान हात पार्न सफल वनेको छ । महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण– पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले

    • प्रकाशित मितिः पुस १३, २०८१
    • २,९५९ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको फाइनल चरणमा उत्कृष्ट ६ बिद्यालय प्रवेश

    छालख खवर धरान,१२ पुष ःहिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता (हिबिस्कस क्विज मेनिया, सिजन–३ मा ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेकाछन् । स्कुलको प्राङ्गणमा भएको पहिलो चरणबाट ६ वटा बिद्यालयहरु फाईनलमा प्रबेश गरेका हुन । फाईनलमा प्रबेश गर्ने बिद्यालयहरुमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ, बिष्णु मेमोरियल मा.बि., बराहक्षेत्र तित्रीगाछि स्थित महेन्द्र मा.बि, धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमी, रामधुनिको आरम्भ बिद्या मन्दिर र धरान मेघा–हिमालयन स्कुल रहेका छन। क्वालिफाईङ राउन्डमा ५० वटा वहुबैकल्पिक प्रश्नहरु सोधिएका थिए। बिद्यार्थ

    • प्रकाशित मितिः पुस १२, २०८१
    • १,६७५ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि हिविसकसलाई

    छाल खवर धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान १५ ले हात पार्न सफल वनेको छ । खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल वनेको हो । नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए । प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन । त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस वोडिङ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३०७ पटक पढिएको
    • छाल खबर
  • स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिस र हिबिस्कसका बिद्यार्थीबीच अनुभव साटासाट

    छाल खवर धरान,२ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ। स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए । हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए । नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच ध

    • प्रकाशित मितिः पुस २, २०८१
    • ३९७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic